भर्खरै

काठमाडौं : झापाका पुराना चिकित्सक डा. शंकर उप्रेतीको शनिबार राति निधन भएको छ। डा. उप्रेतीको काठमाडौंमा निधन भएको परिवारका सदस्यले जानकारी दिएका छन्। उनी लामो समयदेखि छोरा डा. सञ्जीव उप्रेतीसँग काठमाडौंमा बस्दै आएका थिए। डा. उप्रेतीले झापाको पुरानो बज...

काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले लगातार २० जित निकालेको छ।   गएराति  वेष्ट ह्याम युनाईटेडलाई हराउँदै म्यान्चेस्टर सिटीले लगातार २०‍औं जीत निकालेको हो।  खेलमा म्यान सिटीलाई विजयी गराउन रुबेन डियास र जोन स्ट...

काठमाडौं : चौथो ‘नेपाल–बङ्गलादेश युवा सम्मेलन’ आज सकिने भएको छ। हिजोदेखि काठमाडौंमा शुरु सम्मेलनमा बंगलादेशी सुमाया तहमिद जाफ्ररिनको संयोजकत्वमा २५ सदस्यीय युवा टोली सहभागी छ।  नेपालका विभिन्न जिल्लाबाट ४० युवाले सम्मेलनमा सह...

पर्वत : माता पार्वती जन्मिएको विश्वास गरिएको पार्वतको पाङलाई पार्वती धामको रूपमा विकास गर्न पर्वतवासीले अभियान थालेका छन्।  पार्वती पाङमै जन्मिएकी हुन् भन्ने पुराणमा समेत यसको उल्लेख भएकाले पाङलाई धार्मिक गन्तव्यका रूपमा विकास गर्न विभिन्न प्रयासहरू हुँदै आइर...

काभ्रे : मध्यपहाडी क्षेत्रबाट बिपी राजमार्ग प्रयोग गरी हुँदै आएको प्रतिबन्धित लागुऔषध तस्करी रोकिएको छैन।पूर्वी–तराई क्षेत्रबाट शृङ्खलाबद्ध रुपमा हुँदै आएको तस्करीका केही घटनामा मात्रै प्रहरी सफल भएको पाइएको छ। गत बिहीबार दिउँसो झापाबाट मध्यपडाहीस्थित ...

काठमाडौं : नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)ले नेपालमा पत्रकारिताको अध्यापन थालनी गराउने लालध्वज देउसा राईलाई ५१ हजार १११ रुपैयाँ राशिको 'पत्रकारिता दीर्घसेवा पुरस्कार' प्रदान गर्ने भएको छ। भारतको कलकत्ता विश्वविद्यालयबाट पत्रकारिताम...

काठमाडौं : आगामी चैत २७ देखि २९ गतेसम्म अन्तरराष्ट्रिय गणित सम्मेलन हुने भएको छ। नेपाल गणित समाजको आयोजनामा अप्रत्यक्ष माध्यमबाट हुने सम्मेलनमा नेपाललगायत विश्वका १० देशका २०० बढी गणित विज्ञको सहभागिता हुने पत्रकार सम्मेलनमा समाजका अध्यक्ष डा चेतराज ...

खोटाङ : राष्ट्रिय मानवअधिकार आयोगले दलितले छोएको दही खाएको निहुँमा अघोषित रूपमा सामाजिक बहिष्कारमा पारिएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का ७७ वर्षीय टङ्कप्रसाद आचार्यलाई न्याय र सुरक्षाको प्रत्याभूति दिलाउन प्रशासन तथा स्थानीय सरकारसँग आग्रह ग...

काठमाडौं  ः सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछ।  पहिलो खेलमा ब्वाइज युनियन क्लब र नयाँबस्ती युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ। खेल सवा १२ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ। ब्वाइजले ७ खेल खेल्दा ११ अंक जोडेको छ ...

काठमाडौं : पश्चिमी वायुको प्रभावका कारण केही स्थानमा बदली र हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाकी मौसमविद् सजिना शाक्यले आइतबार दिउँसो प्रदेश १ का पहाडी भू–भागहरुमा सामान्य बदली र बागमती तथा गण्डक...

