समाज

  • गुल्मीका क्‍वारेन्टाइनमा बसेकालाई सकारात्मक सोचको तालिम

    गुल्मी : पछिल्लो समय क्‍वारेन्टाइनभित्रै आत्महत्या हुन थालेपछि त्यसलाई न्यूनीकरण गर्न गुल्मीमा मनोवैज्ञानिक तालिम दिन सुरु गरिएको छ।  नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गुल्मी र धुर्कोट उपशाखाको आयोजनामा धुर्कोट गाउँपालिका ४ जैसीथोक र ५ वस्तुमा क्‍वार...


  • तुइनले लिइसक्यो १८ जनाको ज्यान, कहिले बन्ला पुल?

    जाजरकोट : शिवालय गाउँपालिका–९ खारामा सरकारले पुल निर्माण गर्ने भन्दाभन्दै तुइनबाट खसेर अहिलेसम्म १८ जनाले ज्यान गुमाइसकेका छन्। यहाँ पुल बनाउने अत्तोपत्तो नहुँदा शिवालय गाउँपालिका–९ की ६१ वर्षीया भीमादेवी बुढालाई साह्रै चित्त दुखेको छ। उनक...


  • मनाङमा देखिन थाले लोपोन्मुख गिद्ध

    मनाङ : प्रकृतिको कुचिकारको रुपमा लिइने लोपोन्मुख सेतो हिमाली गिद्ध मनाङमा देखा पर्न थालेको छ। प्रकृतिकै धार्मिक एवं संस्कृतिक रुपमा महत्वपूर्ण मानिएको गिद्धले मरेका र सडेगलेका सिनो खाइदिँदा दुर्गन्ध र त्यसबाट उत्पन्न रोगव्याधीबाट मानिसलाई सुरक्षित बनाउने काम गर्दछ। लामो...


  • सेटिङमा तस्करी : भन्सारले सुरु गर्‍यो अनुसन्धान

    भद्रपुर  : नेपालमा प्रतिबन्धित भारतीय ब्रान्डका सुर्तीजन्य पदार्थ र रजनीगन्धासहित नियन्त्रणमा लिएका भद्रपुरका एक कारोबारीमाथि अनुसन्धान सुरु भएको छ। जिल्ला प्रहरी कार्यालय झापा र वडा प्रहरी कार्यालय भद्रपुरको संयुक्त प्रहरी टोलीले बिहीबार भद्रपुर- ५ बस्ने अशोक सहनीको गो...


  • म्याद गुज्रिएको ७२ हजार केजी चिनी मिलेमतोमा सेवनयोग्य बनाइँदै

    सिमरा : म्याद गुज्रिएको ७२ हजार केजी चिनी नेपाल भित्रिएको ३ महिनापछि खाद्य तथा गुण नियन्त्रण विभाग बबरमहलले आयातकर्तासँगको मिलेमतोमा पुन: परीक्षण गरी खानयोग्य भनी प्रमाणित गरेको छ। अनुष्का मल्टिपर्पोज कम्पनी प्रालि बागेश्वरी मनहराले भारतबाट आयात गरेको म्याद गुज्रिएको...


  • कैदीबन्दीका परिवारलाई राहत दिइँदै

    दाङ :  लकडाउनका कारण समस्यामा परेका दाङ लगायत अन्य जिल्लाका  कैदीबन्दीका परिवारलाई राहत दिइएको छ। दाङको तुलसीपुरमा ३२, लमहीमा  १ र घोराहीमा २,  रोल्पामा २, रुकुममा २,  सल्यानमा ३  गरी जम्मा ४२ घरपरिवारलाई राहत दिइने पीडित सेवा सं...


