|

काठमाडौं : नेपाली कांग्रेस काभ्रेको अधिवेशनका लागि केन्द्रबाट खटिएका निर्वाचन अधिकृत बिनासूचना बेपत्ता भएको सो पार्टीले जनाएको छ।

नेपाली कांग्रेस काभ्रे जिल्ला सभापति मधु आचार्यले निर्वाचन अधिकृत राजेन्द्र लामिछाने बिनासूचना बेपत्ता भएको बताएका छन्।

आचार्यले सामाजिक स‌ञ्जालमा लेखेका छन्, ‘मतदाता नामावली सार्वजनिक नभएको र जिल्लाको १३ वटा पालिकाका लागि निर्वाचन प्रतिनिधिसमेतको सुनिश्चित नभएको कारण भोलि हुने भनिएको पालिकास्तरीय अधिवेशन अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको सम्बद्ध सबै साथीहरूलाई जानकारी गराइन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.