|

काठमाडौं :  छठ पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंका विभिन्न जलाशय पुगेर अवलोकन गरेकी छन्।

छठका लागि सिंगारिएको काठमाडौंको गुहेश्वरी (गौरीघाट र कमलपोखरीमा दर्शन तथा अवलोकनका लागि सहभागी भएकी हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेकी छन्। 

तराई तथा मधेश क्षेत्रमा श्रद्धा एवं भक्ति पूर्वक मनाइने छठ पर्व हाल काठमाडौँ उपत्यकालगायत अन्य पहाडी तथा हिमाली जिल्लामा सूर्य देवता र छठी माताको पूजाअर्चना गरी मनाइन्छ।

केही तस्वीर झलक :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.