  • तीन लाख रुपैयाँ घुससहित पक्राउ परे वडाध्यक्ष

    पाल्पा : जिल्लाको रैनादेवी छहरा गाउँपालिका-७ का वडाध्यक्ष देवेन्द्र पुन ३ लाख घुससहित पक्राउ परेका छन्। रूपन्देहीको सैनामैना नगरपालिका १० झिमिझिमयाबाट उनी घुस लिइरहेको अवस्थामा उनी रंगेहात पक्राउ परेका हुन्।   शनिबार बिहान रुपन्देहीको सालझण्डीमा एक...


  • सुदूरपश्चिमका क्वारेन्टाइनमा ६० हजार नागरिक

    बैतडी : सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किएका साढे ६९ हजार नागरिकलाई क्वारेन्टाइनमा राखिएको छ। प्रदेशका नौ जिल्लामा निर्माण गरिएका एक हजार ६३९ वटा क्वारेन्टाइनमा ७१ हजार २७५ जना अटाउने क्षमता रहेको छ। त्यसमा अहिले ५९ हजार ५५४ जना नागरिकलाई राखिएको छ। क्वारेन्टाइन...


  • अर्घाखाँचीमा ट्याक्टरले किच्दा एकजनाको मृत्यु

    अर्घाखाँची : जिल्लाको शितगंगामा ट्याक्टरले किच्दा एकजनाको मृत्यु भएको छ। बालुवा झारेर अमराई जाँदै गरेको  लु३त ४३७३ नम्बरको ट्याक्टरले किचेर शितगंगा ४ गोर्थुमका ४२ वर्षीय रामु विकको मृत्यु भएको हो। अगाडि बसेर यात्रा गरेका बिकको काँधमा राखेको सर्ट एक्कासि गुडिर...


  • नौबिसे-नागढुंगा सडकको धमाधम मर्मत सम्भार

    धादिङ : सवारी चापका कारण मर्मत सम्भारमा कठिनाइ हुने गरेको त्रिभुवन राजपथअन्तर्गत धादिङको नौबिसे-नागढुंगा सडकखण्डमा धमाधम मर्मतसम्भार भइरहेको छ। लकडाउनका कारण सडकमा सवारी साधनको संख्यामा कम भएपछि सडक मर्मत सम्भार सहन रुपमा अघि बढेको हो। विगतमा एकतर्फी सवारी रोके...


  • खैरो हेरोइनसहित एकजना पक्राउ

    कञ्चनपुर : भीमदत्त नगरपालिका–४ सब्जिमण्डीका ४० वर्षीय जीवन भट्ट लागु औषध खैरो हेरोइनसहित पक्राउ परेका छन्। दार्चुला महाकाली नगरपालिका–४ स्थायी घरभै भीमदत्तनगर बस्दै आएका भट्टलाई प्रहरीले लागु औषध खरिद बिक्री एवं ओसारपसारको अवस्थामा शुक्रबार पक्राउ गरेको ह...


  • महामारी त्रासकै बीच सल्यानमा विकास निर्माण तीव्र (फोटो फिचर)

    सल्यान : सल्यानमा लकडाउनसँगै रोकिएका विकास निर्माणका काम फेरि अघि बढाइएको छ। कर्णाली प्रदेश सरकार र स्थानीय तहले सडक निमार्ण, पुल, भवन र साना तथा मझौला योजनाको काम अघि बढाएका हुन्‌। कर्णाली प्रदेश सरकारले १० करोड रुपैयाँ लागत छुट्याएको तीनव...


  • करेन्ट लागेर झापामा एक जनाको मृत्यु

    भद्रपुर (झापा) : करेन्ट लागेर झापामा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सल्यानको कालीमाटी गाउँपालिका–४ का २६ वर्षीय चित्रबहादुर ओली रहेको प्रहरी कार्यालय झापाका एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए।  प्रहरीका अनुसार मृतक ओली जेसिबीका सहचालक हुन्। ...


