विचार

  • परिपूर्ण युवा शक्ति र अन्योलपूर्ण अवस्थाको निकास

    सामान्यतया: शारीरिक र मानसिक विकासका दृष्टिले किशोर र वयस्क अवस्थाबीचको उमेर समूहका मानिसहरूलाई युवा भनिन्छ। युवावय जीवनकालको सर्वाधिक सक्रिय, ऊर्जावान र गतिशील समयभित्र पर्दछ। युवा अवस्थामा मानिस स्वास्थ्य निरोगी, जोसिलो जाँगरिलो हुनाका साथै साहसिलो हुने ...


  • ओली-प्रचण्ड दीर्घ वार्ता र गणेशको विवाह

    भगवान गणेशले पिता  महादेवलाई मेरो विवाह गरिदिनु पर्यो भनेर भन्दा  महादेवले सधैं भोलि भन्ने गरेका रहेछन्। गणेश फेरि भोलि जान्छन् विवाह महादेव ले भोलि नै भन्छन्। न भोलि आयो न गणेशको विवाह भयो। नेकपाका नेताहरुको अवस्था पनि यस्तै छ। राणा गए एउटा भोलि आय...


  • के शत्रुता? के मित्रता? मुस्कानले धेरै कुरा टर्छ

    शत्रुलाई सिद्याउने एउटा काइदा हो, त्यो उसँग मित्रता कायम गर्नू। यसबाट शत्रुता तत्कालै मित्रतामा रुपान्तरित हुन्छ। तपाई रिसाउनुभएको हो ? भन्ने प्रश्नको उत्तर, हो भन्दा शत्रुता बढ्छ। तर, होइन भन्ने जवाफ दिँदा मित्रता अभिवृद्धि हुन्छ। तपाईंका यी यी कुरामा मेरो विमति छ भनिँ...


  • समाजवादका सबैभन्दा ठूला शत्रु र कुरौटेको मुलुक

    पहिलो कुरो त मगन्ते मुलुकमा कहिल्यै समाजवाद आउँदैन। त्यसैले नेपालमा समाजवाद ल्याउने भनेको आत्मनिर्भर अर्थको स्थापना पहिलो सर्त हो। कृषि प्रधान भनिएको हाम्रो देशमा धान चामलको कुरै छोडिदिनुस्, कोदो र गुन्द्रुक पनि बाहिरबाट आयात हुन्छ। के गरेर बसेको छ हाम्रो कृषि मन्त्र...


  • अदालतलाई नै अन्यायमा पारिएपछि...

    व्यक्तिभित्र लुकेर बस्ने एउटा हिंस्रक स्वभाव हो अपराध। यो एउटा व्यक्तिले अर्को व्यक्तिमाथि जानेर गर्ने दुष्कार्य हो जसले शारीरिक, मानसिक, मनोवैज्ञानिक रूपमै हानी पुर्याउने नियत राख्छ। सम्पत्तिको लागि अरूलाई हानी पुर्याउँछ जो नियम र कानूनसम्मत पनि हुँदैन।  व्यक्ति भाव...


  • नेपालमा सेयर लगानी कति सुरक्षित?

    सेक्युरिटी खरिद बिक्री ऐन २०४० अनुसार नेपाल स्टक एक्सचेन्ज २०५० सालदेखि सुरु भएको हो। नेपालमा सेयरको सुरुवात विराटनगर जुट मिल्स र नेपाल बैंक लिमिटेडको सेयर बिक्रीबाट भएको देखिन्छ। सुरुका दिनमा सेयर खरिद बिक्रीका लागि २३ वटा दलाल कम्पनी स्थापना गरिएको थियो। पछि...


  • गीत-संगीत, अनुभूति र साधकको जीवन

    काठमाडौं :  बिहानी भालेको डाकसँगै मेरा छिमेकी खोल्सीठुले काका मीठो संगीतको धुनसहित गाई दुहुनु हुन्थ्यो। एकदिन उहाँको घरको बिरालो निकै बिरामी पर्‍यो। काकाले अर्को मीठो गीत बजाउनुभयो। सायद काका संगीतको पारखी हुनुहुँदो हो। तर, कुरा त्यसो रहेनछ। फुर्स...


