समाज

  • कोरोनाले रोजगारी गुमाएका युवाका लागि राहत बन्यो रोजगार कार्यक्रम

    सल्यान : बेरोजगारीको मारमा परेका युवाहरुका लागि प्रधानमन्त्री रोजगार र मुख्यमन्त्री रोजगार कार्यक्रम राहत भएको छ। कोरोना भाइरसको महामारीका कारण रोजगारी गुमाएका युवाहरुका लागि उक्त दुई कार्यक्रमले राहतको काम गरेको छ। विपन्न वर्ग/समुदाय, बेरोजगार युवा, महिला, दलित,...


  • बझाङको केदारस्युँमा पहिरोले बस्ती नै बगायो, ७ जना बेपत्ता

    काठमाडौं : बझाङको केदास्युँ गाउँपालिका-८, मल्लेसीमा गएराती चलेको पहिरोले बस्ती नै बगाएको छ। ७ जना बेपत्ता भएका छन्‌। ​पहिरोले १७ घर पुरेको र क्षतिको एकीन विवरण आइनसकेको गाउँपालिका स्रोतले जानकारी दिएको छ। उद्धारका लागि प्रहरीलाई मल्लेसीतर्फ...


  • खारामा खानेपानीको समस्या, वर्षौंदेखि भेरीनदीको पानी पिउँदै

    जाजरकोट : छेडागाड नगरपालिका–१३ खारावासीका सर्वसाधारणहरुले भेरी नदीको पानी पिउँदै आएका छन्। वर्षौंदेखि आधा घण्टाको बोकेर ल्याइएको नदीको दुषित पानी पिउँदै आएका छन्। सबै तहका नेता तथा जनप्रतिनिधिसँग स्वाच्छ पानीका लागि याचना गरेका खाराबासीले वर्षैंभरि त्यही...


  • पहिरोले फुङलिङको वस्ती जोखिममा

    ताप्लेजुङ : वस्तीमाथिबाट झरेको पहिरोले फुङलिङ नगरपालिका–८ दोखु खोदम्बुको वस्ती जोखिममा परेको छ। बिहीबार बेलुका घरमाथि पहिरो झरेपछि उक्त बस्तीका पाँच घरपरिवार अर्को गाउँमा बसेका थिए। स्थानीय सूर्यमान तामाङका अनुसार लाखबहादुर मोक्तान, तारा तामाङ, बीर्खबहाद...


  • ग्रामीण सडकले बढायो पहिरोको जोखिम

    स्याङ्जा : स्थानीय तहले कृषि सडक र ग्रामीण सडकलाई प्राथमिकतामा राख्दै आएका छन्। तर, त्यही सडकका कारण स्थानीयहरु भने पहिरोको जोखिमा पर्दै आएका छन्। स्याङ्जाका एघारवटै स्थानीय तहमा निर्माण गरिएका ग्रामीण सडक छेउछाउका घर पहिरोको जोखिममा पर्न थालेसँगै स्थानीयहरु जोखिममा ...


  • तलब माग्दै सडकमा शिक्षक

    बाँके : निजी विद्यालयमा कार्यरत शिक्षकले आफूले पाउनुपर्ने तलब माग गर्दै नेपालगन्जमा प्रदर्शन गरेका छन्। लकडाउन सुरु भएदेखि तलब नपाएको भन्दै उनीहरुले सरकारले घोषणा गरे अनुसारको पारिश्रमिक आफू कार्यरत विद्यालयबाट पाउनुपर्ने माग गर्दै सडकमा निस्किएका हुन्। संस्थागत विद्य...


  • हावाको गतिमा नाटकीय फेरबदल नभए सलहको नयाँ झुण्ड नआउने

    काठमाडौं : सलह रोकथाम तथा व्यवस्थापन कार्यदलका संयोजक सहदेव हुमागाईंले हावाको गतिमा नाटकीय परिवर्तन नभए नेपालमा सलहको नयाँ झुण्ड आउन सक्ने सम्भावना नरहेको बताएका छन्।  संघीय संसद प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको शुक्रबारको बैठकमा उप...


  • प्रेमिकासँगै नहरमा हामफालेका सेनाका जवान  बेपत्ता

    कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका–१ भाँसीस्थित महाकाली सिँचाइको मूल नहरमा शुक्रवार हामफालेर दुई युवा युवतीले  आत्महत्या प्रयास गरेका छन्। नगरपालिकाको वडा नं २ उल्टाखामका २३ वर्षीय राकेश चौधरी र १९ वर्षीय रेणु चौधरीले सिँचाइको नहरमा हाम फालेर ...


  • पत्रकार तेजु खड्का मृत्यु प्रकरण छानबिन गर्न युनियनको माग

    डडेल्धुरा : डोटीका पत्रकार तेजबहादुर खड्का (तेजु) मृत भेटिएको घटनाबारे सत्यतथ्य छानबिन माग गर्दै नेपाल प्रेस युनियनले सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टको ध्यानाकर्षण गराएको छ।  सुदूरपश्चिमका ९ वटै जिल्लाका प्रेस युनियन अध्यक्षले मुख्यमन्त्र...


  • रामबहादुर बमजनविरूद्ध १२ वर्ष कैदको मागसहित मुद्दा चलाइयो

    काठमाडौं : बलात्कार र हत्या गरेको आरोप लागेका रामबहादुर बम्जनविरूद्ध विभिन्‍न अभियोगमा मुद्दा चलेको छ। उनीमाथि बलात्कार अभियोगमा जिल्ला सरकारी वकिल कार्यालय सर्लाहीले जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। यौन सन्तुष्टि प्राप्तिका लागि बाल यौन शोषणको अभियोगमा उनीसहि...


