भर्खरै

भारतको उत्तराखण्डमा अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी कम्तीमा ४६ जनाको मृत्यु भएको छ। बाढीमा अझै केही हराइरहेको भारतीय संचारमाध्यमले जनाएका छन्। बिबिसीका अनुसार बाढीपहिरोका कारण दर्जनौँ घर डुबानमा परेका छन् भने सडक जलमग्न भएका छन्। बाढीले भौतिक सं...

बझाङ : बझाङमा बाढी, पहिरोले घर भत्किँदा २३ जना अझै बेपत्ता छन्। थलारा गाउँपालिका- ४ डिक्लाको शीतल भन्ने ठाउँमा आएको पहिरोले २३ परिवारको विपत्ति पारेको छ। पहिरोबाट बेपत्ता हुनेहरूमा उजली पार्की, हासु पार्की, आयसु पार्की, हिमा पाकीर्, सिमा पार्की, हर्क सार्की,...

पर्वत : गण्डकी प्रदेशमा ११ दिनको अवधिमा १४ वटा सवारी दुर्घटनामा परी १५ जनाको मृत्यु भएको छ। ती दुर्घटनामा परी २८ जना गम्भीर घाइते भएका छन्। प्रदेश प्रहरी कार्यालय गण्डकी, पोखराका प्रहरी नायव उपरीक्षक श्रवण कुमार विकका अनुसार असोज २१ गतेदेखि कात्तिक १ सम्म ती दु...

विराटनगर : अविरल वर्षापछि आएको बाढी तथा पहिरोमा परी प्रदेश १ मा २३ जनाको मृत्यु भएको छ। मंगलबार आएको अविरल वर्षापछिको बाढी तथा पहिरोले इलाममा ८, पाँचथरमा ६, सुनसरीमा २, धनकुटामा ६ र उदयपुरमा १ को मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको...

बैतडी : केही दिनदेखिको वर्षाका कारण पहिरो खस्दा बैतडीमा ४ जनाको मृत्यु भएको छ। जिल्लाको सुर्नया गाउँपालिका र शिवनाथ गाउँपालिकामा पहिरोमा परी चारजनाको मृत्यु भएको प्रहरीले जनाएको छ।  लगातारको अविरल वर्षाका कारण गए राति घर भत्किँदा सुर्नया ५ रामकी बरा...

काठमाडौं : रुद्र महायज्ञ समितिले कोरोना महामारीको शान्ति र विश्व कल्याणको लागि यही कार्तिक ४ गतेदेखि १३ गतेसम्म पशुपतिनाथ मन्दिर प्रागंणमा ९ दिवसीय रामनाम संकीर्तन तथा रुद्र महायज्ञ गर्ने भएको छ। मंगलबार रिपोर्टर्स क्लब नेपालमा मूल आयोजक समितिले पत्रकार सम्...

काठमाडौं : बैंक तथा वित्तीय संस्थाले आफूखुसी ब्याजदर बढाउन थालेपछि यसलाई नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले निर्देशन जारी गरेको छ। वाणिज्य बैंकहरूले निक्षेपमा अधिकतम ११ दशमलव ६७ प्रतिशतसम्म ब्याज दिने घोषणा गरेसँगै राष्ट्र बैंकले ब्याजदर असाधारणरुपमा बढ्न नदिन निर्...

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको आज १०० दिन पुगेको छ। यस अवधिमा पूर्ववर्ती सरकारले छाडेर गएको अन्यौलग्रस्त विसङ्गती र अस्थिरताबाट मुलुकलाई मुक्ति दिलाउने गहन जिम्मेवारीका साथ वर्तमान सरकारले मुख्य गरी विकास, शान्ति ...

डडेल्धुरा : सुदूरपश्चिममा आइतबारदेखि परेको अविरल वर्षाले ठूलो जनधनको क्षति गरेको छ। प्रदेशमा वर्षासँगै आएको बाढीपहिरेमा परी मृत्यु भएका १२ जनाको सनाखत भएको छ। सनाखत हुनेमा डोटीका ९, डडेल्धुराका दुई र बैतडीका एकजना मृतक रहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्त...

