विचार

  • यात्रा संस्मरण : हिमालपारिको यात्रा

    बिहान ७ बजेतिर हामी गोरखाबाट मनास्लु पदमार्गको लाग्यौँ। केही घण्टा बसको यात्रापछि सोती बजार ओर्लियौँ। त्यहाँबाट  केही मिनेटको यात्रापछि खुर्साने पुगेर खाना खायौँ। बाटोमा साथी दीपकले रमाइलो गफ लगाउँदै  थियो। उसलाई जोक्स र उट्पट्याङ्ग कुराहरु मात्र गर्न आउने।...


  • आन्दोलनको स्वरूप नफेरिए महामारीले सखाप हुन्छौँ

    केही दिनयता देशका विभिन्न ठाउँमा प्रदर्शन भइरहेको छ। कोरोनाको नाममा १० अर्ब खर्च भएको, स्वास्थ्य मन्त्रालयले विज्ञको सुझाव विपरीत रोग पत्ता लगाउन उपयोगी नहुने आरडिटी किटको व्‍यापक दुरुपयोग गरेको आन्दोलनकारीहरुले बताएका छन् ।  उनीहरुले केही मन्त्रीका&nb...


  • फेरि पनि युवा नेतृत्वका पक्षमा यो कलम

    मैले पटकपटक युवाहरूका पक्षमा लेखेको छु। हाम्रो पुस्ताले नेपाल देश र नेपाली जनतालाई दिन सक्ने जति सबै दिई सक्यो। पञ्‍चायती निरंकुशतन्त्रलाई यही पुस्ताले ठेगान लगायो। बहुदलीय प्रजातन्त्र र संबैधानिक राजतन्त्रलाई विदा गर्ने काम पनि यही पुस्ताले गर्‍यो। यतिमात्र होइ...


  • कोरोनाको महामारीले दिएको सकारात्मक सन्देश

    केही महिना अगाडिसम्म पनि हामी पिरोलिन्थ्यौँ दैनिक दुई हजारभन्दा बढी युवाहरू बिदेशतिर लागेको देखेर। धानका बाला झुल्ने खेत होस् या करेसाबारी सबै बाँझो भयो।वृद्ध बाबुआमालाई मर्ने बेलामा एक घुड्की पानी खुवाउन पनि सन्तान नआइपुगेको देख्दा आँसु झारेर बस्न विवश थियौँ हामी...


  • युवा व्यवस्थापन र औद्योगिक वातावरणमा अबको बाटो

    यतिखेर विश्वभर कोभिड-१९ महामारीको जगजगी छ। यो कसरी टुङ्गिने हो भनी अहिले नै यकिन अनुमान गर्न सकिँदैन। तर समापनपश्चात् यस महामारीका कारण नेपालले ब्यहोर्ने आर्थिक/सामाजिक घाटा निकै फराकिलो हुने अहिलेसम्मको क्षतिबाट अनुमान गर्न सकिन्छ। त्यसैले कोभि...


  • पर्यटन क्षेत्रमा प्रतिगमन निम्‍त्याउने विधेयक र सुधारका सवाल

    संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन ऐन, २०३५ लाई प्रतिस्थापन गरी पर्यटन ऐन २०७७ जारी गर्न विधेयक तयार पारेको छ। मन्त्रालयले स्व. रविन्द्र अधिकारी मन्त्री हुँदा नै सुरू गरी, केही सीमित सरोकारवाला व्यक्ति तथा समुहहरूसँग छलफल समेत चलाई, अन्तिम...


  • नेपाल-भारत सम्बन्ध बिगार्ने शत्रु र सुधार्ने सूत्रहरू

    लिपुलेक, लिम्पियाधुरा, कालापानी लगायत झण्डै ४ सय वर्ग किमी छुटेका भूभाग समेटेर मन्त्रिपरिषद्ले‍ जेठ ५ गते पारित गरेको नयाँ नक्सा गत जेठ ९ मा सार्वजनिक गरिसकिएको छ। संविधानको अनुसूची-३ मा रहेको निशाना छाप संशोधनकालागि संविधान नै संशोधन गर्नुपर्ने भएकाले ...


  • फैलिँदो आकांक्षाबीच खुम्चिएको बजेट

    संघीय सरकारले अघिल्लो पटक भन्दा ५८ अर्ब कम रकमले खुम्चिएको बजेट प्रस्तुत गरेको छ।  २०७६/७७ को बजेट आकार १५ खर्ब ३२ अर्ब ९६ करोड  थियो । आर्थिक वर्ष ०७७/७८ को बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको छ।   यसले सधैँदेखि भन्दै आएको बजेट महत्वकांक्षी हु...


  • एमसीसीको मन्द बिष : अमेरिकाको नियत बुझौं, आगत सोचौं

    अमेरिकी पूर्व राष्ट्रपति थोमस जेफर्सनले भनेकै रहेछन्‌, 'स्वतन्त्रताको मूल्य अनन्त सतर्कता हो।' (The price of freedom is eternal vigilance.) बेलायत अधिनस्थ अमेरिकालाई स्वतन्त्र गराउने सात संस्थापकमध्येका एक हस्ति जेफर्सनको भनाई यतिखेर नेपा...


  • सांस्कृतिक, नश्‍लीय र राजनीतिक जातिवादको भुमरी

    यो समाजले जातिवादलाई निरपेक्ष संस्कृति अथवा धर्मका कारण उब्जेको विकृतिका रूपमा हेर्न छोडेको धेरै भइसक्यो । धर्मको वर्ण व्यवस्थामा जातिवाद त थियो नै अमेरिकाको नस्लवाद र विश्वको राजनीतिमा झलक छ जातिवादको।  त्यसैले धर्म, रंग र संगठन स...


