|

काठमाडौं : विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले जेठ २० गतेदेखि सर्वसाधारणका लागि प्राथमिक साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। 

कम्पनीले जेठ २० गतेदेखि १५ लाख कित्ता शेयर निष्कासन गर्न लागेको हो।  प्रतिकित्ता १०० का दरले निष्कासन हुन लागेको शेयर मध्ये ६० हजार कित्ता कर्मचारीका लागि र ७५ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरि बाँकी रहने १३ लाख ६५ हजार कित्ता शेयर सर्वसाधारणमा निष्कासन गरिएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.