|

काठमाडौं : नेपाली कांग्रेस महाधिवेशनमा भाग लिने प्रतिनिधिको प्रारम्भिक नामावली प्रकाशन भएको छ।

महाधिवेशन केन्द्रीय निर्वाचन समितिले देशभरबाट प्राप्त नामका आधारमा ३ सय १९ जनाको नामावली प्रकाशित गरेको हो। 

अन्तिम सूची भने मंसिर २४ गते विहान १० बजे प्रकाशन हुने निर्वाचन समितिले जनाएको छ। 

हेर्नुहोस् नामावली 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.