|

काठमाडौं : पछिल्लो २४ घन्टामा चार सय ५५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ६ हजार २ सय १४ जनामा गरिएको पिसिआर र एन्टिजेन परीक्षणमा ४ सय ५५ जना संक्रमित थपिएका हुन्। 

यस्तै आज ८ जना संक्रमितको मृत्यु भएको छ। आज ८ सय ४ जना संक्रमितले कोरोनालाई जितेका छन। भने हाल देशभर १३ हजार ८ सय ५३ जना सक्रिय संक्रमित  रहेको मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.