  • नमुना प्रजातन्त्रको नयाँ संरचना बनाउन किन नसक्ने?

    प्रजातन्त्र स्थापनाको ७० वर्ष पुग्नै लाग्दा र ३० वर्षको निर्दलीय पञ्चायतको अवधिमा लामो संघर्षपछि  प्रजातन्त्रको पुनर्स्थापना भएको हो, त्यो पनि ३० वर्ष पुग्न लाग्दा बल्ल प्रजातन्त्रबारे बहस गर्नुपर्ने बेला भएको छ। के हामीले चाहेको प्रजातन्त्र आजको अभ्यासमा रहेको जस्तो नै हो त...


  • किचलो नेकपाको, चासो अरूको

    नेकपामा अहिले जुन कलह मचिएको छ, त्यो मूलतः ने क पा को आन्तरिक मामिला हो। त्यसमा सामान्यतया अरूले धेरै चासो नलिए पनि हुने विषय हो। तर यो किचलो सत्ताधारी पार्टीमा चलेको विषय भएको हुनाले सरकारका काम र नेपाली जन जीवनमा पनि यसले पर्याप्त प्रभाव पारेको छ। सरकारका ...


  • सन्तुलन बिग्रेपछि निम्तिने असन्तोष र अराजकता

    जीवनमा समता या सन्तुलन भयो भने मात्र मानिसले गर्ने कर्महरू पनि सन्तुलित हुन्छन्। सन्तुलित र स्वाभाविक  कर्म भए नतिजा पनि सोही अनुरुप निस्कन्छ। मानिसको स्वभाव विश्लेषण गर्दा नतिजा सही खोज्ने, तर कर्म र चिन्तन असन्तुलित र अराजक भएको पनि देखिन्छ। इमान्दार, समझदार...


  • महामारी रोक्न १५ दिन कर्फ्यु लगाउनुपर्छ : डा. रवीन्द्र पाण्डे

    सुरक्षा सतर्कता तथा आवतजावत नियमन गर्ने काममा गम्भीर नहुनुको कारण अहिले नेपालका अधिकांश जिल्लामा कोरोना संक्रमणको प्रकोप बढेको छ। उत्तर प्रदेश, बिहार तथा पश्चिम बंगालमा कोरोना संक्रमणको आगो बलिरहेको अवस्थामा सिमाना सिल नगर्नु हाम्रो लागि प्रत्युत्पादक बनेको छ। संक्रमणको...


  • लकडाउन हट्यो, रोजगारी कहिले?

    दुईजना संक्रमित हुँदा ११ चैतमा सुरु भएको लकडाउन १८ हजार संक्रमितको संख्या पुगेपछि साउन ७ देखि अन्त्य भएको छ। यो अवधिमा कोरोनाकै कारण ४२ जनाको ज्यान गएको छ। लकडाउन खुलेपछि राष्ट्रपतिले ट्वीटमा जनजीवनलाई सहज पार्न नेपाल सरकारले बन्दाबन्दी केही सरल गरे पनि कोरोना महा...


  • मानव बेचविखनको स्वरूप फेरियो, समस्या फेरिएन

    कोभिड १९को महामारीसँगै  मानव बेचबिखन पनि झन् बढेको छ। कोरोना महामारीले गर्दा मानव बेचबिखनको जोखिम उच्च हुँदै गएको छ।  अहिलेको अवस्थामा  मानव बेचबिखन जोखिमबाट हामी कसरी जोगिन सकिन्छ भन्नेबारेमा केही प्रकाश पार्न खोजेकी छु। त्रिपक्षीयतर्फबाट यसको विश्...


  • कोरोना संकटमा खटिएका प्रहरीको व्‍यवस्थापन जटिल

    रामप्रसाद तिमल्सिना जोन हप्किन्स युनिभर्सिटी एण्ड मेडिसिन कोरोना भाइरस रिसोर्स सेन्टरका अनुसार मानिसबाट मानिसमा सजिलै सर्न सक्ने यो महामारीले हालसम्म विश्‍वमा करिब साढे ६ लाख मानिसको ज्यान लिइसकेको छ। करिब एक करोड ६० लाख मानिसहरुमा संक्रमण फैलिसकेको अवस्था छ। ...


