समाज

  • अभिभावकको अनुभव : प्रभावकारी छैन अनलाइन कक्षा

    काठमाडौं : जोरपाटी नयाँबस्तीका १३ वर्षीय मुना राई त्यहीँको एकता साधना स्कुलमा कक्षा पाँचमा पढ्छिन्। लकडाउनले स्कुल बन्द भयो। लामो बन्दाबन्दीपछि स्कुलले अनलाइन भिडियोमार्फत पढाउँदै आएको छ।  उनले अनलाइन कक्षा लिएको एक हप्ता बढी भइसकेको छ। तर, अललाइन पढाइ खासै प्रभा...


  • संघीय निजामती ऐनमा स्थानीय कर्मचारी युनियनको आपत्ति

    काठमाडौं : संघीय निजामती विधेयकको कतिपय प्रावधानले साबिक स्थानीय निकायमा काम गर्ने कर्मचारीमाथि अन्याय हुने भन्दै स्थानीय निकाय कर्मचारी युनियनले आपत्ति जनाएको छ। अवैज्ञानिक ऐनबाट कर्मचारी समायोजन गरिएकोले नेपालको प्रशासन व्यवस्था कमजोरी अवस्थामा पुगेको भन्दै चिन्ता प्र...


  • अपराधजन्य प्रवृत्तिलाई समाजबाटै उन्मूलन गर्नुपर्छ : महानिरीक्षक ज्ञवाली

    ललितपुर : प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले समाजमा हुने जुनसुकै अपराधजन्य प्रवृत्ति र कर्मलाई उच्च मनोबल र दृढ इच्छा शक्तिका साथ समाजबाट उन्मूलन गर्न नेपाल प्रहरी दृढ रहेको बताएका छन्। महानगरीय प्रहरी परिसर ललितपुरमा नवनिर्मित प्रहरी ब्यारेक भवनको बुधबार आयोजित ए...


  • दैलेख सिँचाइका निमित्त प्रमुखसहित ४ जना अख्तियारको नियन्त्रणमा

    दैलेख : जिल्ला खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमु ख(इन्जिनियर) टोपेन्द्र सुन्दर मल्लसहित ४ जनालाई अख्तियारले नियन्त्रणमा लिएको छ। भगवतीमाई गाउँपालिका वडा नं.३ सानटडा खोला तटवन्धन निर्माण कार्य सम्पन्न भएपश्चात भुक्तानीमा सहजीकरण गरिदिने...


  • सुदूरपश्चिममा पनि देखियो सलह किरा

    बैतडी : भारत हुँदै नेपाल पसेको सलह किरा सुदूरपश्चिममा पनि पुगेको छ। पहाडी जिल्ला बैतडी, डडेल्धुरा र तराईको जिल्ला कैलालीमा सलह देखिएको हो। यसअघि तराईका जिल्लामा प्रवेश गरेको सलह किरा बुधवार पहाडी जिल्लामा बैतडीमा देखिएको छ। बैतडीको पाटनका विभिन्न क्षेत्रमा सल...


  • नहरमा डुबेर सशस्त्र प्रहरी जवानको मृत्यु

    सिरहा : नहरको पानीमा डुबेर सिरहामा एक सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ। सिरहा नगरपालिका-१४ खिरौनास्थित नहरमा डुबेर सशस्त्र पोष्ट माडर सिरहामा कार्यरत सशस्त्र प्रहरी जवान मनोहरकुमार यादवको मृत्यु भएको प्रहरीले जनाएको छ। महोत्तरीको सोनबा गाउँपालिका-३ निवा...


  • बाँझो जमिनमा फस्टाउँदै ओखरका विरुवा

    रुकुम पश्चिम : आठबिसकोट नगरपालिकाले टर्कीबाट खरिद गरेर किसानलाई वितरण गरेको ओखरका बिरुवा पाखोबारीमा फस्टाउन थालेका छन्। नगरपालिकाको अनुदानमा प्राप्त भएका विभिन्न प्रजातिका ओखरका बिरुवा यति बेला किसानको पाखो जमिनमा फस्टाउन थालेका हुन्। किसानका बाँझो जमिन यति ब...


  • पौडी खेल्ने क्रममा बालकको मृत्यु

    जुम्ला : पौडी खेल्ने क्रममा तिला नदिमा डुबेर एक जना बालकको मृत्यु भएको छ। तिला गाउँपालिका–४ रावतवडाका १३  वर्षीय पारशनाथ यौगीको मृत्यु भएको हो। तिलाको त्रिवेणी नजिकै रहेको तिला नदीमा पौडी खेल्न गएका पारशलाई उद्धार गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान...


  • बाँदर धपाउन गनको प्रयोग

    अर्घाखाँची : खेतबारीमा लगाएको बालीमा बाँदरले क्षति गरेपछि छत्रदेव गाँउपालिकामा बादर धपाउने यन्त्र ‘गन’को प्रयोग गर्न थालिएको छ। ठूलो आवाजमा गन पड्काएर बाँदर धपाउने उपाय खोजिएको हो। सबै वडाका किसानले बर्सेनि बाँदरले मकै बालीमा नोक्सान पु¥याएका ...


  • माइक्रो बस चोरी गर्ने पक्राउ

    लमजुङ : लकडाउनका कारणका सडकमा पार्किङ गरेको माइक्रो बस चोरी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा क्होलासोँथार गाउँपालिका–१ का गजेन्द्र परियार रहेको प्रहरीले जनाएको छ। लमजुङ सदरमुकाम समेत रहेको बेंसीशहर नगरपालिका–२ भकुण्डेमा पार्किङ ...


  • सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री प्रदान

    तनहुँ : दमौली युनेस्को क्लबले तनहुँका पत्रकारका लागि प्रेस अङ्कित ज्याकेट, सेनिटाइजर, मास्कलगायतको सामग्री वितरण गरेको छ। कोरोना भाइरसको संक्रमणमा पनि अग्रपंक्तिमा खटिने सञ्चारकर्मीको सुरक्षाका लागि उक्त सामग्री प्रदान गरेको हो। क्लबका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ त...


  • काठमाडौंंको आकाशमा देखियो सलह किरा

    काठमाडौं : शनिबार भारतबाट नेपाल प्रवेश गरेको सलह किरा मंगलबार साँझ काठमाडौँको आकाशमा देखिएको छ। सलहको ठूलो हुल काठमाडौँका विभिन्न स्थानमा पूर्वबाट पश्चिमतिर गएको देखिएको थियो।   करिब पाँच÷सात लाखको सङ्ख्यामा रहेको सलहको हुल स्वयम्भुमाथिबाट ना...


  • सलह कीराविरुद्ध कृषि हाकिमको नेतृत्वमा समिति नै गठन

    पाल्पा : पाल्पामा सलह कीरा रोकथाम तथा नियन्त्रणका लागि समिति नै गठन भएको छ। प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेको नेतृत्वमा मंगलबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले समिति गठन गरेको हो।  समितिको संयोजकमा कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिवप्रस...


  • बाराबाट छिरेको सलहको समूह काठमाडौँमा आइपुग्यो

    काठमाडौं : शनिबार भारतबाट नेपाल प्रवेश गरेको सलह कीरा आज साँझ काठमाडौँको आकाशमा देखिएको छ। सलहको ठूलो हुल काठमाडौँका विभिन्‍न स्थानमा पूर्वबाट पश्चिमतिर गएको देखिएको थियो। कृषिविदहरुका अनुसार बाराबाट सिन्धुली हुँदै काभ्रे छिरेको सलहको समूह काठमाडौं पसेको ...


  • जनकपुरमा जसपाले प्रधानमन्त्री ओलीको पुतला जलायाे

    जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा)ले आज जनकपुरमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेको छ। सरकारले ल्याएको नागरिकता विधेयक मधेसविरोधी भएको भन्दै प्रधानम्नत्री ओलीको पुतला दहन गरिएको हो। पुतला जलाउन खोज्दा प्रहरीले रोक्ने प्रयास गरेको थियो। यद्यपि ठूलो...


  • बाउन्स चेक दिएर ठेकेदारले उपमहानगरलाई झुक्यायो, प्रहरी मूकदर्शक

    सिमरा । नदीजन्य उत्खननबापत बुझाउनुपर्ने राजस्व रकममा ठेकेदारले ‘बाउन्स चेक’ (नगद मौज्दात नभएको) प्रयोग गरेको भेटिएको छ।  बाराको दुधौरा खोला उत्खननको ठेक्का लिएको श्रेष्ठ बिल्डर्स प्रालिले माघ मसान्तभित्र बुझाउनुपर्ने दोस्रो किस्ताको  १ करोड ...


  • दुई दिनदेखि सलह धपाइरहेका किसानले त्रिपालले ढाकेर धानकाे बिउ जाेगाए

    अर्घाखाँची : बाँदर र बँदेलले खेती खाएर हैरानी खेप्दै आएका अर्घाखाँचीका किसान दुई दिनदेखि सलह कीरा धपाउन जुटेका छन्। सोमबार दिउँसोदेखि अर्घाखाँचीका ६ ओटै स्थानीय तहमा ठूलो संख्यामा सलह कीरा आएर तरकारी र मकै बालीमा बसेर खान थालेका छन्। सलह धपाउन प्रयास ...


  • धनकुटामा ‘नो एमसिसी’ र ‘गो ब्याक अमेरिका’को नारा लाग्यो

    धनकुटा : अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) खारेजीको माग गर्दै नागरिक समाज धनकुटाले मंगलबार सरकारलाई ज्ञापनपत्र बुझाएको छ। एमसीसी देश र जनताको हितविपरीत ठहर गर्दै धनकुटामा प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाइएको...


  • नागरिकता विधेयकविरुद्ध प्रदेश २ मा पनि जसपाले नारा लगायो

    जनकपुरधाम : सरकारले ल्याएको नागरिकता संशोधन विधेयकविरुद्ध जनता समाजवादी पार्टी (जसपा)ले आज प्रदेश २ का आठै जिल्लामा प्रदर्शन गरेको छ।  विधेयकमा नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी महिलालाई सात वर्षपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता दिने प्रावधान छ। ...


  • 'उच्च स्वास्थ्य सतर्कता अपनाएर विदेशबाट नेपाली ल्याइरहेका छौं'

    काठमाडाैं : नेपाल एयरलाइन्सले उच्च स्वास्थ्य सतर्कता अपनाएर चार्टर्ड उडानमार्फत विदेशमा समस्यामा परेका नेपालीहरुलाई उद्धार गर्ने काम गरिराखेको बताएको छ।  लकडाउन सुरु भएयता मंगलबार बिहानसम्म एयरलाइन्सले ६१ चार्टर्ड उडानमार्फत करिब १० हजार यात्रुलाई सेवा दिइसकेको ...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]