भर्खरै

पर्वत : कोरोना कहरपछि गण्डकी प्रदेशमै पहिलो ‘दोस्रो मगर महोत्सव’ पर्वत सदरमुकाम कुस्मा बजारमा सुरु भएको छ। मगर जातिका कला र संस्कृति प्रदर्शन गर्ने तथा मगर संग्राहलय स्थापना गर्न आवश्यक बजेट जुटाउन ३९ औँ मगर दिवसको अवसर पारेर शनिबारदेखि महोत्सव सुरु भ...

काठमाडौं : मोरङमा एक युवकलाई बन्धक बनाइ १० लाख रुपैयाँ फिरौती मागेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। विराटनगर महानगरपालिका–१८ खोक्साका २३ वर्षीय युवकलाई बन्धक बनाइ १० लाख रुपैयाँ फिरौती मागेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेक...

सल्यान : सल्यानमा अदुवाजस्तै बेसार खेतीले पनि ठाउँ लिन थालेको छ। नगदेबाली बेसारको माग बढ्दै जान थालेपछि खाद्यन्नबाली त्यागेर किसानहरू यसतर्फ आकर्षित भएका छन्।   नेपालमै पहिलो पटक सिफरिस भएको एक मात्र उन्नत जातको 'कपुरकोट हलेदो' ...

काठमाडौं : वीरगञ्ज र विराटनगरका तीन व्यवसायी फर्मविरुद्ध राजश्व अनुसन्धान विभागले ४० करोड राजश्व छलीको अभियोगमा मुद्दा दायर गरेको छ। विभागले विराटनगरका सुरेशकुमार राठी, वीरगञ्ज उपमहानगरपालिका–१० स्थित रजनिश ट्रेडिङ कन्सर्न तथा डल्फिन ट्रेडर्स प्रालिका संच...

पर्वत : राजनीतिक विवाद चर्किरहेको बेलामा प्रधानमन्त्री के.पी. शर्मा ओली फागुन १५ गते पोखरामा आउने तयारी थियो। गण्डकी प्रदेशको राजधानीसमेत रहेको पोखराको अमरसिंह चौरमा विशाल जनसभा गरेर सकेसम्म धेरै मानिसको भिड जम्मा गर्ने योजना ओली पक्षका नेता तथा कार्यकर्ताहरूको...

पर्वत : अतिक्रमणले क्षेत्रफल गुमाउँदै गएको कास्कीको पोखरा स्थित फेवातालको चार किल्ला निर्धारण गरिएको छ। सर्वोच्च अदालतले २०७५ साल १६ गते दिएको फैसलाअनुसार सरकारले फेवातालको चार किल्ला निर्धारण गरेको हो। गण्डकी प्रदेश सरकारको प्रयासमा गत कार्तिक २ गते गठित समित...

बैतडी : बैतडीमा एक चितुवा मृत अवस्थामा फेला परेको छ।जिल्लाको सुर्नया गाउँपालिका–३ बगजेवलामा ६ फिट लम्बाई र २ फिट उचाईको चितुवा मृत फेला परेको हो। डिभिजन वन बैतडीका अधिकृत केशव पराजुलीले सड्न थालेकाले चितुवा ४–५ दिन अगाडि मरेको हुन सक्ने ब...

काठमाडौं : सहरी विकास मन्त्रालयले मोरङ जिल्लाको उर्लाबारी नगरपालिकामा सन्थाल जातिको एकीकृत बस्ती निर्माण गर्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको विशेष चासो रहेको एकीकृत सन्थाल बस्ती निर्माणको लागि मन्त्रालयले मास्टर प्लान तयार गरिसकेको जनाएको छ। फागुन ...

काठमाडाैं : स्पेनिस ला लिगा फुटबलमा आज शीर्ष स्थानको एट्लेटिको मड्रिडले भिल्लारियलको सामना गर्दैछ।  आज राति पौने २ बजे हुने खेलमा सहज जित निकाल्दै एट्लेटिको दोस्रो स्थानको बार्सिलोनासँग अंक दूरी बढाउन चाहन्छ। जारी लिगमा उसको ५५ अंक ...

