सुरक्षा/अपराध

  • संखुवासभाको चिचिलाका वडासदस्य तास खेल्दाखेल्दै पक्राउ

    संखुवासभा : संखुवासभाको चिचिला गाउँपालिका-३ वडा सदस्य आशिष राई तास खेलिरहेको अवस्थामा होटलबाट समातिएका छन्‌।  खाँदबारी नगरपालिका-१ स्थित वान्समोर होटलमा तास खेल्दै गरेको अवस्थामा वडा सदस्यसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो। ...


  • पाेल्यान्ड पठाइदिन्छु भनी १७ लाख ठग्‍ने चितवनकी महिला पक्राउ

    काठमाडौं : पोल्यान्ड पठाइदिन्छु भनी १७ लाख रुपैयाँ ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। चितवनका विभिन्न व्यक्तिसँग पोल्यान्ड पठाइदिने भन्दै ठूलो रकम लिने चितवनकी ४० वर्षीय कमलाकुमारी थापालाई महानगरीय अपराध महाशाखाले आज पक्राउ गरेको हो।  व...


  • १२ केजी चरेस लिएर अटोमै मकवानपुरबाट चन्द्रागिरि

    हेटौंडा : मकवानपुरका थाहा नगरपालिका ७ को खर्क स्थित लागुऔषध १२ केजी चरेस प्रहरीले बरामद गरेको छ। थाहा नगरको चित्लाङ तर्फबाट चन्द्रगिरि नगरपालिका जाँदै गरेको प्रदेश नम्बर ३-०३-००१ ह ०२५९ नम्बरको अटोमा शनिबार साँझ चरेस भेटिएपछि प्रहरीले तीन जनासहित नियन्त्रणमा ल...


  • साढे तीन लाख घुससहित समातिए निकुञ्‍जका दुई अधिकृत

    बाँके : बाँके राष्ट्रिय निकुञ्जका अधिकृत स्तरका दुई कर्मचारी घुससहित पक्राउ परेका छन्। विशेष सुराकीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयबाट खटिएका आयोगको टोलीले निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत विष्णु रोकायल...


  • कञ्चनपुरको झलारीमा चोरी आतंक, गहना पसल रित्तै

    कञ्चनपुर : कञ्चनपुरको झलारी बजारमा लगातार चोरीका घटना हुन थालेका छन्‌। ​यसअघि झलारी बजारमै जयकिसन चौधरीको पसल फुटाएर चार लाख रुपैयाँ नगद रकम चोरी गरेका थिए। आइतबार राती  पनि यहाँस्थित आरएन ज्वेलर्सबाट गएराति चोरहरूले लाखौं मू...


  • सजाय पाएपछि फरार भएका तीन प्रतिवादी समातिए

    दमौली : विभिन्न मुद्दामा जिल्ला अदालत तनहुँबाट सजाय पाएका तीन फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयले भवितव्य ज्यान मुद्दाका फरार दुई जनालाई पाँच र जारी मुद्दाका एक फरार प्रतिवादीलाई नौ वर्षपछि आइतबार पक्राउ गरेको हो। म्याग्दे गाउँपालिका-३ ठूलाचौर ब...


  • कारागारबाट फरार कैदी पक्राउ

    हेटौंडा : मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका एक कैदीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ। प्रहरीले  २०७१ सालमा चितवन जिल्लाका रोजिन गुरुङको हत्यामा संलग्न भएको भनी दोषी ठहर भई जन्मकैद सजाय पाएर कैदी जीवन बिताइरहेका सुनसरीका कुलदिपराज धामीलाई पक्राउ ग...


  • कुटपिटबाट युवकको मृत्यु प्रकरणमा १४ जना पक्राउ

    रोल्पा : रुन्टिगढी गाउँपालिका–६ सालबाङमा कुटपिटबाट एक युवकको मृत्युपछि १४ युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले स्थानीय भीमबहादुर बस्नेत, झुपलाल बुढा, प्रेमबहादुर बुढाथोकी, चेतलाल साहु, चन्द्रलाल रोका, दिलबहादुर रोका, टोपेन्द्र साहु, धनसिंह बुढाथोक...


  • कुटपिटबाट रोल्पामा एक युवकको मृत्यु

    रोल्पा : जिल्ला प्रहरी कार्यालय रोल्पाले रोल्पाको रुन्टिगढी गाउँपालिका–६ सालबाङमा कुटपिटबाट एक युवकको मृत्यु भएपछि १४ युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय युवा भीमबहादुर बस्नेत, झुपलाल बुढा, प्रेमबहादुर बुढाथोकी, चेतलाल साहु, चन्द्रलाल रोका, दिलबहाद...


  • घृणा सहन नसकेर कोरोना जितेका युवकले गरे आत्महत्या

    जनकपुरधाम : समाज र आफ्नै घरपरिवारले पनि घृणा गरेपछि कोरोना भाइरसलाई जितेका धनुषाका एक युवकले आत्महत्या गरेका छन्। उनी हुन्– मिथिला विहारी नगरपालिका-२ का ३५ वर्षीय विशेश्वर यादव। शुक्रबार उनी घर नजिकैको विद्यालयमा बनाएको क्वारेन्टाइनको पछाडि आँपको रूखमा झ...


