फिचर : फोटो फिचर

लकडाउन नखुल्दै खुलेजस्तो चहलपहल (फोटो)

जेठ २३, २०७७

    काठमाडौं :  देश ७४ दिनदेखि लगातार लकडाउनमै छ। नेपालमा कोरोना संक्रमित दिनहुँ बढ्दै गएका छन। तर, कोरोना भाइरस संक्रमणको उच्च जोखिम बढेपनि सर्वसाधारण भने बाहिरिन थालेका छन।

    कतिपय मानिस अहिले गोकर्ण पार्कमा आराम गर्दै गरेका भेटिन्छन। कोही  सडकमा निर्वाधरुपमा  हिड्दै गरेका भेटिन्छन।

    उपत्यका र आसपासमा सवारीसाधन बाक्लिदै गएका छन। यी दृश्यले जो कोहीलाई लकडाउन खुलेको हुदै गएको भान हुन्छ। तर राज्यले लकडाउन खोलेको छैन।

     जोरपाटी चोकदेखि नाम्गेलसम्मको अवस्था

श्याम राई

राई शिक्षा र समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]