अर्थ

सुनको भाऊ तोलामा ७ सयले बढ्यो

असार २३, २०७७

    काठमाडौं : सुनको मूल्य आज ७ सय रुपैयाँले बढेको छ। हिजो  ९० हजार २ सयमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहको नेपाल सुनचाँदी महासंघले जनाएको छ।  

    तेजावी सुनको भाऊ आज पनि वृद्धि भएको छ। हिजो ८९ हजार ७ सय ६० कायम गरिएको तेजावी सुनको मूल्य आज तोलाको ९० हजार ४ सय ६९ रुपैयाँ तोकिएको छ। 

    चाँदी आज १० रुपैयाँ बढेर प्रतितोला ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]