|

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले दशैंको टीका लगाएका छन्। 

उनले ९२ वर्षीय बुवा भोजप्रसाद भट्टराईका हातबाट टीका ग्रहण गरेका हुन्। भट्टराईले टीका ग्रहणपछि सामाजिक सञ्जालमा परिवारको फोटो सार्वजनिक गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.