भर्खरै

युइएफए च्याम्पियन्स लिग फुटबलमा पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले निर्णायक गोल गरेपछि म्यानचेस्टर युनाइटेड सानदार पुनरागमन जित निकाल्न सफल भएको छ। च्याम्पियन्स लिग अन्तर्गत ओल्ड ट्राफोर्डमा बुधबार भएको स्पर्धामा एटलान्टा २ गोलको अग्रता जोगाउन असफल रह्यो। पहिलो ...

हेटौंडा : बागमती प्रदेशको प्रदेशसभा बैठक आज बिहीबार दिउँसो १ बजे बस्दैछ। तर , बैठकमा सत्तारूढ दल एमालेका सांसदहरु नै उपस्थित नहुने भएका छन्। मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रस्ताव गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको प्रक्रिया अघि बढाउन बस्न लागेको प्रदेशसभा बैठकम...

 बैतडी : भारतमा जिप दुर्घटना हुँदा बैतडीका २ जनासहित ५ जनाको मृत्यु भएको छ।  मृत्यु हुनेमा बैतडीको पाटन नगरपालिका– ६ का ४८ वर्षीय मदनमोहन जोशी, खिमाली गाउँका ३९ वर्षीय दीपक अवस्थी,  भारतीय सेनाका रिटार्यड ब्रिगेडियर बिनोदकुमार चन्द, पि...

बझाङ : प्रधानमन्त्री शेरबहादुर देउवा बाढीपहिरोले पुर्‍याएको क्षतिको निरीक्षण गर्न आज बझाङ आउने भएका छन्। लगातारको वर्षाका कारण बझाङमा ठूलो मानवीय तथा धनजनको क्षति भएको छ। प्रधानमन्त्री देउवाले बझाङको थलारा गाउँपालिका – ४ डिख्ला र सदरमुकाम चैनपुरको ...

सोलुखुम्बु : केही दिनयता निरन्तर परेको अविरल वर्षातले खेतीबालीमा क्षति पुर्‍याएपछि सोलुखुम्बुसहित देशभरिका कृषक चिन्तित बनेका छन्। जिल्लामा हुने मुख्य बालीमध्ये धान र कोदो खेतीमा वर्षासँगै हावाहुरीले क्षति पुर्‍याएपछि खाद्यसंकट निम्तन सक्ने चिन्ताले कृषकलाई...

काठमाडौं : काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौरीदेउराली गाउँपालिकाको छेडा जाँदै गरेको बोलेरो भुम्लु गाउँपालिका–५ कालोभिरस्थित जामुने खोलामा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। बुधबार राति दोलालघाटबाट चौरीदेउरालीतर्फ जाँदै गरेक...

काठमाडौं : बागमती प्रदेशसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ। तर, सत्तारूढ नेकपा एमालेले नै बैठकमा उपस्थित हुन नसक्ने भनेपछि अन्योल पैदा भएको छ। आजको बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने कार्यसूची थियो। गत असोज २४ गते...

काठमाडौं : नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ। पार्टीको आसन्न महाधिवेशन र स्थानीय तहका अधिवेशनबारे छलफल गर्न दिउँसो ३ बजे तुलसीलाल स्मृति भवन च्यासलमा बस्ने गरी स्थायी कमिटी बैठक बोलाइएको छ। गत असोजमा सम्पन्न विधान महाधिवेशनको समीक्षा तथा वडा र स्थानी...

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्न आज सुदूरपश्चिम प्रदेश जाने कार्यक्रम छ। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री देउवाले स्थलगत निरीक्षणका क्रममा बाढी पहिरोले पुर्‍या...

काठमाडौं : नेपालमा पानी पार्ने प्रणाली पूर्वी भेगबाट बाहिरिएसँगै मुलुकभर मौसममा सुधार आएको छ। आज बिहानै काठमाडौँ उपत्यकालगायत अधिकांश क्षेत्रमा घाम लागेको छ। वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार अबको चार-पाँच दिनयता अर्को प्रणाली विकसित हुने देखिएको छैन। ...

काठमाडौं : विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले कोरोना महामारी अझै एक वर्ष सजिलै लम्बिने चेतावनी दिएको छ। गरिब देशहरूमा कोरोनाविरुद्धको खोपको असमान वितरणका कारण कोरोना महामारी सन् २०२२ सम्म सजिलै तानिने डब्ल्युएचओको चेतावनी छ। डब्ल्युएचओका एक वरिष्ठ अधिकारी डाक्ट...

