पछिल्ला समाचार

  • 'कम्युनिष्टको सरकारसँग गरिबको उत्थान गर्न के कार्यक्रम छ?'

    काठमाडौं : सांसद लक्ष्मणलाल कर्णले अहिलेको सरकारसँग गरिब किसानको उत्थान गर्न केके कार्यक्रम छ जानकारी दिन माग गरेका छन्। आजको संसद बैठकमा बोल्दै सांसद कर्णले सरकारले ल्याएको बजेट परम्परागत भएको पनि आरोप लगाए।  ‘सरकारले गरिब किसालाई के दिने ...

  • मृत्यु भइसकेका अर्का व्यक्तिको पनि कोरोना रिपोर्ट पोजेटिभ

    काठमाडौं : नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप एक व्यक्तिको मृत्यु भएको छ। जेठ २० गते मृत्यु भएका डोल्पाको जगदुल्ला गाउँपालिका ३ थापागाउँका ५३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। मृत्यु भएकै दिन स्वाब संकलन गरी परीक्षणका लागि कर्णाली स्वास्थ्य...

  • म्याद गुज्रिएको ७२ हजार केजी चिनी मिलेमतोमा सेवनयोग्य बनाइँदै

    सिमरा : म्याद गुज्रिएको ७२ हजार केजी चिनी नेपाल भित्रिएको ३ महिनापछि खाद्य तथा गुण नियन्त्रण विभाग बबरमहलले आयातकर्तासँगको मिलेमतोमा पुन: परीक्षण गरी खानयोग्य भनी प्रमाणित गरेको छ। अनुष्का मल्टिपर्पोज कम्पनी प्रालि बागेश्वरी मनहराले भारतबाट आयात गरेको म्याद गुज्रिएको...

  • भारतबाट डडेल्धुरा आएका थप ५ जनामा कोरोना संक्रमण पुष्टि

    डडेल्धुराः डडेल्धुराका पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार धनगढी सेती प्रादेशिक अस्पालको प्रयोगशालामा गरिएका कोरोना परीक्षणमा यहाँका पाँच जनामा कोरोना पुष्टि भएको थियो। उनीहरू सबै एकै गाउँपालिकाका व्यक्ति हुन्। गन्यापधुरा गाउँपालिका १ का ३८ वर्षी...

  • कैदीबन्दीका परिवारलाई राहत दिइँदै

    दाङ :  लकडाउनका कारण समस्यामा परेका दाङ लगायत अन्य जिल्लाका  कैदीबन्दीका परिवारलाई राहत दिइएको छ। दाङको तुलसीपुरमा ३२, लमहीमा  १ र घोराहीमा २,  रोल्पामा २, रुकुममा २,  सल्यानमा ३  गरी जम्मा ४२ घरपरिवारलाई राहत दिइने पीडित सेवा सं...

  • जाजरकोटमा प्रहरीसहित चार जनामा कोरोना पुष्टि

    जाजरकोट :  बारेकोट गाउँपालिका १ का ३ जना र ईलाका प्रहरी कार्यालय बारेकोटमा कार्यरत  १ जना प्रहरीसहित चार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सुर्खेतस्थित प्रयोगशालामा गरिएका जाँचबाट सो कुरा पुष्टि भएको भेरी नगरपालिका स्वास्थ्य शाखाका यज्ञ गौतमले...

  • बाजुराको क्‍वारेन्टाइनमा वृद्धको ज्यान गयो

    डडेल्धुरा : बाजुरास्थित एक क्‍वारेन्टाइनमा बसिरहेका एक वृद्धको मृत्यु भएको छ। जिल्लाको खप्तड छेडेदह गाउँपालिका ७ स्थित क्‍वारेन्टाइनमा बसिरहेका ६५ वर्षीय वृद्धको मृत्यु भएको हो। उनी जेठ १५ गते भारतबाट आएर क्‍वारेन्टाइनमा बसिरहेका थिए। शुक्रबार बेलुक...

  • 'विदेशमा अलपत्र परेकालाई सरकारले जहाज चार्टर्ड गरेर ल्याउनुपर्छ'

    काठमाडौं : नेपाली कांग्रेसकी सांसद डा.डिला संग्रौलाले विदेशमा रोजगारी गुमाएर नेपाल आउन आफैं खर्च गर्न नसक्नेलाई सरकारले चार्टड गरेर ल्याउनुपर्ने बताएकी छन्। शनिबार बसेको संसदमा खर्च कटौतीको प्रस्ताव पेश गर्दै सांसद संग्रौलाले यस्तो बताएकी हुन्।  &lsq...

  • रामेछापबाट दुईजना कोरोना संक्रमित भागे

    ओखलढुंगा : रामेछापमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको १७ जनामध्ये दुई जना फरार भएका छन्। गोकुलगंगा गाउँपालिकाका २ जना संक्रमित फरार  भएका हुन्। जिल्लामा गोकुलगंगा गाउँपालिकाका ११ जना र लिखु तामाकोसी गाउँपालिकाका ६ जनामा शुक्रबार कोरोना संक्रमण पुष्टि भ...

  • तीन लाख रुपैयाँ घुससहित पक्राउ परे वडाध्यक्ष

    पाल्पा : जिल्लाको रैनादेवी छहरा गाउँपालिका-७ का वडाध्यक्ष देवेन्द्र पुन ३ लाख घुससहित पक्राउ परेका छन्। रूपन्देहीको सैनामैना नगरपालिका १० झिमिझिमयाबाट उनी घुस लिइरहेको अवस्थामा उनी रंगेहात पक्राउ परेका हुन्।   शनिबार बिहान रुपन्देहीको सालझण्डीमा एक...

