|

काठमाडौं : सरकारले असार मसान्तसम्म कर तिर्ने शर्तमा क्रसर उद्योग सञ्चालन गर्न दिने निर्णय गरेको छ। 

मन्त्रिपरिषद्‌को बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो। तर यसअघि दर्ता नभई चलेका क्रसर भने बन्द गर्ने निर्णय सरकारको छ। 

यस्तै, मंगलबार संसदं भवनअगाडि आत्मदाह गरेका इलामका प्रेम आचार्यले उठाएका विषय छानबिन गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ। 

आचार्यको विषयमा छानबिन गर्न र यथाशीघ्र प्रतिवेदन तयार पार्ने जिम्मा गृह मन्त्रालयलाई दिइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.