काठमाडौं : गत वर्षको तुलनामा यस वर्ष दसैँमा खसीबोका कम बिक्री भएको व्यापारीहरूले बताएका छन्। त्यससँगै विक्री हुन बाँकी रहेका खसीबोकाहरू उनीहरूले गाउँ फर्काउन थालेका छन्। काठमाडौं उपत्यकामा यस वर्ष मागभन्दा धेरै खसीबोका भित्र्याएपछि बिक्री नभएको काठमाडौं चौपाय...

चितवन : धान भित्र्याउने समयमा परेको अविरल वर्षाले यहाँको धानबालीमा ३० प्रतिशत क्षति पुर्‍याएको छ। पानी र हावाहुरीले धान ढालेर, डुबाएर र बगाएर क्षति भएको हो। जिल्लामा २० प्रतिशत हाराहारी धान भित्र्याइएको भए पनि बाँकी धान खेतमै रहेको छ। कतिपय काटेर सुका...

विराटनगर : प्रदेश १ सरकारले बाढीपहिरोमा परी ज्यान गुमाएका परिवारलाई प्रतिव्यक्ति एक लाख दिने निर्णय गरेको छ। मुख्यमन्त्री भीमप्रसाद आचार्यको अध्यक्षतामा बुधबार बसेको प्रदेश दैवी प्रकोप उद्धार समितिले यस्तो निर्णय गरेको हो। पूर्णरूपमा बाढीपहिरोले घरमा क्षति पुर्&zwj...

काठमाडौं : नेपालमा हस्पिटालिटी क्षेत्रमा चर्चा कमाएको सिद्धार्थ हस्पिटालिटीले कपिलवस्तुस्थित लुम्बिनी ग्रिन रिर्सोटसँग व्यावसायिक साझेदारी गरी आफ्नो सेवा सुरु गरेको छ। चन्रौटा बजार क्षेत्रमा खोलिएको उक्त रिर्सोट तीन बिघा क्षेत्रफलमा ५० करोड लगानीमा बनेको। यस र...

काठमाडौं : बेमौसमी वर्षासँगै देशका विभिन्न स्थान डुबानमा परेपछि सशस्त्र प्रहरीले उद्धार कार्यमा सक्रियतासाथ काम गरेको छ। झापा जिल्लाको विभिन्न ठाउँहरुमा अविरल वर्षासँगै आएको बाढीले डुबानमा परेका करिब २ सय  घरपरिवारका ६६१ जनालाई सशस्त्र प्रहरीले सुरक्...

एक राज्यमा दुई वा दुईभन्दा बढी तहका सरकार रहेको राजनीतिक प्रणाली वा शासन व्यवस्था नै संघीय शासन व्यवस्था हो। संघीयताको आधुनिक अवधारणा संयुक्तराज्य अमेरिकामा सन् १७७६ देखि सन् १७८९ को बिचमा  भएको मानिन्छ। यो अवधारणा प्राचिन ग्रीस, संयुक्त नेदरल्यान्ड्स र ब्रि...

जनकपुरधाम : जनकपुरधाम स्थित श्री जानकी मन्दिरमा कोसेली भित्र्याएर विशेष पूजापाठका साथ आज बुधबार पनि कोजाग्रत पूर्णिमा मनाइएको छ। बेमौसमी अविरल वर्षाको कारण यस वर्षको कोजाग्रत पर्व प्रभावित बन्यो। कात्तिक पूर्णिमाको दिन मनाईने कोजाग्रत यस वर्ष हिजो मंग...

काठमाडौं : संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले छठपछि देशभर आन्दोलन गर्ने घोषणा गरेको छ। मोर्चाले आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर तत्कालीन राजा वीरेन्द्र शाह र दलहरुबीच भएको २०४७ सालको संविधानलाई टेकेर गरिएको ५ बुँदे सम्झौता अक्षरशः पालन...

पर्वत : एकाएक भएको अविरल भारी वर्षाका कारण पर्वतमा करिब २५ प्रतिशत धान खेतीमा क्षति भएको अनुमान गरिएको छ। कृषि ज्ञान केन्द्र कार्यालय पर्वतकी प्रमुख मनिता थापाका अनुसार सबै स्थानीय तहबाट आएको विवरणअनुसार यो तथ्यांक निकालिएको हो। कतिपय स्थानीय तहमा २५ प्रति...