|

हेटौंडा : चितवनको भरतपुर महानगरपालिकामा पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका विजय सुवेदी १५ मतले अगाडि छन्।

नौ हजार ४४२ मत गन्दा सुवेदीले तीन हजार ३४२ ल्याएका छन्। माओवादी केन्द्रकी रेनु दाहालले तीन हजार ३२७ मत प्राप्त गरेकी छिन्। यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले एक हजार २०४ मत पाएका छन्।

यस्तै  उपप्रमुखतर्फ काँग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले तीन हजार ७१६ मत प्राप्त गरेका छन्। राप्रपाकी हिमला गुरुङलेदुई हजार ६६५ मत ल्याएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.