|

काठमाडौं : भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायमै राखेकी छन्।
५४ हजार ७८० मतगणना हुँदा उनले २० हजार ७३९ मत ल्याएकी छिन्। 

त्यस्तै, एमालेका उम्मेदवार विजय सुवेदीले १७ हजार ४९९ मत ल्याएका छन्। जसले गर्दा रेनुको ३२४० मतले अग्रता  लिएकी छन्। कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले हालसम्म ७ हजार ९५६ मत ल्याएका छन्।

यस्तै, उपमेयरमा गठबन्धनका चित्रसेन अधिकारीले  २३ हजार १८८ मत ल्याएका छन्। राप्रपाकी हिमला गुरुङले १३ हजार ८९३ ल्याएकी छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.