|

काठमाडाैं : नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूह अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका निर्णय बदरको माग गर्दै निर्वाचन आयोग पुगेको छ। आइतबार दिउँसो उनीहरू आयोग पुगेका हुन्। 

फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि ओलीले नेकपा एमालेका नाममा गरेका एकलौटी निर्णय गरेका भन्दै नेपाल समूहले त्यसको बदरको माग गरेको छ। ती निर्णय सबै खारेज गर्न उनीहरुले माग गरेका छन्। 

यसअघि पनि नेपाल समूहले ओलीले गरेको निर्णय कार्यान्वयन नगर्न माग गर्दै पत्र बुझाएका थिए।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.