विश्व

अमिताभ बच्चनकाे दाेस्राे रिपाेर्ट पनि पाेजेटिभ

असार २८, २०७७

    एजेन्सी : बलिउडका अभिनेता अमिताभ बच्चनको कोरोना भाइरस दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ।

    साथै उनका पुत्र अभिनेता अभिषेकको पनि दोस्रो रिपोर्ट पोजेटिभ नै आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। तर बच्चनपत्नी जया र उनकी बुहारी ऐश्वर्या र नातिनी आरोध्याको रिपोर्ट भने नेगेटिभ आएको जनाइएको छ। 

    बलिउडका कलाकारमा कोरोना संक्रमण देखिन थालेपछि कलाकारको भेटघाटमा कडाइ गर्न थालिएको छ। त्यस्तै अर्का पाका अभिनेता अनुपम खेरको परिवारमा पनि कोरोना भेटिएको छ। उनकी आमा र भाइमा पनि कोरोना देखिएको छ। 

     

     


तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]