काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काठमाडौं जिल्ला अधिवेशनको आज (शुक्रबार) उद्घाटन गरेका छन्।
गत मंसिर १०-१४ गते राष्ट्रिय महाधिवेशन गरेको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आज देशका ६१ जिल्लामा अधिवेशन गरिरहेको छ।
अध्यक्ष ओलीले थापाथलीस्थित एमालेको केन्द्रीय कार्यालयबाट ६१ वटै जिल्लाको भर्चुअल उद्घाटन गरे।
काठमाडौंको मूलपानीस्थित क्रिकेट मैदानमा भइरहेको एमालेको काठमाडौं जिल्ला अधिवेशन तस्वीरमाः
तपाईंको ईमेल गोप्य राखिनेछ ।