|

काठमाडौं : काठमाडौं महानगरपालिकामा ७५ मत गन्दा गठबन्धनको साझा उम्मेदवार सिर्जना सिंह र स्वतन्त्र उम्मेदवार बालेन शाहबीच प्रतिस्पर्धा देखिएको छ। 

काठमाडौंको १ र ३२ वडाको कुल ७५ मत गन्दा बालेन शाहले २२, सृजना सिंह १८ र एमालेका केशव स्थापित १३ मत प्राप्त गरेका छन्। 

भने राप्रपाका उम्मेदवार मदन दास श्रेष्ठले ३ प्राप्त गरेका छन्।  महानगरको मतगणना कडा सुरक्षाबीच राष्ट्रियसभा गृह भृकुटीमण्डपमा जारी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.