|

काठमाडौं : मंगलबारबाट उपत्यकाको निषेधाज्ञालाई थप खुकुलो हुने भएको छ। आइतबार बसेको उपत्यकास्थित तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निजी सवारी जोर–बिजोर प्रणालीमा चल्न दिने निर्णय गरेको छ।

निजी गाडीमा बढीमा ४ जना मात्र यात्रागर्न पाउने छन्। ट्याक्सीहरुलाई पनि जोर बिजोर अनुसार चल्न दिइने भएको छ। 

यस्तो छ आदेश

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.