|

काठमाडौं : सोमबार सुरु भएको छठ पर्वअन्तर्गत बुधबार साँझ अस्ताउँदो सूर्यलाई र बिहीबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सम्पन्न हुन्छ।

सरकारले छठका लागि बुधबार सार्वजनिक बिदा पनि दिएको छ।

यो पर्वको पूजाको रौनक हेर्न बुधबार साँझ र बिहीबार बिहान भीड लाग्ने छ।

लक्ष्मी पूजाको ४ दिनपछि अर्थात् कात्तिक शुक्ल पक्षको चौथीबाट विधिवत् रूपमा छठ सुरु हुन्छ।

पूजाका लागि व्रतालु एवं श्रद्धालुले बाँसका सामग्रीमा कोनिया, ढाकी र नाङ्लो पनि खरिद गर्छन्।

पर्व मनाउन तराईलगायत काठमाडौंका पोखरीको डिल, नहर र नदी किनारको सरसफाइ गर्दै आफ्ना लागि धमाधम पूजास्थल बनाइरहेका छन्।

घाटलाई आकर्षक एवं सजावट गर्न व्रतालु लागि परेका छन्।

छठ पूजाका लागि सजिएको काठमाडौंको गुहेश्वरी क्षेत्र तस्वीरमाः

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.