समाज

  • मुख्यमन्त्री पहिराेग्रस्त सिन्धुपाल्चोकमा, जोखिमयुक्त बस्ती तत्काल सारिने !

    हेटौंडा : पहिरो प्रभावित क्षेत्रमा राहत सामग्रीसहित बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल शनिबार सिन्धुपाल्चोक पुगेका छन्। सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको वडा नम्बर २ लिदीमा भएको पहिरो प्रभावितका लागि स्वास्थ्य, राहत तथा अत्यावश्यक सामग्रीसहित उनी त्यसतर्फ गएका हुन्। ...


  • दमकमा लकडाउन, बिनाअनुमति छिरे समाएर क्‍वारेन्टाइनमा राखिने

    दमक : कोरोना संक्रमित भेटिने क्रम बढेपछि झापाको दमक नगरपालिकाले लकडाउन घोषणा गरेको छ। गत चैत ११ गतेदेखि संघीय सरकारले घोषणा गरेको लकडाउन खुकुलो भएसँगै संक्रमण फैलिएकाले लकडाउन गर्ने निर्णय गरेको हो।   नगरपालिकाको आकस्मिक बैठकले शनिबार रातिदेखि लागु हु...


  • आड्जोनले गर्‍याे दलित पत्रकारको कोभिड बिमा

    काठमाडाैं : क्रियाशील दलित पत्रकार संघ, नेपाल (आड्जोन) ले दलित पत्रकारहरुको कोभिड–१९ बिमा गरेको छ। आड्जोनले आफ्नो संस्था तथा विभिन्न मिडियामा आबद्ध दलित पत्रकारहरूको कोरोना बिमा गरिदिएको हो।  आड्जोनले हिमालयन जनरल इन्स्योरेन्स कम्पनीमार्फत प्रतिव्यक्ति...


  • बैतडीमा जिप दुर्घटना, २ घाइते

    बैतडी : शनिबार अपराह्न बैतडीमा जिप दुर्घटना भएको छ। महाकाली राजमार्गअन्तर्गत सिल्लेगडा नजिक भएको दुर्घटनामा २ जना घाइते भएका छन्।  घाइते हुनेहरुमा दोगडाकेदार ३ श्रीकोट सिल्लका जिपधनी ४२ वर्षीय दशरथचन्द र श्रीकोटकै उस्कला भन्ने ठाउँका ४० वर्षीय करन ऐरी छन्। घाइत...


  • काठसहित ३ टायरगाडा बरामद, गोरु लिएर तस्कर फरार

    सिमरा : डिभिजन वन कार्यालय बाराबाट खटिएको वन गस्ती टोलीले छिमेकी जिल्ला रौतहटको सीमा क्षेत्र बकैया खोलाबाट ३४ क्युफिट काठसहित ३ टायरगाडा बरामद गरेको छ। शुक्रबार वन गस्ती टोलीले टायरगाडासहित साल र अन्य प्रजातिका गरी ३४ क्युफिट काठ बरामद गरेको हो । गस्ती टोल...


  • भासियो निर्माणाधीन मध्यपहाडी लोकमार्ग

    पर्वत : निरन्तरको वर्षाका कारण जमिन गलेपछि मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्डमा निर्माणाधीन सडक भासिएको छ।  लोकमार्ग अन्तर्गत पोखरा–बागलुङ सडक खण्डअन्तर्गत पर्वतको कुस्मा नगरपालिका ७ खरेहास्थित फलामखानी नजिकैको सडक भासिएको हो। पोखरा बागलुङ सवारी सञ्चालनक...


  • आइसोलेसनमा बसेका संक्रमितले खान पाएनन्, भान्से नपाएर समस्या

    हेटौंडा : हेटौंडा उपमहानगर–१६ मा रहेको गौरीटार आइसोलेसनमा रहेका कोरोना सङ्क्रमितलाई दिउँसो २ बजेसम्म खाजा र खानेकुरा नदिएपछि कोरोना संक्रमण भएकाहरु आक्रोशित भएका छन्।   रंगशालाको ब्वाइज होस्टेलको रुपमा रहेको स्थानलाई कोरोना संक्रमण भएकालाई राख्न आज प...


  • एक वर्षमा डेढ सय पुल मर्मत

    काठमाडौं :  सडक विभागले गत आर्थिक वर्षमा देशभरका विभिन्न जिल्लाका सडकमा गरी झण्डै डेढ सय पुलको मर्मत गरेको छ। नेपाल सरकार आफ्नै लगानी र कतिपय स्थानमा दातृ निकायको सहयोगमा पुराना पुलको मर्मत भएको हो। पुराना र जोखिमयुक्त पुल भएका स्थानमा नयाँ पुल राखेर पुरा...


  • कोरोनाविरुद्ध पर्वतमा प्रहरीकाे ‘एसएमएस’

    पर्वत : अन्य जिल्लाहरूमा कोरोना संक्रमित बढ्दै गएका मृत्यु हुने दर पनि बढ्न थालेपछि पर्वतमा प्रहरी नै परिचालन गरेर सुरक्षा व्यवस्था कडा पारिएको छ।  सर्वसाधारणले मास्क प्रयोग नगर्ने तथा सामाजिक दूरी कायम कमै मात्रामा गरिरहेको बेलामा शुक्रबारदेखि बजारका हरेक पसल प...