काठमाडौं : नेत्र विक्रम चन्द विप्लव समूहको नेपाल कम्युनिष्ट पार्टीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउने अन्तिम तयारी भइरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्।  गृह जिल्ला झापा पुगेका ओलीले विप्लव समूह वार्तामा आएको कार्यक्रम केही दिनभित्रै घ...

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजन मिलान गर्नुपर्ने कर्मचारीका लागि निवेदन पेस गर्ने मिति थप दुई साता लम्ब्याएको छ।  मन्त्रालयले आज एक  सूचना जारी गर्दै फागुन मसान्तसम्म अनलाइन निवेदन दिनसक्ने उल्लेख गरेको छ। यसअघि संघीय मामिल...

विराटनगर : मोरङ केराबारी गाँउपालिका –८ स्थित खदम खोलामा जनप्रतिनिधिको मिलमतोमा अवैध उत्खननका कारण गाउँ नै जोखिममा परेको भन्दै स्थानीय आन्दोलित बनेका छन्।  कोराबारी गाउँपालीका–८ आमाजुङीका स्थानीयले जनप्रतिनिधिको मिलेमतोमा क्रसर उद्योग...

काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक प्रलोभनमा नपरि जिम्मेवारी निर्वाह गर्ने एक प्रहरी निरीक्षकसहित १८ जना ट्राफिक प्रहरीलाई एक कार्यक्रमबीच सम्मान गरेको छ । सम्मानित हुनेमध्ये ६ जनालाई नगदसहित वृद्धि विकासमा समेत सहयोग हुनेगरी अभि...

दाङ : दाङमा प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार एक अभियुक्तलाई १६ वर्षपछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–११ कटाहा निवासी ५५ वर्षीय लीला बहादुर खत्री रहेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। खत्रीलाई २०६१ साल चैत्र २९ गते ...

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वासको प्रस्ताव ल्याएर आफूलाई हटाउन प्रचण्ड–माधव समूहलाई चूनौति दिएका छन्। आइतबार झापामा  चीन नेपालमैत्री औद्योगिक पार्कको शिलान्यास‘ गर्दै ओलीले संसदमा अविश्वासको प्रस्ताव ल्याएर हटाउन चूनौति दिएका ...

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर थप ७८ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यही समयमा  ८२ जना संक्रमित संक्रमणमुक्त भएका छन्। काठमाडौं उपत्यकामा आज ३७  जना संक्रमित भेटिएका छन्।   नेपालमा कोरो...

काठमाडाैं : नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको ह्विप नमान्ने कुनै पनि सांसदलाई प्रधानमन्त्री ओलीले हटाउन नसक्ने दाबी गरेका छन्।  आइतबार काठमाडौंमा आयोजित एक अन्तर्कियामा नेता रावलले प्रधानमन्त्री ओली...

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर विकासको लहर चलेको दाबी गरेका छन्। झापामा चीन नेपालमैत्री औद्योगिक पार्कको आइतबार शिलान्यास गर्दै ओलीले आफ्नो नेतृत्वको सरकारले पुल, बाटो तथा औद्योगिक क्षेत्र निर्माणमा चमत्कार नै गरेको दाबी गरे। केहि मानिसहरू विका...

काठमाडौं :  मध्य शहरको असनमा अवस्थित सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण एवं पुनर्निर्माणको काम प्रारम्भ भएको छ। नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली तथा काठमाडौँ महानगरपालिकाका ...

काठमाडौं : महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य पुरातत्व विभागप्रति आक्रोशित भएका छन्। आइतबार सेतो मछिन्द्रनाथ मन्दिरको संरक्षण तथा प्रवलीकरणका लागि शिलान्यास समारोहमा बोल्दै शाक्यले पुरातत्व विभागका कारण सम्पदाहरूको पुनर्निर्माणका क्रममा विवाद हुने गरेको बता...