म्याग्दी : बेनी नगरपालिका-२ स्थित बगरफाँट कटान जोखिममा परेपछि म्याग्दी नदी उत्खनन् थालिएको छ। नदीजन्य सामग्री स्थानान्तरण गरी ग्याबिन पर्खाल लगाउन नदी उत्खनन् गरिएको हो।  बगरफाँट क्षेत्रको रातढुंगादेखि पलाँसेसम्मको क्षेत्र म्याग्दी नदीक...

तनहुँ  : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–२ बुल्दी पुल नजिक गए राति भएको मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु भएको छ। दुर्घटनामा एक युवती घाइते छन्। मृत्यु हुनेमा व्यास–२ मालेबगर बस्ने २२ वर्षीय विवेक थापामगर रहेको जिल्ला ...

अमेरिकी औषधि नियामक एफडीएले जोनसन एन्ड जोनसन कम्पनीको कोरोना भ्याक्सिन प्रयोग गर्न अनुमति दिएको छ।  बीबीसीका अनुसार यो भ्याक्सिन प्रयोग गर्न दिने अमेरिका विश्वकै पहिलो देश हो।  फाइजर र मोर्डना भ्याक्सिनपछि अमेरिकाले यो तेस्रो भ्याक्सिन प्रयोग गर्न अन...

रुकुम पूर्व : रुकुम पश्चिममा सडक खन्दा खसेको ढुंगाले लागेर एकजनाको मृत्यु भएको छ। बाख्रा चराउन जंगल गएका त्रिवेणी गाउँपालिका–५ का ५७ वर्षीय झुपलाल ओलीको सडक निर्माणका क्रममा खसेको ढुंगाले लागेर मृत्यु भएको हो। प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सेतेओढ...

काठमाडौं : सोभियतकालीन नेता मिखाइल गोर्बाचेभले रूसी राष्ट्रपति भ्लादिमीर पुटिन र नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनलाई आणविक हतियारमा कडा प्रतिबन्ध लगाउन आग्रह गरेका छन्।  अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वमा रहँदा साइबर आक्रमण अन्त्य ग...

झापा : प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा आउँदैछन्। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजन भएपछि प्रधानमन्त्री ओली पहिलो पटक झापा आउन लागेका हुन्। प्रधानमन्त्री ओली आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र नम्बर ५ मा चीन-नेपाल मैत्री औद्...

काठमाडौं :  जर्मन बुण्डेस लिगा फुटबलमा बायर्न म्युनिखले फराकिलो जित हासिल गरेको छ। गएराति भएको खेलमा बायर्नले  कोल्नमाथि ५-१ गोल अन्तरको जित हासिल गरेको हो। बायर्नको जितमा रोबेर्ट लेवानडोस्की र सेर्गी ग्नाब्रीले २(२ गोल गरेका थिए भने एरिक म्याक्सिमल...

काठमाडाैं : ला लिगाअन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले सेभिल्लालाई उसकै मैदानमा हराएको छ। आफ्नो २५ औं खेलमा बार्सिलोनाले सेभिल्लामाथि २–० को सहज जित निकालेको हो। उसका लागि पहिलो हाफमा उस्मान डेम्बेलेले पहिलो गोल गरे। खेलको ...

काठमाडाैं : ला लिगाअन्तगर्त आज राति ९ बजे बार्सिलोना र सेभिल्ला आमनेसामने हुँदेछन्। यी टिम क्रमशः तेस्रो र चाैथो स्थानमा छन्। आज बार्सिलोनाले जित हात पारे लिगको दोस्रो स्थानमा उक्लिने छ भने सेभिल्लाले जिते तेस्रो स्थानमा।  पछिल्ला पाँच ...

काठमाडाैं : उपप्रधानमन्त्री ईश्वर पोखरेलले संसदको सर्वोच्चतालाई मानेर त्यसको सामना गर्ने कुरा गर्दा केको आपत्ति भनी प्रश्न गरेका छन्।  शनिबार साँझ फेसबुकमा मन्त्री पोखरेलले २०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले गरेको संसद् विघटनको उदाहरण दिँ...