|

काठमाडौं : विवेकशील साझा पार्टीका नेता पुरुषोत्तम ढुंगेल नेपाली कांग्रेस प्रवेश गरेका छन्।

गत निर्वाचनमा काठमाडौ क्षेत्र नं १ ख प्रदेशबाट उम्मेदवार बनेका  ढुंगेल आज नेपाली कांग्रेस प्रवेश गरेका हुन्। 

उनलाई कांग्रेस नेता प्रकाशमान सिंहले आज एक कार्यक्रमकाबीच पार्टी प्रवेश गराए। ढुंगेल यसअघि लामो समय कांग्रेसमा रहेका थिए। तर २०७४ को संसदीय निर्वाचनमा उनी विवेकशील साझाबाट उम्मेदवार बनेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.