  • कोभिड १९ बाट आत्तिनु पर्दैन तर सचेत भएर बसौं : डा. पाण्डे

    नेपाल कोरोना संक्रमणको अर्को चरणमा प्रवेश गरेको छ| लक्षणविहीन तथा सामान्य लक्षणको चरणबाट लक्षणयुक्त तथा स्थानीय समुदायमा संक्रमणको चरणमा हामी प्रवेश गरेका छौं| भारतका बिहार, युपी तथा पश्चिम बङ्गालमा कोरोना संक्रमण समुदायमा फैलँदो छ।         ...


  • हरिया चुरापोतेको पहिरनबीच शिव, स्वभाव र रूपान्तरण

    जीवनमा दु:ख, सुख, अनुकूलता र प्रतिकूलता त आइनै रहन्छन् त्यसैले जस्तै प्रतिकूलतामा पनि भगवान् शिवको महामृत्युंजय मन्‍त्र उच्चारण गर्नाले यी सबै कष्टबाट मुक्ति मिल्छ भनेर ऋग्वेदमै श्लोक उल्लेख गरिएको बताइन्छ। ॐत्र्यम्बकंयजामहेसुगन्धिंपुष्टिवर्धनम् ! उर्वारुकमिवबन्धनामृत्ये...


  • कर्मशील जिन्दगी बगिरहने नदी,जहाँ रोकिन्छ त्यहीँ सकिन्छ

    जीवन केही गर्नका लागि हो। यसर्थ, सधैं कुनै न कुनै काममा तल्लिन रहनुपर्छ। कुनै अवसर आइपुग्नुअघि नै त्यो अवसरका लागि आफू योग्य बनिसक्नुपर्छ। यसैले भोलि तयारी गरौंला भन्नु हुँदैन। आजको समय हाम्रो हातमा छ, जसको भरपुर उपयोग गर्नुपर्छ। भनिन्छ, समय आउँछ फर्किंदैन,...


  • सत्तारूढ नेकपामा नौटंकी विवाद कहिलेसम्म ?

    नेकपामा देखापरेको संकटलाई टार्ने भन्दै स्थायी समिति, सचिवालय र पहिलो र दोस्रो अध्यक्षका बीचका ‘वन टू वन्’बैठकहरूको लुकामारी श्रृङ्खला चलिरहेको छ, अविरल रुपमा। नेकपा र यसले नेतृत्व गरिरहेको सरकारलाई कोरोनाको मतलब छैन। बाढी, पहिरो र डुबानका घटनाले...


  • महान् र त्यागी कम्युनिष्ट नेता पुष्पलाल

    पुष्पलाल! उहाँ मेरो पहिलो राजनीतिक गुरुहरूमा पनि प्रमुख। २००७ सालको मंसिर अन्ततिर हुनुपर्छ जुलुसमा झण्डै गोली लागेको हल्ला सुनेर बा आउनु भएर हामीलाई बन्दीपुर लानुभयो। त्यति बेलाभन्दा पहिले हामीलाई गौरीभक्त प्रधान, बासुदेवान्द वैद्य आदिले मार्क्सवादी साहित्य पढ्न र मनन ...


  • प्रजातन्त्र र समाजवादको अन्तरघुलित स्वरुप र वीपीको शासकीय अडान

    नेपाली राजनीति र साहित्यको फाँटमा अमिट छाप छोड्न सफल एकजना राजनेता विश्वेश्वरप्रसाद कोइराला (वीपी) को महानिर्वाणको पनि ३८ वर्ष भएको छ। २०३९ साल साउन ६ गते उहाँको देहावसान भएको थियो उपचारकै क्रममा। आफ्नो देशमा मात्र मर्ने इच्छा भएका राजनेता थाइल्यान्डबाट नेपाल आइप...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]