  • लकडाउनले मात्र कोरोना छेक्दैन, अब सुरक्षित खुला व्‍यवहार

    विनोद पुरुष    हिटलरका सञ्चारमन्त्री जोसेफ गोयबल्सको एउटा मान्यता थियो। उनी आममानिस  हल्लाको पछि लाग्ने प्रवृत्तिका हुन्छन् र कुनै पनि झुठलाई सयौंपटक दोहोर्‍याएर सत्य सावित गर्न सकिन्छ भन्ने कुरामा विश्वास राख्दथे। त्यसैले गोयबल्सले हिटलरको शासन टिका...


  • किताबको भाण्टा र संविधानको समाजवाद

    जहाँ सबैले कर्म गर्छन र आफुले जानेको कला, सिप प्रयोग गरेर समाजको आवश्यकता पुरा गर्दै समाज चल्ने गर्दछ। जमिन हुनेले खनी खोस्री गरेर आफ्नो माटो सुहाउँदो उब्जनि गर्छन। सबैको जमिन एकै खाले हुँदैन, त्यसैले जसकोमा जे जे फल्छन् एकअर्कासंग बाँडेर आ-आफ्ना आवश्यकता पुरा गर्छन। ...


  • बन्दाबन्दी भित्र पसेर आत्मबोधको खोजी

    कोभिड-१९ को त्रास र बन्दाबन्दीको कारण घरभित्र बसिरहनुपर्दा धेरैलाई मानसिक अशान्ति, असहजता र अस्थिरताको अनुभूति भएको अड्कल काट्न सकिन्छ। ७० दिन लामो बन्दाबन्दी समय बिताए पनि दैनिक बढ्दै गएको कोरोना संक्रमितको संख्याले गर्दा अझै कहिलेसम्म यो स्थिति रहला भन्ने अनुमान गर्न नस...


  • शिक्षामा छुट्याइएको बजेट र नातिनीहरूको चिन्ता

    “माँ, म त अब स्कुल जान्न कोरोना लाग्छ।” घरमा ठुलामानिसहरूले केटाकेटीको पढाइको कुरा गरिरहेको ठाँउमा आएर केजीमा पढने नातिनीले यसो भन्दा सबै चुप भएर मुखामुख गर्न थाल्यौ। “कोरोना कसरि लाग्दछ र ? स्कूलमा कसरि कोरोना आउछ र नानू ?” ...


  • राजासँग शर्त राखेको साँझ

    विक्रम सम्वत २०३८–३९ सालतिरको कुरा हो। मेरो नागार्जुनको ल्याण्डस्केपको काम दैनिक रुपमा सुरु भयो। मैले नागार्जुन दरबारको ल्याण्डस्केप डिजाइन सकेर त्यसको सम्पादन पनि गरें र बुझाएँ। त्यसको केही अन्तरालमा मलाई एक्कासि राजदरबारबाट फोन आएको जानकारी गराइयो। नागार्जुनमा...


  • एमसिसी सरकारको गलपासो

    आज हामी नेपालीहरू एकैसाथ तीनवटा विपत्तिविरुद्ध जुधिरहेका छौं– कोभिड १९ को महामारी, मिलेनियम च्यालेंज कम्प्याक्ट (एमसिसी) र भारतीय अतिक्रमण। कोभिड १९ एउटा विश्वव्यापी महामारी भएकाले यसमा हामी नेपाली मात्र छैनौं, संसारका सबै देश र सबैतिरका जनता सम्मिलित ...


  • सरकारले बिर्सिएको प्रतिवद्धता र बजेटमा नसमेटिएका ज्येष्ठ नागरिक

    नेपालको संविधानको धारा ४१ मा ज्येष्ठ नागरिकको मौलिक हकको व्यवस्था गरेको छ। जसमा 'ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ' भनिएको छ। त्यसैले होला: यसपटकको बजेटमा पनि मुलुकभर ज्येष्ठ नागरिक आश्रमको न्यूनतम् पूर्वाधार र सुविधाको मा...


  • राष्ट्रवादको रोटी सेकाएर मात्रै हुँदैन, कूटनीतिक कुशलता चाहिन्छ

    अहिले विश्‍व राजनीतिमा फेरि ‘पपुलिस्ट’ र ‘नेसनलिस्ट’को लहर चलेको छ। कम्युनिस्टहरु अन्तर्राष्ट्रियतावादमा विश्‍वास गर्छन् भनिन्छ। तर व्यवहारमा त्यो कतै देखिन्‍न।  चाहे त्यो उत्तर कोरिया होस् कि जनगणतन्त्र चीन। राष्ट्रवाद उ...


  • समाजवादी मार्गका साधक र बाधकहरू

    कोअर्डिनेशन केन्द्रको नेतृत्वमा पार्टी संचालन हुँदाको चर्को समयको त कुरै नगर्नुस् नेकपा (माले) गठन गरेपछि पनि हामी लडाईं जित्छौं र नेपालमा गणतन्त्र आउँछ भन्ने विश्वासमा थियौं। यो चिन्तन हुर्किनुमा हामी भित्रको उग्रवामपन्थी चिन्तनको भूमिका निकै बलियो थियो। उग्रवामपन्थी ह...


  • बाँच्‍ने बचाउने कुरा र विदेशका अनुभव

    यतिबेला प्राय हरेक मानिसको मनमा कसरी बाँच्ने होला? भन्ने एक सूत्रीय तर्कना मात्र छ। धन सम्पत्ति, उद्योगधन्दा, कलकारखाना, बन्द व्यापार,बैंक ब्‍यालेन्स, बंगला,घर परिवार यतिबेला यी सबै दोस्रो स्थानमा छन्। मानिसको मनमा फगत बाँच्न  पाए हुन्थ्यो भन्‍ने एक ...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]