अझै २३ जना बेपत्ता, पुल सडक र संरचनामा ठूलो क्षति

|

काठमाडाैं : सिन्धुपाल्चोकको मेलम्ची नदीमा गत असार १ गतेदेखि आएको बाढीबाट २३ जना बेपत्ता भएका छन्।

हेलम्बु गाउँपालिकाले शनिबार बाढीबाट भएको क्षतिको विवरण सार्वजनिक गर्दै गाउँपालिकाबाट १९ पुरुष र ४ महिला बेपत्ता भएको जनाएको छ।

गत असार १ गतेदेखि सो गाउँपालिका– १ मा रहेको सेमेसिदाङ हिमालमुनि रहेको भेमाथाङ्ग चौरमा गएको पहिरोको कारण आएको बाढीले ठूलो धन जनको क्षति पुर्‍याएको गाउँपालिकाले जनाएको छ। 

यस्तो छ क्षतिको विवरण

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.