भर्खरै

पाल्पा : शिकार खेल्न जानेक्रममा पाल्पामा भरूवा बन्दुकको छर्राले लागेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको रिब्दीकोट गाउँपालिका - ८ दानसिङडाँडाका १३ वर्षीय लक्ष्मण छहारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले ...

चितवन : चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले दुई गैँडा मरेका छन्।  निकुञ्जको पुरानो पदमपुरस्थित अर्ना रहेको क्षेत्रमा एउटा बच्चा र डुमरियामा अर्को भाले गैँडा मरेका हुन्। निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार अर्ना राखिएको क्षेत्र नजिक...

काठमाडौं :  नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का, कुशल मल्ल र करण केसी युनाइटेड अरब इमिरेट्स (युएई) गएका छन्। उनीहरु टी–१० लिग क्रिकेट खेल्न बिहीबार साँझ त्यसतर्फ गएका हुन्। खड्का टी–१० टिम आबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्ट...

काठमाडौं : धनुषाका एक वडा अध्यक्षको निधन भएको छ। धनुषको जनकनन्दिनी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष भोगीन्द्र पाठकको उपचारको क्रममा भारतमा निधन भएको गाउँपालिका उपध्यक्ष भारती कार्कीले जानकारी दिइन्।  ५५ वर्षीय पाठक अकस्मात बिरामी भएपछि बुधबार उ...

डडेल्धुरा : खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय डडेल्धुराले ५ जना व्यापारीविरुद्ध डडेल्धुरा जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ।  सर्वसाधारण नागरिकको स्वास्थ्यमा असर पार्ने खाद्यपदार्थ बिक्री गरेको भन्दै उनीहरूविरुद्ध मुद्दा दर्ता गरिएको हो। खाद्य ...

काठमाडौं : बागमती प्रदेशसभाको बैठक आज बस्दैछ। बुधबार अनिश्चितकालका लागि स्थगित गरिएको बैठक सभामुख सानुकुमार श्रेष्ठले आज दिउँसो १ बजेका लागि बोलाएका छन्।   हिजो बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा राजनीतिक दलहरुले बैठकलाई निरन्तरता दिन दबा...

काठमाडौं :  सिपाही राधिका थापा नेपाली सेनाको पहिलो प्रतिविद्रोह तथा जंगल युद्ध कला तालिम सक्ने महिला सैनिक भएकी छन्।  झन्डै तीन महिला लामो तालिम उनले पुरा गरेर पहिलो युद्धकता तालिम गर्ने महिला भएकी नेपाली सेनाको जनसम्पर्क निर्देशनालयले जनाएको छ।...

सप्तरी : सप्तरीको कञ्चनरूप नगरपालिकामा बिहीबार साँझ भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ। कञ्चनरूप–११ ठेलिया टोलको नहरस्थित भित्री सडकखण्डमा प्रदेश–०२–०१–००१ त ००३२ नंको ट्र्याक्टर दुर्घटना हुँदा सोही ठाउँका १८ वर्षीय रामआश...

काठमाडौं : नेकपा प्रचण्ड-नेपाल समूहको आज उपत्यकामा हुने बृहत् जन प्रदर्शनलाई लिएर नेपाल प्रहरीले चासो देखाएको छ।  प्रहरी प्रधान कार्यालयले आवश्यक सुरक्षा प्रवन्ध मिलाउन भन्दै मातहतका कार्यालयहरुलाई निर्देशन पनि दिएको छ।  मातहतका विभिन्न १२ वटा कार्...

काठमाडौं :  नेपाली नागरिकका लागि इजरायलमा रोजगारी खुला भएको छ ।  नेपाल र इजरायलबीच नेपाली कामदार अपूर्ति गर्ने प्रोटोकल एमओयूमा हस्ताक्षर भएसँगै नेपाली कामदार पठाउने बाटो खुलेको हो।  श्रममन्त्री गौरीशंकर चौधरीको उपस्थितिमा नेपालका तर्फबाट ...

