|

काठमाडौं : नेपाली कांग्रेसले महाधिवेशनमा प्रतिनिधित्वको विषयमा नयाँ निर्णय गरेको छ।

आज बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले दलित तथा अन्य समुदायको प्रतिनिधित्व सुचिश्चितताको लागि नयाँ निर्णय गरेको हो।

हरेक तहमा एक जना दलित तथा मधेसी वा थारु वा मुस्लिम वा अल्पसंख्यक वा अपाङ्गता भएको व्यक्तिबाट एकजनाको अनिवार्य प्रतिनिधित्व हुने सुनिश्चितता गर्ने निर्णय बैठकले गरेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार विज्ञप्ति जारी गरी जानकारी दिए।

यस्ता छन् निर्णय

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.