  • क्वारेनटाइनमा बसाइ : विद्यालय हातामा करेसाबारी निर्माण र फलफूल रोप्दै

    सल्यान : भारत तथा बाह्य जिल्लाबाट आएका नागरिकहरु यतिबेला क्वारेनटाइनमा बसिरहेका छन्। क्वारेनटाइनमा प्रायको बसाइ कष्टकर भइरहेको समाचार आइरहँदा सल्यानको एक क्वारेनटाइनमा बसेकाहरु भने रचनात्मक काममा व्यस्त छन्। सिद्ध कुमाख गाउँपालिका–३ फलाँटेमा रहेको बालकल्याण आ...


  • बन्यो बाजेको देवताथान 'लिब्जु' को गुरु योजना

    काठमाडौंः ओखलढुंगाको दक्षिणी भेगमा छ लिब्जु डाँडा। केत्तुके, उँबु, र वाक्सा गाउँको शिरमा अवस्थित डाँडाबाट तराईका फाँट र उत्तरमा सगरमाथा देख्न सकिन्छ। घना जंगललै जंगलले घेरिएको चुचुरोमा किरात वाम्बुले राईहरुको पवित्र देवता लिब्जु उपो सामाथान(लिब्जु बाजेको देवताथान)...


  • क्‍वारेन्टाइनबाट साथीकाे पैसा र माेबाइल चाेरेर टाप, प्युठानमा समातिए

    गुल्मी : मा क्‍वारेन्टाइनमै बसेका एक जनाले सँगै बसेका साथीको नगद र मोबाइल चोरी फरार भएका छन्।  जिल्लाको मालिका गाउँपालिका ८ मालिका माध्यमिक विद्यालयको क्‍वारेन्टाइनमा बस्दै आएका ३५ वर्षीय राजेन्द्र परियार नाम बताउने व्यक्तिले चोरी गरेका छन्। उनले जेठ २...


  • पोली हाउसमा जनता, करोडाैंका गाडीमा जनप्रतिनिधि

    दैलेख : भैरवी गाउँपालिकाले भारतबाट आएर क्‍वारेन्टाइनमा बसेका चार युवालाई आरडिटी रिपोर्ट पोजेटिभ देखिएको भन्दै रातभर भैंसीगोठमा राख्यो। यो घटना सेलाउन नपाउँदै जिल्लाकै ठाटिकाध गाउँपालिकाले तरकारी ढाक्न प्रयोग गरिने पोली हाउसलाई क्‍वारेन्टाइन नाम...


  • मुम्बईबाट गाउँ आएका रामबहादुर परिवारै नदेखी बिते

    पाल्पा : पूर्वखोला गाउँपालिका १ सिलुवाका ४५ वर्षीय रामबहादुर दिशुवा गत सालको दसैंमा घरमा आएका थिए। दसैं, तिहार र माघेसंक्रान्ति पर्व मनाएर चार महिनाको बसाइपछि खाइपाइ आएको काम गर्न भारतको मुम्बईतर्फ लागे। माघ ७ गते घरबाट बिदा भएका थिए।  मुम्बई प...


  • अनुमतिबिना स्थानीय तह प्रवेश गर्नेलाई उसकै खर्चमा क्‍वारेन्टाइनमा राखिने

    लमजुङ : लमजुङको क्व्होलासोंथार गाउँपालिकाले अनुमतिबिना गाउँपालिका प्रवेश गर्ने व्यक्तिलाई उसकै खर्चमा क्‍वारेन्टाइनमा राख्ने भएको छ। गाउँ कार्यपालिकाको बैठकमा लकडाउनलाई पूर्णपालना गर्दै अत्यावश्यकबाहेक अवस्थामा आवतजावतमा कडाइ गर्दै आएको छ।  अनुमति...


  • गृहजिल्लाका लागि राहत पठाए पूर्वप्रधानमन्त्री देउवाले

    डडेल्धुरा : पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुराका स्थानीय तहका लागि राहत सामग्री पठाएका छन्। स्थानीय तहमा रहेका गरिब निमुखाका लागि खाद्यान्न अभाव भएको भन्दै १ सय ४० क्विन्टल चामलसहितको खाद्यन्न राहत स्वरुप पठाएका...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]