फोटो फिचर

  • सुनसान छ जनकपुर, हेर्नुस् फोटोहरू

    जनकपुरधाम : कोरोना संक्रमण तीव्र गतिमा फैलिन थालेपछि प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममै निषेधाज्ञा जारी गर्नुपरेको छ। सोमबार मध्याह्नबाट निषेधाज्ञा जारी भएपछि जनकपुरधाम बजार क्षेत्र यतिबेला सुनसान छ। जनकपुरधाममा जहिल्यै भिडभाड हुन्छ। झन् प्रदेश २ को अस्थायी रा...


  • कोरोनाले रोकेन छायानाथको धामी नाच (फोटो फिचर)

    मुगु : कोरोनाको महामारीबीच पनि मुगुमा धार्मिक कार्यले निरन्तरता पाएका छन्। छायानाथ धामको तीर्थयात्रा शुरु भएसँगै पत्येक वर्ष साउन शुक्ल पूर्णिमामा मुगुमा मेला लाग्ने गर्दछ। कर्णालीको कुल देवता मस्टोलगायत महादेवको साउन शुक्ल पूर्णिमामा (तिथ्या पुनि ) अर्थात तीर्थस्थल गए...


  • स्वास्थ्य सतर्कता अपनाउँदै पशुपतिमा रक्षाबन्धन (फोटो फिचर)

    काठमाडौं : वैदिक सनातन धर्मावलम्बीले आज रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व मनाउँदैछन्।  श्रावण शुक्ल पूर्णिमाका दिन बिहानैदेखि नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन्। गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोर...


  • लकडाउनमा सुनसान नेपालगञ्ज (फोटो फिचर)

    बाँके : समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि जिल्ला प्रशासन कार्यालयले बाँकेले आइतबारदेखि तीन दिन लकडाउन गरेको छ। सरकारी कर्मचारीसहित एकै दिन २९ जनामा कोरोना संक्रमण पुष्टि भएपछि प्रशासनले पुनः लकडाउन गरेको हो। लकडाउनका क्रममा बाहिर ननिस्कन आग्रह गर्दै प्रशासनले ...


  • काठमाडौं सहर, हेर्दा लाग्छ रहर (फोटो फिचर)

    काठमाडौं : देश संघीयतामा गइसकेको छ। प्रदेश संरचना अस्तित्वमा आइसक्दा पनि काठमाडौं सहरको आकर्षण घटेको छैन। प्रदेश राजधानीमा शिक्षा, स्वास्थ्यसहितका पूर्वाधार लैजान नसक्दा संघीय राजधानीमाथिको भरोसा अझै कम भएको छैन। मानिसहरु गम्भीर स्वास्थ्य संकट आएमा काठमाडौं नै धा...


  • आहा ! हरियाली छाएको चाँगुफाँट (फोटो फिचर)

    काठमाडौं : देशमा यतिबेला कोरोना संक्रमण बढिरहेको छ। लकडाउन खुकुलो पारिएपनि जनजीवन सामान्य बनिसकेको छैन। दैनिक क्रियाकलाप लयमा फर्किसकेको छैन।  बर्खा लागेसँगै खेतीपाती लगाउने याम सुरू भएकाले महामारीकै बेलामा पनि किसानहरू निष्क्रिय बसेनन्‌...


  • फूलले ढकमक्क ढाकेको रारा (फोटो फिचर)

    मुगु : बर्सेनि यो समय रारा घुम्नका लागि उपयुक्त मौसम मानिन्छ। तर, अहिले (कोभिड १९) का कारण रारा घुम्न आउने आन्तरिक पर्यटकको संख्या शून्य नै छ। विगत वर्षहरूमा यो समय दैनिक पाँचसयदेखि एक हजारसम्म आन्तरिक पर्यटक रारा पुग्ने गरेका भएपनि कोरोनाका कारण यो वर्ष रारा सुनसान&...


  • सुनसान छ ठमेल बजार (फोटो)

    काठमाडौ : लकडाउन सकिए पछि पनि ठमेल बजार सुनसान नै देखिन्छ। बिहीबार सरकारले होटलहरू खोल्न अनुमती दिए पनि होटेलहरूमा ग्राहक छैनन्। पसलहरू त खुले व्यापार भने नभएको बागबजार बस्ने ठमेलमा नेपाली ब्रान्ड्का लुगा व्यापारी उतम महर्जन ...


  • एकैदिनको वर्षाले कैलालीका सयौँ घर डुबानमा (१० तस्वीर)

    कैलाली : मंगलबार रातिदेखिको अविरल वर्षाले कैलाली जिल्लाको पूर्वी तथा मध्यवर्ती क्षेत्रमा सयौँ घर डुवानमा परेका छन्। यहाँ अहिले पनि मुसलधारे पानी परिरहेको छ। भजनी नगरपालिका-५ मा ३ सय ५० घर डुवानमा परे पनि त्यहाँका १ हजार ८ सय मानिसहरुलाई उद्धार गरी हुलाकी राजम...


  • सडकका धेरै ठाउँमा पहिरो, मुस्ताङ पुग्‍नै सास्ती  (१३ फोटो)

    पर्वत :  हिमालपारिको जिल्ला मुस्ताङ जाने सडक मार्ग दुईवटा छन्। सवारीसहित सधैँभरि चल्ने सडक प्रदेश राजधानी पोखराबाट पर्वत हुँदै म्याग्दीबाट मुस्ताङ पुगिन्छ। अर्को सडक भनेको हिमालपारिको अर्को जिल्ला मनाङबाट पदयात्रा गर्दै। मनाङबाट मुस्ताङ आउने सडकमा सवारी चल्दैनन्...


