थाहा संवाद

  • लकडाउनमा खाने र सुत्‍ने मात्रै होइन, कसरत पनि गरौँ

    एक महिनाभन्दा लामो समयदेखि देश लकडाउनमा छ। मानिसहरु घरभित्रै थुनिन बाध्य छन्। यो समयमा सुरक्षित हुन घरभित्रै रहँदा आम मानिसले खानपिनमा निकै ध्यान दिनुपर्छ। अझ कोरोना संक्रमण भएकाले त यसप्रति झनै ध्यान दिनु अत्यावश्यक छ।  तर अहिले देशभर राहतमा अन्नको नाममा चा...


  • नेपालमा कोरोना भाइरस संकट टरेको छैन

    काठमाडौं : यतिबेला विश्वभर नै कोरोनाको त्रास छ। यसको औषधि र खोपबारे विश्‍वमै अध्ययन र अनुसन्धान भइरहे पनि हालसम्म औषधि पत्ता लागिनसकेको अवस्था छ। हाल विश्‍वका करिब २ सयभन्दा बढी राष्ट्रमा कोरोना संक्रमण फैलिसकेको छ। नेपालमा पनि ५४ जनामा कोरोना संक्रम...


  • कोरोना नियन्त्रण ठीक दिशामा छ, डराउनु पर्दैन

    काठमाडौं : नेपालमा पनि संक्रमितको संख्या दिनदिनै बढेसँगै जनमानसमा त्रासको अवस्था देखिन थालेको छ।  प्रदेश १ मा कोरोना भाइरस संक्रमितको संख्या ३१ पुगेको छ। उदयपुरमा सबैभन्दा बढी संक्रमित देखिएपछि यतिखेर प्रदेश सरकारले परीक्षणको गति तीव्र पारेको छ। कोरोना रोक...


  • 'लक्षित वर्गसम्‍म राहत पुर्‍याउन सकेनौँ'

    सुर्खेत :  कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी यतिबेला कोरोनाको रोकथामका लागि सक्रिय रूपमा लागिपरेका छन्। जुम्ला जिल्लाको प्रदेश 'ख' बाट विजयी भई विपद व्यवस्थापनको प्रदेश सरकारका विभागीय मन्त्रीसमेत रहेका भण्डारीले कर्णालीमा कोरोना ...


  • प्रधानमन्त्रीको विकल्प खोजी गर्ने बेला यो होइन

    काठमाडौं : पार्टीभित्रकै असन्तुष्ट पक्षले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीबाट पार्टीलाई बेवास्ता गरेको आरोप लगाइरहेको छ। पार्टीलाई नै बेवास्ता गरेर एकलौटी निर्णय गरेको भन्दै नेकपामा असन्तुष्टि बढेको छ। पार्टिभित्र प्रधानमन्त्रीकै विकल्पको खोजी सुरु...


  • केपी ओलीको अहंकार धेरै टिक्दैन, अब जनता जाग्छन्

    काठमाडौं : आफ्ना सांसद डा. सुरेन्द्र यादवलाई 'अपहरण' गर्नेविरुद्ध उजुरी दर्ता गर्न काठमाडौं प्रहरीले इन्कार गरेपछि नवगठित जनता समाजवादी पार्टीका नेताहरुले सरकारको निरंकुशता प्रष्ट भएको टिप्पणी गरेका छन्। पार्टीका नेताहरु राजेन्द्र महतो, डा. बाबुराम भट्टर...


  • हिम्मत गर्नुस्, कोरोनालाई जित्‍न सकिन्छ

    कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत लम्कीचुहा नगरपालिका-१  लम्की भुरुवाकी ६१ वर्षीया पानादेवी विक कोरोनालाई जितेर बिहीबार घर पर्किएकी छन्। विश्‍वमा महामारीका रूपमा रहेको कोरोनाको सङ्क्रमण नेपालमा अहिलेसम्म ४८ जनामा देखिएको छ भने १० जना कोरोनाल...


  • मन्त्री पद नपाएपछि सुरेन्द्र यादवले अपहरणको नाटक गरे

    उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीमा करिब ६ महिनादेखि चलिरहेको विवादका एकजना पात्र हुन् पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादव। उनीसहित करिब ११ सांसदले समाजवादीको नेतृत्वको कार्यशैलीलाई लिएर लामो समयदेखि प्रश्न उठाइरहेका थिए। पार्टी नेतृत्वको कार्यशैलीमा गम्भीर ...


  • राहतमा विभेद छैन, एकपैसा हिनामिना हुन दिन्‍नँ

    काठमाडौं : कोरोना भाइरस विश्वव्यापी फैलिरहेको छ। कोरोना भाइरसले गर्दा कतिपय त्रासमा सर्वसाधारण छन् भने कतिपय भोकभोकै बस्न बाध्य छन्। यस संकटमा गोकर्णेश्वर नगरपालिकाले कसरी राहत वितरणको काम गर्दै आएको छ? र कसरी कोरोना भाइरसविरुद्ध नगरपालिका लडिरहेको छ? यस विषयमा थाह...


  • 'सरकारले ६ महिनाको घरभाडा छुट दिनुपर्छ'

    काठमाडौं : मुलुक लकडाउन भएको पनि झण्डै चार साता पुग्न लागेको छ। दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौतीका रुपमा अहिले कोरोना प्रभावले विश्वमा संकट देखिन थालेको छ। संयुक्त राष्ट्रसंघले त यो महामारीको सम्भावित सामाजिक आर्थिक प्रभावको प्रक्षेपणको विषयमा रिपोर्ट सार्वजनिक गर्दै ...