धनकुटा  : धनकुटाको चौबिसे गाउँपालिका–१ बुधबारेस्थित गढेरीमा मङ्गलबार राति पहिरोले घर पुर्दा ६ जनाको मृत्यु भएको छ।  राति करिब १२ बजेतिर घरमाथिबाट खसेको पहिराले स्थानीय भीमबहादुर श्रेष्ठको घर पुरेको हो। पहिरोले पुर्दा घरमा सुतिरहेका श्रेष्...

काठमाडौं : मनसुन बाहिरिएको हप्ता दिन नबित्दै बेमौसममा परेको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर १८ जनाको मृत्यु भएको छ। विपद्मा परेर विभिन्न जिल्लाका ३३ जना सम्पर्कविहीन छन्। गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका प्रमुख हुमकला पाण्डेका अनुसार डो...

सल्यान : कुमाख गाउँपालिका-५ तिमिलेका ४७ वर्षीय कविराम खड्काले धारिलो हतियारले प्रहार गरी आफ्नी श्रीमती ४२ वर्षीया कली खड्काको हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यलय सल्यानका सूचना अधिकारी अर्जुन पौडैलका अनुसार घरायसी विवाद हुँदा कविरामले मंगलबार राति कलीको टा...

झापा : तीन दिनदेखि परेको अविरल वर्षाका आएको बाढीले झापामा सात घर बगाएको छ। बाढीले ६८ घरपरिवारका १०० जनाभन्दा बढी विस्थापित भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए। मेची नदीमा आएको बाढी बस्तीमा पस्दा भद्रपुर नगरपालिका-५ शान्ति ट...

लियोनल मेसीले दुई गोल गर्दा च्याम्पियन्स लिग  फुटबलमा पिएसजीले आरबी लाइपजिगमाथि ३-२ को जित हासिल गरेको छ। केलियन एम्बाप्पेले सुरुआतमै गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। उनको काउन्टर एट्याकमा आकर्षक गोल गर्दै टिमलाई सुरूवाती अग्रता दिलाएका थिए।...

काठमाडौं : बाढी पहिरोमा परी डोटीमा थप दुईजनाको मृत्यु भएको छ। सायल गाउँपालिका–५ गुरेनाडमरीका ५५ वर्षीय हिरूवा विकको मृत्यु भएको छ। उनको मंगलबार बेलुकी पहिरोमा पुरिएर मृत्यु भएको हो। स्थानीय रेखा शर्माले दिएको जानकारी अनुसार हिरुवाका छोरा र...

काठमाडौं : नेपालमा भारतको विहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव कायमै रहेको तर यसको प्रभाव पश्चिमबाट पूर्वतर्फ सरेको छ। गत असोज ३१ गतेदेखि उक्त प्रणाली सक्रिय हुँदै नेपालको कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा अ...

बर्दिया : अविरल वर्षाका कारण आएको कर्णाली नदीको बाढीले राजापुर नगरपालिका र गेरुवा गाउँपालिका क्षेत्रमा दर्जनौं बस्ती डुबानमा परेका छन्। बाढीका कारण यस क्षेत्रका एक हजारभन्दा बढी परिवार विस्थापित भएका छन्। बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारका अनुसा...

बझाङ : बझाङका बाढीपहिरोपीडितलाई हेलिकोप्टरबाट उद्धार गर्ने तयारी भएको छ।  बझाङको थलारा गाउँपालिकाका बाढीपीडितको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर पठाउन लागेको सुदूरपश्चिम प्रदेश सरकारकी प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले बताइन्।...

विराटनगर : निरन्तरको वर्षापछि मोरङको विराटनगरस्थित विराटनगर विमानस्थल डुबानमा परेको छ। केशलिया खोलाको बाढी विमानस्थलमा पसेपछि डुबान भएको हो। विमानस्थलको सबै क्षेत्रमा पानी पसेको विराटनगर विमानस्थलका प्रमुख उत्सव खरेलले जानकारी दिए। उनका अनुसार विमानस्...

काठमाडौं : आइतबारदेखि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी देशभरमा १७ जनाको मृत्यु भएको छ। गृह मन्त्रालयका अनुसार विभिन्न जिल्लामा गरी बुधबार बिहानसम्म १७ जनाको मृत्यु भएको हो। मन्त्रालयका प्रबक्ता फणिन्द्रमणि पोखरेलका अनुसार धनकुटा र हुम्लामा ६/६...