भर्खरै

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर आंशिकदेखि सामान्य बदली रही केही प्रदेशमा वर्षाको सम्भावना रहेको छ। प्रदेश  १, बागमती र गण्डकी  प्रदेशहका थोरै स्थानमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा&nbs...

काठमाडौं : यु–२३ नेपाली राष्ट्रिय फुटबल टिमले आज इन्डोनेसियाको यु–२३ टिमसँग मैत्रीपूर्ण खेल खेल्दैछ। ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा हुने खेल नेपाली समय अनुसार साँझ पौने ६ बजे सुरु हुनेछ। यु–२३ एएफसी एसियन कप छनोटको तयारी स्वरूप न...

जनकपुरधाम : मानव अधिकारकर्मीको टोलीले महोत्तरीमा एक महिलालाई बोक्सी आरोपमा मलमुत्र कोच्याएर गरेको कुटपीटबारे जानकारी लिएको छ। साथै टोलीले घटनास्थलको अनुगमन पनि गरेको छ। जलेश्वर नगरपालिका–४ सुगा गाउँकी ४२ वर्षीया सुकमरिया देवी महतोल...

जनकपुरधाम : नेपाल मधेसी निजामति कर्मचारी मञ्चले नेपाल खानेपानी संस्थानको जनकपुरधाम शाखाका निमित्त प्रमुख राजेश्वर कुशवाहामाथि भएको अमानवीय दुर्व्यवहारको  घोर भर्त्सना गरेको छ।  मञ्च केन्द्रीय समितिले बिहीबार साँझ विज्ञप्ति जारी गर्दै जनमत प...

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले प्राविधिक शिक्षातर्फका जनशक्तिलाई उत्पादनसँग जोड्न आवश्यक रहेको बताएका छन्। शिक्षा मन्त्रालयको जिम्मेवारी पाएसँगै पहिलोपटक प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) को अनुगमन गरेका मन्त्री प...

जनकपुरधाम : नेपाल खानेपानी संस्थान धनुषाका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले सिके राउत नेतृत्वको जनमत पार्टीका ६२ जना कार्यकर्ता पक्राउ गरेको छ। घटनालगतै शुरुमा प्रहरीले १३ जनालाई पक्राउ गरेको थियो। कार्यकर्तालाई ...

बैतडी : पाँच वर्षीय बालकसहित आज बैतडीमा दुई जना मृत फेला परेका छन्। सुर्नया गाउँपालिका–५ कक्स्यालीका ४७ वर्षीय ध्वजबहादुर विष्ट आज मृत फेला परेका हुन्। असोज २९ गते घोडधौनी दाजुको घरबाट आफ्नो घर जान्छु भन्दै हिँडेका विष्ट आज बिहान १० बजे कक्स्याल...

झापा : हाड (बोन) क्यान्सर पीडित भद्रपुर नगरपालिका–६ निवासी ९ वर्षीया कोमल कर्मकारलाई बचाई दिन उनका परिवारले सार्वजनिक अनुरोध गरेका छन्। क्यान्सरपीडित कोमलको उपचारमा हालसम्म ६ लाख रूपैयाँभन्दा बढी खर्च भइसकेको र उपचारका लागि अझै रकम चाहिने भएपछि उनका ...

काठमाडौं : सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले भ्रष्टाचार गरेको भन्दै खानेपानी तथा ढल निकास कार्यालय धनुषाका प्रमुख राजेश्वर कुशवाहामाथि गरेको दुर्व्यवहारको नेपाल ईन्जिनियर्स एशोसिएसनले घोर भत्सर्ना गरेको छ। एशोसिएसनको बागमती प्रदेश कार्यकारिणी स...

डडेल्धुरा : सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको छ। अवरुद्ध भएको ४ दिनपछि राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको हो। राजमार्गअन्तर्गत साहुखर्क–गैरा खण्डको पहिरो पन्छाएपछि बिहीबार साँझ सञ्चालनमा आएक...