  • कपिलवस्तुमा कोरोना : ‘मिडियामा आए जस्तो खतरा छैन’

    कपिलवस्तु : कोरोना सङ्क्रमणमा देशकै पहिलो नम्बरमा कपिलवस्तु जिल्ला रहेको छ। जिल्लाका १० स्थानीय तहमा कोरोना सङ्क्रमण देखिएको छ। सङ्ख्याको हिसाबले कपिलवस्तुमा धेरै देखिए पनि जोखिम भने कम रहेको छ। शनिबार बिहानसम्म जिल्लामा ४८४ सङ्क्रमित रहेका छन्। जसमध्ये ४६६ क्वारेनटाइन...

  • सुदूरपश्‍चिममा स्वाब संकलन रोकियो, संक्रमणको जोखिम बढ्‍यो

    बैतडी : बैतडीसहित सुदूरपश्‍चिम प्रदेशका २ दिनदेखि थ्रोट स्वाब संकलनको काम बन्द रहेको छ।  प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रवार एक सूचना जारी गर्दै प्रदेशका नौवटै जिल्लालाई परिपत्र पर्दै स्वाब संकलन नगर्न निर्देशन दिएको हो।   स्वास्थ्य निर्देशक डाक्टर ग...

  • 'सरकार इमानदारी छैन, कार्पेट कसरी व्यवस्था गर्ने भनेर लागेको छ'

    काठमाडौं : नेपाली कांग्रेसका सांसद डा.मीनेन्द्र रिजालले वर्तमान सरकारको नेतृत्व गरिरहेकाहरूसँग इमानदारी नभएको आरोप लगाएका छन्। आजको संसद बैठकमा बोल्दै डा.रिजालले कोरोनासँग लड्ने ठोस योजना ल्याउन नसकेको बताएका हुन्।  ‘कोरोनाविरुद्ध लड्दा अहि...

  • 'रामदेवको योगलाई प्रतिबन्ध लगाऊँ, एमसिसीलाई खारेज गरौँ'

    काठमाडौं : नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले जिम्मेवारीबोध नगर्दा जनता सिंहदरबारमै सुत्‍न आउने अवस्थामा पुगेको बताएका छन्। शनिबार बसेको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथि भएको छलफलमा सहभागी हुँदै उनले यस्तो बताएका हुन्। 'सर...

  • सुदूरपश्चिमका क्वारेन्टाइनमा ६० हजार नागरिक

    बैतडी : सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किएका साढे ६९ हजार नागरिकलाई क्वारेन्टाइनमा राखिएको छ। प्रदेशका नौ जिल्लामा निर्माण गरिएका एक हजार ६३९ वटा क्वारेन्टाइनमा ७१ हजार २७५ जना अटाउने क्षमता रहेको छ। त्यसमा अहिले ५९ हजार ५५४ जना नागरिकलाई राखिएको छ। क्वारेन्टाइन...

  • अर्घाखाँचीमा ट्याक्टरले किच्दा एकजनाको मृत्यु

    अर्घाखाँची : जिल्लाको शितगंगामा ट्याक्टरले किच्दा एकजनाको मृत्यु भएको छ। बालुवा झारेर अमराई जाँदै गरेको  लु३त ४३७३ नम्बरको ट्याक्टरले किचेर शितगंगा ४ गोर्थुमका ४२ वर्षीय रामु विकको मृत्यु भएको हो। अगाडि बसेर यात्रा गरेका बिकको काँधमा राखेको सर्ट एक्कासि गुडिर...

  • 'भारतीय नागरिक हुँ, तर नेपालकै माया धेरै लाग्छ'

    काठमाडौं : पढ्न पाएका भए यतिखेर डाक्टर वा इन्जिनियर बन्थे उनी। किनकी सीमावर्ती देहातमा जति समस्या भएपनि किशोर विद्यार्थीहरूका लागि 'डाक्टर र इञ्जिनियर' गन्तव्य र भाग्य हो। आसिक गुप्ताका लागि पनि यो डेस्टिनेसन र डेस्टिनी नै थियो। तर, आसिकले त्य...

  • एमसीसीको मन्द बिष : अमेरिकाको नियत बुझौं, आगत सोचौं

    अमेरिकी पूर्व राष्ट्रपति थोमस जेफर्सनले भनेकै रहेछन्‌, 'स्वतन्त्रताको मूल्य अनन्त सतर्कता हो।' (The price of freedom is eternal vigilance.) बेलायत अधिनस्थ अमेरिकालाई स्वतन्त्र गराउने सात संस्थापकमध्येका एक हस्ति जेफर्सनको भनाई यतिखेर नेपा...

  • नौबिसे-नागढुंगा सडकको धमाधम मर्मत सम्भार

    धादिङ : सवारी चापका कारण मर्मत सम्भारमा कठिनाइ हुने गरेको त्रिभुवन राजपथअन्तर्गत धादिङको नौबिसे-नागढुंगा सडकखण्डमा धमाधम मर्मतसम्भार भइरहेको छ। लकडाउनका कारण सडकमा सवारी साधनको संख्यामा कम भएपछि सडक मर्मत सम्भार सहन रुपमा अघि बढेको हो। विगतमा एकतर्फी सवारी रोके...

  • स्याङजामा थप १० जना कोरोना संक्रमण, संक्रमितको संख्या २३ पुग्यो

    स्याङजा : स्याङजामा शनिबार थप १० जनामा संक्रमण देखिएको छ। योसँगै जिल्लामा संक्रमण हुनेको संख्या २३ पुगेको छ। वालिङ नगरपालिकाको क्वारेन्टाइनमा बसेका आठ र हरिनाश गाउँपालिकाको क्वारेन्टाइनमा बसेका दुईजना पुरुषमा कोरोना संक्रमण भेटिएको स्वास्थ्य निर्देशनालय पोखराले जन...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]