|
सबै फोटोहरू शिला तिमिल्सिना

काठमाडौं : नेकपा एमालेको प्रथम विधान महाधिवेशनमा सहभागी प्रतिनिधिका लागि कार्यक्रमस्थलमै खाना र खाजाको व्यवस्था गरिएको छ।

तीन दिनसम्म हुने महाधिवेशनमा करिब ६ हजार प्रतिनिधिका सहभागी हुने जनाइएको छ। पहिलो दिनको खानामा दाल‚ भात, तरकारी‚ अचार‚ कुखुरा र खसीको मासुका परिकार छन्। यस्तै‚ सलादमा गाँजर‚ मुला, काँक्रो राखिएको छ।

भात नखानेलाई रोटीको व्यवस्था गरेको छ। ए वान पार्टी प्यालेसले टेन्डरमार्फल खाना खुवाउने जिम्मेवारी पाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.