  • डोल्पाका तीनवटा विकास आयोजनामा लाखौँ रकम हिनामिना आशंका

    डोल्पा : डोल्पाको ठूलीभेरी नगरपालिका वडा नं ६ मा सञ्चालित तीनवटा विकास योजनामा व्यापक घोटाला भएको भन्दै छानबिन माग गरिएको छ। उक्त विकास योजनाहरूमा चरम भ्रष्टाचार भएको भन्दै स्थानीय युवाहरूले जिल्ला प्रशासन कार्यालय डोल्पामा योजनाको नाम र रकमसह...


  • प्रधानमन्त्री ओलीद्वारा भारतको स्वतन्त्रता दिवसको शुभकामना

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र भारतको ७४औँ स्वतन्त्रता दिवसका अवसरमा आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदी, भारत सरकार र त्यहाँका जनतामा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्। प्रधानमन्त्री ओलीले शनिबार बिहान ट्विट गर्दै भारतका जनताको थप प्रगति र स...


  • विश्वमै लोपोन्मुख 'लोभीपापी गरुड' जाजरकोटमा भेटियो

    जाजरकोट : विश्वमै लोपोन्मुख भएको लोभीपापी गरुड जाजरकोट सदरमुकाम नजिकै फेला परेको छ।  भेरी नगरपालिका-१ धल्धा, कालेगाउँस्थित भेरीको किनारमा गुँड बनाएर बच्चा कोरलेको लोभीपापी यो वर्ष ११ वटाको संख्यामा फेला परेको बारेकोट गाउँपालिक...


  • टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु

    अर्घाखाँची : गोरूसिङगे–सन्धिखर्क सडकखण्डको शीतगंगा–२ राजुबास झोलुङ्गे पुल नजिकै टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। सन्धिखर्क–७ का तीन वर्षीय अभिषेक थापाको घटनास्थलमै मृत्यु भएको छ। गोरूसिङगेबाट बालुवा बोकेर नरपानीतर्फ जाँदै ...


  • तीन दिन फेरि देशभर वर्षा हुने

    काठमाडौं : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले तीन दिन देशको अधिकांश भूभागमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मनसुनी न्यून चापीय रेखा पश्चिममा नेपाल नजिक दक्षिणतर्फ अवस्थित रहेकाले तीन दिन देशभर वर्षाको सम्भावना रेहको मौसमविद् राजु प्रधानाङ्गले ब...


  • बेनी नगरपालिकामा स्थानीय पाठ्यपुस्तक तयार

    म्याग्दी : बेनी नगरपालिकाले आफ्नै स्थानीय पाठ्यपुस्तक तयार गरेर विद्यालयलाई वितरण गरेको छ। विद्यार्थीलाई स्थानीय विषयवस्तुबारे जानकारी गराउने उद्देश्यले नयाँ शैक्षिक सत्रदेखि नगरभित्रका संस्थागत र सामुदायिक विद्यालयमा नियमित पठनपाठन हुने गरी स्थानीय पाठ्यक्रम तयार ...


  • पहिरोले पुरिएर निसीखोलामा तीनजनाको मृत्यु

    बाग्लुङ : पहिरोले पुरिँदा निसीखोला गाउँपालिकामा दुई बालक र एक वृद्धाको मृत्यु भएको छ।  वडा नम्बर ५ का हिराबहादुर विकको घर शुक्रबार राति २ बजे पहिरोले पुरिँदा दुई बालकको घटनास्थलमै मृत्यु भएको हो। मृत्यु हुनेमा हिराबहादुरका १४ वर्षीय वीरेन्द्र र मामाघर आएक...


  • झारफुक भन्दै बलात्कार गर्ने पक्राउ

    सल्यान : झारफुक गर्ने बहानामा बलात्कार गरेको आरोप लागेका एक व्यक्तिलाई सल्यान प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  जिल्लाको शारदा नगरपालिका-८ सिमखर्कका ३८ वर्षीय शंकर वलीले  ४० वर्षीया भाउजू नाता पर्नेलाई झारफुक गरिदिन्छु भन्दै बलात्कार गरेको आर...


  • काठमाडौंको बानियाँटारमा युवाको हत्या

    काठमाडौं : काठमाडौंको बानियाँटारमा एकजनाको हत्या भएको छ। धारिलो हतियार प्रयोग गरी तारकेश्वर नगरपालिका लोलाङका २४ वर्षीय लक्ष्मण तामाङको हत्या भएको बानियाँटार प्रहरीले जानकारी दिएको छ।  युवाहरूको समूहबीच ग्याङफाइट भएको प्रहरीको आशंक...


  • पश्चिममा ३ दिनसम्म पानी पर्ने, देशभर जलजन्य प्रकोप जोखिम

    काठमाडौं : मनसुनी न्यूनचापीय रेखा नेपालतर्फ आएका कारण नेपालको पश्चिमी भूभागमा ३ दिनसम्म पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।  देशका मध्य र पूर्वी भेगभन्दा पश्चिमतर्फ भारी वर्षा हुने सम्भावना रहेको र केही ठाउँमा निकै ठूलो पानी पर्ने हुन...


  • सिन्धुपाल्चोकको लिदी पहिरोमा थप दुई जनाको शव भेटियो

    सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ लिदीमा शुक्रबार बिहान गएको पहिरोबाट थप दुई जनाको शव निकालिएको छ। यससँगै हालसम्म पहिरोमा पुरिएका १२ जनाको शव भेटिएको छ। २६ जना अझै हराइरहेका छन्‌। ​पहिरोमा पुरिएकामध्ये ५ जनाको शव शुक्रबार दिउँसो र थ...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]