दाङ : दाङकाे दगीशरण गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता लिएकाे छ। ४ सय मत गनिसक्दा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा कांग्रेसकाे अग्रता छ।
कांग्रेसका अध्यक्ष पदका उम्मेद्वार शम्भु गिरीले २ सय १८ मत ल्याएका छन् भने एमालेका मेघनाथ शाहकाे १ सय २३ मत रहेकाे छ। त्यस्तै उपाध्यक्षमा कांग्रेसका पीमा कुमारी खड्काकाे २ सय ३ मत रहेकाे छ भने एमालेका बुधनी चाैधरीकाे १ सय २४ मत रहेकाे ५।
तपाईंको ईमेल गोप्य राखिनेछ ।