कोभिड-१९ {अपडेट}

बढेकाे बढ्यै काेराेना संक्रमित, २४ घण्टामा थपिए ३ सय ३८ जना

काठमाडाैं उपत्यकामा थपिए ४४ जना

साउन २६, २०७७

     काठमाडौं : उपत्यकामा ९२ जनासहित देशभर साेमबार ३ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    देशभरका ३७ वटा प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा ४४ जनामा काेराेना देखिएको हो।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले यसबारे बताएका हुन्।

    त्यसैगरी साेमबार देशभर १ सय ४० जना डिस्चार्ज भएका छन्। सोमबार देशभर संक्रिय संक्रमित ६७३८ रहेका छन्। हाल १० हजार ७ सय ५९ जना क्वारेन्टाइनमा छन्। आजसम्म १६ हजार ४ सय ९३ डिस्चार्ज भएका गाैतमले जानकारी दिए। त्यसैगरी साेमबार बाराका १ जना रेड जोनमा परेका उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]