सिन्धुपाल्चोक : पारिवारिक र राजनीतिक ‘ह्याङ’ भएपछि ‘रिफ्रेस’ हुन सिन्धुपाल्चोकको सुकुटे आउने गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल आज पनि सुकुटे आएका छन्। दिउँसो करिब ४ बजे पत्नी सीता दाहालसहित प्रचण्...

काठमाडौं : अविरल वर्षाको कारण सोमबारदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी ज्यान गुमाउनेको संख्या एक सय नाघेको छ। प्रहरीका अनुसार बिहीबार दिउँसोसम्म देशभर बाढीपहिरो र डुबानबाट ज्यान गुमाउनेको संख्या एक सय एक पुगेको हो। प्रहरीका अनुसार बा...

काठमाडौं : नेकपा एमालेको आगामी १० औं महाधिवेशन चितवनमा हुने भएको छ। आज बसेको एमाले स्थायी कमिटी बैठकले एमालेको महाधिवेशन चितवन गर्ने निर्णय गरेको हो। यस्तै बैठकले नेता रामबहादुर थापाको नेतृत्वमा २१ सदस्यीय मुल व्यवस्थापन समिति गठन गर्ने निर्णय ...

काठमाडौं : केही दिनदेखि लगातार परेको पानीले धानबालीमा ठूलो क्षति पुर्‍याएको छ। धान भित्र्याउने समयमा देशभर परेको पानीले डुबाएर करिब २ लाख हेक्टरको धान पूर्ण क्षति भएको कृषि मन्त्रालयले जनाएको छ।  देशभर १३ लाख ४२ हजार ८ सय १९...

डडेल्धुरा : डडेल्धुरामा भीरबाट खसेको ढुंगा लागेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा आलिताल गाउँपालिका–८ की ५० वर्षीया पार्वती खड्का रहेको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले जनाएको छ। बिहीवार दिउँसो घर नजिकै काम गरिरहेको बेला भीरबा...

हेटाैंडा : बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारको आयु ६ दिन लम्बिएको छ।  प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको अर्को बैठक कार्तिक १० गते बस्ने गरी बिहीबारको बैठक स्थगित गरेपछि सरकारको आयु ६ दिन लम्बिएको हो। प्रदे...

हेटौंडा : बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशसभा बैठकमा विश्वासको मत मागेकी छन्।  बिहीबार बसेको प्रदेशसभा बैठकमा बोल्दै मुख्यमन्त्री शाक्यले विश्वासको मत मागेकी हुन्।  शाक्यले एमाले नेतृत्वको सरकारले हालसम्म गरेको काम र ६२ दिनमा आफ्...

हेटौंडा : नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशको संसदीय दलका नेता शालिकराम जम्कट्टेलले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको राजीनामा माग्दै नयाँ मुख्यमन्त्रीको रूपमा गठबन्धनबाट राजेन्द्र पाण्डेलाई प्रस्ताव गरेका छन्। बिहीबारको प्रदेशसभा बैठकमा बोल्दै नेता जम्कट्टेलले ग...

काठमाडौं : मुकुन्द भट्टको निर्देशनमा बन्न लागेको फिल्म 'एक्स ९ः लेभल वन' को प्रदर्शन मिति घोषणा भएको छ। बुधबार निर्देशक भट्टले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत फिल्म २०७९ को दशैंमा प्रदर्शन हुने जनाएका हुन्।  भट्टले आफ्नो र सुनील सेट्टीको फोटो र...

डडेल्धुरा :  प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो पीडितहरुका लागि सरकारले चाँडै राहत प्याकेज ल्याउने बताएका छन्। बिहीबार निरीक्षणका क्रममा सुर्खेत, डोटी, बझाङ, बैतडी हुँदै गृहजिल्ला डडेल्धुरा पुगेका देउवाले सरकारले चाँडै राहत प्याकेज ल्याउने बताएका...