  • मुख्य नाकामा कडाई, सहायक नाकामा तस्करको रजाइँ

    बाँके : भारतसँगका मुख्य सीमानाका चार महिनादेखि बन्द गरिएपछि बाँकेमा रहेका सहायक सीमानाकामा तस्करी मौलाएको छ। अहिले मुख्य सीमानाकाबाट बिरामी बाहेक अन्यलाई भारत जान दिइँदैन। दुवै देशका सुरक्षाकर्मीले नाकामा कडा सुरक्षा दिइरहेका छन्। तर, खुला सीम...


  • धारिलो हतियार प्रयोग गरी कञ्चनपुरमा श्रीमतीको हत्या, श्रीमान् गम्भीर घाइते

    कञ्चनपुर : बेलौरी नगरपालिका–७ भगतपुरमा धारिलो हतियार प्रयोग गरी अज्ञात समूहले ५५ वर्षीया बेलु खातीको हत्या गरेको छ। शुक्रबार राति हत्या गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले खातीको जानकारी दिए। यस्तै, बेलुका श्...


  • १९ लाख रुपैयाँसहित महोत्तरीमा दुईजना पक्राउ

    जनकपुरधाम : स्रोत नखुलेको साढे १९ लाख रुपैयाँसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। महोत्तरीको लोहापट्टी नगरपालिका–१ बगडाका २४ वर्षीय रविन यादव र २८ वर्षीय रामईश्वर यादव शुक्रबार पक्राउ परेका हुन्। दुवैजना २–०२–००१ प ०४८८ नम्बरको मोटरसाइकलमा ...


  • घुस लिएको प्रमाणसहित तुलसीपुरका प्रशासकीय अधिकृतलाई अख्तियारले समात्यो

    काठमाडौं : दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्यायलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ।  एक लाख ४० हजार रुपैयाँ नगद र बैंकमा जम्मा गरेको आठ लाख रुपैयाँको रसिदसहित उपाध्यायलाई अख्तियारको टोली...


  • साढे तीन लाख रुपैयाँसहित नौजना जुवाडे पक्राउ

    भक्तपुर : चाँगुनारायण नगरपालिका–९ फैढोकास्थित सरोज थापाको कुखुरा फार्मको टहरामा तास खेलिरहेको अवस्थामा नौजना ​बिहीबार साँझ पक्राउ परेका छन् । प्रहरीले उनीहरुको साथबाट तीन लाख ३८ हजार ३३५ रुपैंयाँ बरामद गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर&...


  • हराएको सूचना प्रहरीमा दिएकाे एक घण्टाभित्र मृत फेला

    जाजरकोट : भेरी नगरपालिका ३ स्यालाकी ५३ वर्षीया दौपत्ती सुनार घरदेखि तीन सय मिटर नजिक बिहीबार बेलुकी मृत फेला परेकी छन्।  तीन दिनअघि हराएको भनी जिल्ला प्रहरी कार्यालय, जाजरकोटमा सूचना पुगेको एक घण्टा नबित्दै उनको शव फेला परेको डिएसपी किशोर श्रेष्ठले जानकार...


  • तस्करीमा संलग्न भएको आरोपमा तानिए केचना र पृथ्वीनगरका दुई सशस्त्र प्रहरी निरीक्षक

    भद्रपुर (झापा) : भारतसँग जोडिएको खुला सीमा नाकाबाट तस्करी बढेको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट झापामा कार्यरत दुईजना सशस्त्र प्रहरी निरीक्षकलाई तानिएको छ। सशस्त्र प्रहरी बल नेपाल १ नम्बर बराह बाहिनी मुख्यालय सुनसरीका डिआइजी वंशीराज दाहालको निर्देशनमा सशस्त्र प्रहरी बोर्...


  • १४ लाख रुपैयाँ नगदसहित ४ जुवाडे पक्राउ

    सोलुखुम्बु : जिल्लाको सोताङबाट १४ लाख रुपैयाँभन्दा बढी नगदसहित ४ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय सोताङका प्रहरी निरीक्षक अनिल लिम्बुको नेतृत्वमा खटिएको टोलीले  जुवा खेलिरहेको अवस्था उनीहरुलाई पक्राउ गरेको हो। सोताङ गाउँपाल...


  • घर बसिरहेकै अवस्थामा विप्लव तीन कार्यकर्ता समातिए

    दार्चुला : जिल्ला प्रहरी कार्यालय दार्चुलाले दलित मुक्ति मोर्चाका जिल्ला अध्यक्ष धनिराम लावडसहित विप्लव समूहका तीन कार्यकर्तालाई पक्राउ गरेको छ। पक्राउ पर्ने थप दुई जनामा जिल्ला कार्य समिति सदस्यहरु प्रताप ओड र चक्रमान विक रहेका छन्। जनमुक्ति पूर्वसेनासमेत रहेका शैल्यश...


  • १० वर्षका बालक पनि बलात्कारमा संलग्‍न, ठूलाकाे सिकाे गरेकाे बयान

    ओखलढुंगा : १० वर्षका बालकले बलात्कार गरे भनेर सुन्दा अचम्म लाग्छ तर ओखलढुंगामा यस्तै घटना भएको छ। नाबालक पनि बलात्कारमा संलग्न ! जोकोहीलाई पत्याउन गाह्रो हुन्छ। त्यसमा चार वर्षीया बालिकालाई बलात्कार गरेको कुरा। पटक पटक बालिका बलात्कारको विषयलाई लिएर एक हप्तादेखि जि...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]