|

विराटनगर : मोरङको मिक्लाजुङ गाउँपालिका-५ का ४३ वर्षीय जगतबहादुर लिम्बु भरुवा बन्दुकसहित पक्राउ परेका छन्।

उनलाई बिहीबार दिउँसो इलाका प्रहरी कार्यालय उर्लाबारीको टोलीले बन्दुकसहित नियन्त्रणमा लिएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार जगतको घरमा लुकाई राखेको दुई नाल भरुवा बन्दुक बरामद गरिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.