  • देश बनाउन आएको हुँ, अहिले पनि १८ घण्टा काम गर्छु

    काठाडौं : कोरोना भाइरस (कोभिड-१९) को विश्‍वव्यापी सङ्क्रमणबाट बच्‍न नेपालमा सुरक्षाका उपाय अवलम्बनसहित रोकथाम, नियन्त्रण र उपचारका काम भइरहेका छन्। महामारी बिफल पार्न सरकारले हवाई र स्थलमार्गबाट आवागमन रोकेर गत चैत ११ गतेदेखि लकडाउन जारी गरेको छ भने परीक्षणक...


  • कोरोनाविरुद्धको लडाइँ एकान्तबासबाटै जितिन्छ

    बारा :  प्रदेश-२ को बारा जिल्लाको उत्तरी भेग चुरे पवर्तसँग जोडिएको स्थानीय तह हो, निजगढ नगरपालिका। सरकारले पहिलो चरणमा घोषणा गरेका १० वटा स्मार्ट सिटीमध्ये निजगढ नगरपालिका पनि एक हो। राष्ट्रिय गौरवका आयोजनाका कारण चर्चामा रहेको निजगढ र आसपासमा न...


  • स्वास्थ्यकर्मीलाई घरबाट निकालेर जितिँदैन कोरोनाविरुद्धको युद्ध

    विश्‍व अहिले त्रासमा छ। कोरोना भाइरसको कारणले पूरा अर्बौं मानिस अहिले घरमा थुनिएका छन्। चीनमा गत डिसेम्बर ३० बाट फैलिएको कोरोनाका कारण नेपालमा चैत ११ देखि लकडाउन जारी छ। राज्यले लकडाउन घोषणा गरेको अवस्थामा कोरोना भाइरसका संक्रमित पनि बढिरहेका छन्।...


  • ‘सरकार र पार्टी नेतृत्व चुक्यो, अब सुध्रनुको विकल्प छैन’

    काठमाडौं : यतिखेर विश्व कोरोना भाइरस (कोभिड १९) को महामारीबाट आक्रान्त भइरहँदा नेपालमा पनि हालसम्म १६ जना संक्रमित भेटिएका छन्‌। नेपाली नागरिकचाहिँ विश्व महामारीको रूप लिएको कोरोनाभन्दा पनि वर्तमान सरकारको फितलो कार्यसम्पादन र चरम अपारदर्श...


  • योगा र व्‍यायाम नै डर भगाउने अचुक औषधि

    विश्‍वव्‍यापी महामारी कोरोना भाइरसको संक्रमणको जोखिमका कारण नेपाली पनि लकडाउनमा बसिरहेका छौं। केही मानिसले यो समयको सदुपयोग गरेका छन् भने केहीलाई तनाव र छट्पटी भएको छ। व्यस्त दैनिकीमा एक्कासि अवरोध आएको छ। कतिपयलाई त दिन बिताउनै मुस्किल परेको छ। ...


  • 'संक्रमण रोक्न बागलुङ प्रशासनले सक्दो प्रयास गरेको छ, नागरिक सजग हुनुपर्छ'

    एक किशोरी र बृद्धामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि बागलुङ जिल्ला कैलाली र कञ्चनपुरपछि संवेदनशLल क्षेत्र बनेको छ। यद्यपी विदेशबाट आएकाहरूबाट दोस्रो व्यक्तिमा संक्रमण फैलिएको छैन। भारत र अन्य मुलुकबाट गरी जिल्लाभर झण्डै साढे आठ सय जना आएकाहरू छन्...


  • औषधि ढुवानी ठप्प छ, संकट आउनुअघि नै विकल्प खोजौं

    औषधि ढुवानीमा देखिएको समस्या तत्काल समाधान गर्न हामीले राज्यलाई पटक पटक घच्घच्याइरहेका छौँ। तर पनि राज्यले सम्बोधन गरेको छैन। एम्बुलेन्समा हालेर औषधि वितरण गरिरहेका छौँ। ढुवानी सेवा खोलीदिन हामीले सरकारसँग आग्रह गरेका छौँ। लकडाउनका समयमा ढुवानी सेवा बन्द हुँदा औषध...


  • संकटमा खान पल्केकाहरुले भ्रष्टाचार आरोप लगाए

    नेपाल सरकारले कोरोना संक्रमणसँग जुध्नका लागि यही चैत २५ गतेसम्म सबैजना घरभित्रै सीमित होऊँ अभियान शुरु गरेको छ अर्थात् नेपाली समाजलाई ‘लकडाउन’ गरेको छ। आमनागरिकलाई जोगाउन यसभन्दा अर्को प्रभावकारी उपाय छैन। उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोभिड-१९ सक्रमण, ...


  • गिद्धहरू गीत गाउँदैनन्, सीनो मात्रै हेर्छन् : परराष्ट्रमन्त्री ज्ञवाली

    विश्वका अधिकांश सरकार र नागरिक विश्वका प्रायः सबै मुलुकमा फैलिइरहेको कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागि यतिबेला हातेमालो गरिरहेका छन्। संक्रमण रोक्न नेपाल सरकारले स्वास्थ्य सुरक्षाको संवेदनशीलतालाई ध्यानमा राख यही चैत ११ गतेदेखि ‘लकडाउन’ अर्थात् सब...


  • गरिखाने वर्ग भोकै मर्दैन, सरकार साथमा छ :  डा. युवराज खतिवडा

    काठमाडाैं : सरकारले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणको त्रास र त्यसले निम्त्याएको दुष्प्रभावलाई कम गर्न सबै प्रकारको उपायको अवलम्बन गरेको स्पष्ट पारेको छ। अर्थ, एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले कोरोनाका प्रभावका कारण दैनिक ज्याल...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]