|

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल नियुक्त भएका छन्।  

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई उपाध्यक्ष नियुक्त गरेको हो। अर्थशास्त्री पाैडेलले यसअघि आयोगको सदस्य भएर काम गरिसकेका छन्।

यसअघि आयोगका उपाध्यक्षमा पुष्प कँडेल थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.