  • सरकारी राहत नपाए निजी विद्यालयले सोमबारदेखि अनलाइन कक्षा ठप्प पार्ने

    काठमाडौं : निजी विद्यालय सञ्चालकहरूले आइतबारसम्ममा सरकारले राहत प्याकेज नल्याए सोमबारबाट अनलाइन कक्षा ठप्प पार्ने चेतावनी दिएका छन्‌। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–...


  • नाबालिग किशोरीसँग सहमतिमै यौनसम्बन्ध, तर बलात्कार मुद्दा लाग्यो

    पर्वत : जिल्लाकी १४ वर्षीया एक किशोरी असार १२ गतेदेखि घरबाट एकाएक हराइन्। खोज्दै जाँदा उनी २७ वर्षीय एक युवासँग सदरमुकाम कुस्मा नगरपालिकाको एक होटलमा भेटिइन्।  बर्दियाको गुलरिया नगरपालिका घर भएका ती युवा पर्वतमा नै ट्याक्टर चलाउने गर्थे। प्रहरीले ल...


  • गुल्मी पहिरो : घाइतेलाई हेलीबाट काठमाडौं लगियो

    गुल्मी : इश्माको पहिरोमा परी घाइते भएकाहरुलाई नेपाली सेनाको हेलीकोप्टरमार्फत उपचारका लागि काठमाडौं लगिएको छ। पूर्वमन्त्री तथा गुल्मी क्षेत्र नम्बर २ का सांसद गोकर्णराज विष्टको पहलमा घाइतेहरुलाई नेपाली सेनाको हेलीकोप्टरमार्फत उपचारका लागि काठमाडौं लगिएको हो।...


  • सलहले बाली सखाप पारेपछि अर्घाखाँचीका किसान चिन्तित

    अर्घाखाँची : सलह किराले अन्नबाली सखाप पार्न थालेपछि यहाँका किसान निरास भएका छन्। सलहले बारीमा लगाएको अन्नबाली सखाप पारेपछि उनीहरु चिन्तित भएका हुन्। अर्घाखाँचीका किसानलाई बाँदर र बँदेलले बाली खाएर हैरानी बनाएको थियो। सोमबार दिउँसो देखी भित्रिएको सलहले...


  • रुकुम पश्चिमका किसानले पाए हाते ट्याक्टर

    रुकुम : रुकुम पश्चिमका किसानलाई अनुदानमा हाते ट्याक्टर वितरण गरिएको छ। परम्परागत कृषि प्रणालीलाई यान्त्रीकरण र व्यवसायीकरण गर्ने उदेश्यले कृषि विकास कार्यालयले हाते ट्याक्टर वितरण गरेको हो। प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रमअन्तर्गत उपलब्ध बजेट र किसानको मागका आधारमा ...


  • बैतडी इलाका प्रशासनको सेवा अझै सुचारु भएन

    बैतडी : सरकारले गत असार १ गतेदेखि सरकारी कार्यालय खोल्न दिएको निर्देशनको बैतडीका केही कार्यालयहरुले अटेरी गरेका छन्। इलाका प्रशासन कार्यालय पुर्चौडीले सरकारले दिएको निर्देशन अटेरी गरेको हो। असार १ गते देखि अरु सरकारी कार्यालयहरु सञ्चालनमा आए पनि १९ दिनसम्म पनि इला...


  • गिरिजा प्रसादको जन्म जयन्तीको अवसरमा काभ्रेमा वृक्षरोपण

    काभ्रे :  काभ्रेमा स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ९६ औँ जन्म जयन्ती मनाएको छ।  शुक्रबार नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ क्षेत्रीय कार्यसमिति क्षेत्र नं. १ को आयोजनामा नमोबुद्ध नगरपालिका–४ भकुण्डेवेसी स्थित नौबीसेमा रहेको नेपाली कांग्...


  • खरका छानामुक्त बन्‍यो धुर्कोट

    गुल्मी : धुर्कोट गाउँपालिका-६ रजस्थललाई शून्य होम डेलिभरी र खरका छानामुक्त वडा घोषणा गरिएको छ। गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले वडालाई शून्य होम डेलिभरीसँगै खरका छानामुक्त वडा भएको घोषणा गरेका हुन्। शून्य होम डेलिभरीको लागि आवश्यक सबै मापदण्ड पूरा भएपछि वडाला...


  • बन्दाबन्दीले खोसियो रोजगारी

    कञ्चनपुर : कोरोना भाइरस रोकथामका लागि गरिएको बन्दाबन्दीका कारण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन हुन सकेको छैन। कार्यक्रम सञ्चालन नहुँदा सूचीकृत नगरपालिकाका सात सय नौ जना बेरोजगारले रोजगारी पाउन सकेका छैनन्। कार्यक्रम सञ्चालनका...


  • पहिरोले गोठ पुर्‍यो चार चौपाया मरे, सडक र विद्युत अवरुद्ध

    बागलुङ : निरन्तर वर्षापछि आएको पहिरोका कारण जिल्लाको गलकोट नगरपालिकामा एक गोठ पुरिएको छ। गलकोट नगरपालिका–११ रिघामा पहिरोले गोठ पुरेको हो। गोठमाथिबाट आएको पहिरोले पुरिँदा गोठमा रहेको भैंसी, बाच्छा, गाई र गोरु मरेमा छन्। रिघा फेदीका दलबहादुर कुमालको गोठ...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]