काठमाडौं : सरकारले सहमति अनुसार बक्यौता रकम  नदिएको भन्दै उखु किसानले फेरि आन्दोलन घोषणा गरेका छन्। उखु किसान संघर्ष समितिले कालो पट्टि बाँध्नेदेखि एकछाक भोकै बस्नेसम्मका कार्यक्रम घोषणा गरेको हो। समितिले सरकारसँग पुस १३ गते २१ दिनभित्र उखु किसान...

काठमाडौं : इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल पराजित भएको छ।  गएराति सम्पन्न खेलमा लिभरपुललाई बर्नलीले १-० गोल अन्तरले पराजित गरेको हो।  बर्नलीको जितमा एशले बार्नेजले खेलको ८३औ मिनेटमा पेनाल्टीमार्फत गोल गरे।  घरेलु मैदानमा लिभर...

काठमाडौं : कोपा डेल रे कप फुटबलमा बार्सिलोना अन्तिम १६ मा पुगेको छ । गएराति सम्पन्न खेलमा बार्सिलोनाले कोरेनेला क्लबलाई २-० ले पराजित गर्दै कोपाको अन्तिम १६ मा पुगेको हो। निर्धारित ९० मिनेटको समयमा दुवै टिमबाट कुनै गोल नभएपछि खेल अतिरिक्त समयमा गएको...

गरीबी र सरसफाई जस्ता परम्परागत कारणहरूले भन्दा बढी जलवायु परिवर्तनको प्रभावले गम्भीर बाल कुपोषण तथा बालबालिकामा आवश्यक रहने पोषण तत्वको कमी हुने एक अध्ययनले देखाएको छ।  विश्वव्यापी बाल कुपोषणमा विगत केही दशक यता कमी आएको भएपनि विश्वव्यापी तापक्रम वृद्धि ...

मंगोलियाका प्रधानमन्त्री खुरेल्सुख उख्नाले पदबाट राजीनामा दिएका छन्। एक सुत्केरी र उनको शिशुको उपचारमा लापरबाही भएको भन्दै आन्दोलन भएपछि उनले बिहीबार राजीनामा दिएका हुन्।  उनको राजीनामा बिहीबार बेलुका नै संसदले पारित गरेको छ। संसदमा रहेका ७६ सा...

कञ्चनपुर : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले तस्करलाई प्रधानमन्त्री ओलीले सुदूरपश्चिमको हराभरा वन फँडानी गर्न वनमन्त्री बनाएको बताएका छन। बिहीबार पार्टीको कञ्चनपुर जिल्लाको विस्तारित बैठक तथा अगुवा कार्यकर्ता भेटघाटमा उनले वनमन्त्री नै तस्कर भए...

राज्यका अन्य निकायले गरेका  अकर्मण्य वा असहज अवस्थामा आधारित निर्णयलाई अदालतमा प्रवेश गराई वैधता दिलाउन खोज्ने प्रवृत्ति पछिल्ला दिनमा बाक्लिँदै गएको देखिन्छ। चाहे ती निर्णय कार्यपालिकाको क्षेत्राधिकारका हुन् वा विधायिकी क्षेत्राधिकारका हुन्। अहिले पुन: ए...

रोल्पा : नेपाल कम्युनिष्ट पार्टी स्थायी कमिटी सदस्य वर्षमान पुन अनन्तले संसद विघटनविरुद्ध विचाराधीन मुद्दा फैसलाका क्रममा सर्वोच्च अदालत प्रधानमन्त्री केपी ओलीको दबाब, प्रलोभन र धम्कीमा नपर्ने विश्वास व्यक्त गरेका छन्।  पुनले अदालतले संविधानको मर्म, भावना र अक्षरक...

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी सदस्य जनार्दन शर्माले प्रधानमन्त्री केपी शर्मा ओली संघीयता खारेज गर्ने विषयमा छलफल चलाइरहेको बताएका छन्। सुर्खेतमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।  ‘बालुवाटारमा छलफल...

काठमाडाैं : नेपाल पुलिस क्लबले राजधानीमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकाल्दा अर्को खेलमा एपिएफले गण्डकी प्रदेशलाई हराएको छ।  कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा पुलिसले दिएको ३ सय ११ रनको लक्ष्यसहित जवा...