|

काठमाडौं : सरकारले विभिन्न सेवा समूहका ८५ जना सहसचिवको सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार सहसचिवको सरुवा गरेका हुन्।

सरुवा गरिएका धेरै सहसचिवलाई प्रदेशका विभिन्न मन्त्रालयमा सचिवको जिम्मेवारी दिइएको छ। सरुवा भएका सहसचिवहरूमा नेपाल, वन सेवा, कृषि सेवा, इन्जिनियरिङ सेवा र प्रशासन सेवाका रहेका छन्। 

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.