समाज

जबरजस्तीकरणी मुद्दा लागेका वडाअध्यक्ष नाथले पाए सफाइ

साउन २६, २०७७

    कञ्चनपुर : जबरजस्तीकरणी मुद्दा लागेका कञ्चनपुर भीमदत्त नगरपालिका ९ का वडाध्यक्ष राम नाथले सफाइ पाएका छन्। जिल्ला अदालत कञ्चनपुरले सोमबार वडाध्यक्ष नाथलाई सफाइ दिएको हो । गत असार २९ गते अदालतको आदेशमा २५ हजार धरौटीमा उनी रिहा भएका थिए ।

    जिल्ला अदालतका न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले सोमबार उनलाई सफाइ दिएको हो।  गत असार १९ गते ब्रह्मदेव बजारकी एक महिलामाथि दुर्व्यवहार गरेको भन्दै उनीविरुद्ध ती महिलाले जिल्ला अदालतमा मुद्दा दायर गरेकी थिइन्।

    याे पनि पढ्नुहाेस्

     


तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]