  • फेसन सो गरेर सरकार झस्काउँदै 'इनफ इज इनफ' (हेर्नुस् १३ फाेटाे)

    काठमाडौं : ‘इनफ इज इनफ’अभियानका अभियन्ताले सुरु गरेको सत्याग्रह ११ औं दिनमा पुगेको अवसरमा फेसन सो गरेका छन्। आज पनि अभियन्ताहरुले आन्दोलनको स्वरुप पनि परिवर्तन गरेका छन्। 'इनफ इज इनफ'लाई समर्थन गर्दै सहरका युवा-युवतीले फेसन सोमामा ऐक्यबद्धत...


  • यस्तो देखियो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (फोटो फिचर)

    काठमाडौं : कोरोना भाइरसले निम्त्याएको गम्भीर संकटका बीच पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम धमाधम भइरहेको छ। चिनियाँ ठेकेदारले निर्माण जिम्मा लिएको पोखरा विमानस्थल निर्माणको काम हालसम्म ६२ प्रतिशत पूरा भइसकेको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईल...


  • कोरोना कहरबीच शिवालयमा दर्शनार्थीको घुइँचो (फोटो फिचर)

    जनकपुरधाम : प्रदेश २ मा कोरोना स‌ंक्रमित र मृतकको संख्या बढिरहे पनि जनकपुरधामका सर्वसाधरणले सतर्कता अपनाएका छैनन्। साउनको दोस्रो सोमवार जनकपुरको शिवालयहरुमा दर्शनार्थीहरु सतर्कता नअपनाइ पुगेका छन्। सरकारले भिडभाड नगर्न र मास्क अनिवार्य लगाउन आग्रह गरे पनि उनी...


  • लकडाउनभन्दा कडा निषेधाज्ञाभित्रकाे वीरगन्ज (फोटो फिचर)

    पर्सा : कोरोनाका कारण एकै दिन दुई जनासम्मको मृत्यु हुन थालेपछि पर्साको वीरगन्ज महानगरपालिका क्षेत्रमा शनिबारबाट अनिश्चित कालका लागि निषेधाज्ञा लगाइएको छ।  शुक्रबार जिल्ला संकट व्यवस्थापन केन्द्रको पहलमा सर्वदलीय बैठक बसी शनिबार बिहानैबाट निषेधाज्ञा लगाइएको हो।&...


  • अदालतको चोला फेर्न प्रधानन्यायाधीशमाथि महाअभियोगको माग (फोटो फिचर)

    काठमाडौं : पछिल्लो समय एकपछि अर्को विवादित फैसला सुनाइरहेको सर्वोच्च अदालत र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्ध शुक्रबार काठमाडौंमा प्रदर्शन भएको छ। स्वतन्त्र नागरिक र सत्तारुढ दलकै भातृ संगठनका सदस्यहरूसमेत उपस्थित भएर शुक्रबार दिउँसो माइतीघर मण्डलमा प्रदर्शन ...


  • सार्वजनिक यातायात चले तर यात्रु भेटिएनन् (फोटो फिचर)

    काठमाडौ : लकडाउन अन्त्य भएसँगै  उपत्यकामा सार्वजनिक यातायात गुड्न थालेका छन्। मानिसहरुको चहलपहल पनि बढ्न थालेको छ। बजारमा भीड बढ्दै गएको छ। तर, अझै पनि मानिसहरु घरबाट ढुक्क साथ निस्किएका छैनन्। सार्वजनिक यातायातका त चले तर यात्रु भने  पा...


  • पहाड खोतल्ने स्काभेटर र टिप्परको यो हाल (फोटो फिचर)

    धादिङ : सिमेन्ट उद्योगका लागि चाहिने गुणस्तरीय ढुंगा पाइने धादिङको बेनिघाट रोराङ गाउँपालिकाको जवाङस्थित ढुंगाखानी क्षेत्रमा अहिले ढुंगा होइन, जताततै पुरिएका टिप्पर र स्काभेटर भेटिन्छन्‌। ढुंगाखानीमा संचालित १९ वटा सवारीसाधन पहिरोमा पुरिएको...


  • काठमाडौंमा बढ्न थाल्यो मान्छेको चहलपहल (फोटो फिचर)

    काठमाडौं : सरकारले कोरोना महामारी रोकथामका लागि लगाइएको लकडाउन अन्त्यको घोषणा गरेसँगै काठमाडौंमा चहलपहल बढ्‍न थालेको छ। मंगलबार रातिदेखि सरकारले देशभरको लकडाउन हटाएपछि काठमाडौंका सडक, गल्ली,पसल र चोकहरुमा भिडभाड देखिन थालेको छ । सडकमा सवारी जाम देखि...


  • रोपाइँपछि रमणीय रत्नेचौर (फोटो फिचर)

    म्याग्दी : म्याग्दीको अन्न भण्डारको रुपमा परिचित रत्नेचौरको तल्लो र माथिल्लो दुवै फाँटमा रोपाइँ सकिएको छ। केही खेतमा लगाइएका धानमा हरियो फर्किसकेको छ भने केही भर्खर रोपिएका छन्। बेनी नगरपालिका–१ मा पर्ने रत्नेचौर प्राकृतिक सुन्दरता, जैविक विविधता र कृषि उर्वरत...


  • दिनभर डुबेकाे भक्तपुर (फोटो फिचर)

    भक्तपुर : अविरल परेको वर्षाले भक्तपुरका केही स्थानमा पहिरो गएको छ भने खोला किनारका बस्ती तथा बालीनाली डुबानमा परेको छ।   त्यस्तै वर्षाका कारण भक्तपुरको हनुमन्ते र मनोहरा खोलामा आएको बाढीले किनारका बस्ती र सयौं रोपनी खेती डुबानमा परेको छ। वर्षा नर...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]