|

विराटनगर : महानगरको पछिल्लो विवरण अनुसार नेपाली कांग्रेसका नागेश कोइराला २४ हजार ५६३ मतसहित अगाडि छन्।

नेकपा एमालेका सागर थापाले १८ हजार ४१५ मत ल्याएका छन्। स्वतन्त्रका उमेश यादवले सात हजार ४ सय ९७ मत पाएका छन्। राप्रपाका प्रह्लाद शाहले चार हजार ६ सय २ मत ल्याएका छन्।

उपप्रमुखतर्फ नेकपा एमाले शिल्पा निराला कार्कीले २१ हजार ३८३ मत पाएकी छिन्। गठबन्धनका तर्फबाट जसपाका अमरेन्द्र यादवले १२ हजार १०४ मत पाएका छन्। 

यस्तै राप्रपाकी विन्दा लुइँटेल आचार्य पाँच हजार ५८६ र  स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले  चार हजार ४५८ मत ल्याएकी छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.