थाहा संवाद

  • प्रधानमन्त्रीले पार्टी एकताको सहमति भंग गरे

    सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र शक्ति संघर्षको अन्तरविरोध चर्किरहेको छ। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्टि बढेपछि पार्टीको स्थायी कमिटीको बैठकमा अधिकांश सदस्यले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा मागेका थिए। त्यही वि...


  • प्रचण्डजीले मंसिर ४ को सहमति मान्‍नुको विकल्प छैन

    सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका दोस्रो तहका नेताहरुले पार्टीभित्रको विवाद समाधानतर्फ अघि बढेको दाबी गरेका छन् । शुक्रबार अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच करिब तीन घण्टा लामो छलफलले पार्टीको विवाद समाधान उन्मुख...


  • ‘विभाजनको पक्षमा छैनौँ, समाधानका बाटा खोजिरहेका छौँ’

    काठमाडौं :  सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र चर्को विवाद भइरहेको छ। पार्टी विभाजनका संघारमा पुगेको समेत टीका-टिप्पणी भइरहेका छ। प्रधानमन्त्री केपी शर्मा ओलीले असार १४ गते नेपाल भारत सीमा समस्याको विषयलाई लिएर सरकार ढाल्न लागिपरेको अभिव्यक्ति दिए...


  • प्रधानमन्त्रीलाई जनताको चिन्ता छैन, कुर्सी जाने डर छ

    प्रधानमन्त्री केपी शर्मा ओलीले यही आइतवार वर्तमान सरकार ढाल्ने षडयन्त्र सुरु भएको बताए। भारतसमेतको संलग्नतामा देशका आन्तरिक शक्तिहरूसमेत सरकार ढाल्ने अभियानमा लागेको बताएपछि राजनीतिमा नयाँ तरंग आएको छ। प्रधानमन्त्रीले भने जस्तै के साँच्चै सरकार ढाल्ने षडयन्त्र सुरु भ...


  • औषधि खरिदमा अनियमितता गर्नेहरू नांगिनेछन्

    काठमाडौं :  कोरोना भाइरस कोभिड १९ नेपालमा पनि तीव्र गतिमा फैलिएको छ। मंगलबारसम्मको विवरण हेर्ने हो भने देशभर कोरोना संक्रमितको संख्या १० हजार ९९ जना पुगेको छ। माघ ९ गते नेपालमा पहिलोपटक पुष्टि भएको कोरोना तीव्र फैलिने भन्दै नेपाल सरकारले चैत ११ देखि दे...


  • 'कोरोनाले थलिएको अर्थतन्त्र उकास्नेगरी मौद्रिक नीति ल्याउँदैछौं'

    कोभिड-१९ (कोरोना) महामारीका कारण विश्वभरको अर्थतन्त्रमा असर परेको छ। नेपालको अर्थतन्त्र पनि यतिखेर उस्तै असर भोग्दैछ। विश्व बजारमा परेको असरका कारण रेमिट्यान्स (विप्रेषण) आप्रवाहमा आउन सक्ने गिरावटले अझ हाम्रो देशको अर्थतन्त्रलाई थप जोखिममा पार्ने सम्भावना छ...


  • अतिक्रमित भूमि भारतले छाड्नैपर्छ

    नेपालले परिमार्जित नक्सा आधिकारिक रुपमा सार्वजनिक गरेसँगै भारतले भोग गरिरहेको भूमि फिर्ता गराउने गृहकार्य भइरहेको छ। नेपाल वार्ताको समय कुरेर बसेको छ।  भूमिबारे तथ्य प्रमाण संकलन र अध्ययनका लागि समिति पनि गठन गरिएको छ। नेपालले भूमि फिर्ता ल्याउने काम चुनौती ...


  • 'नागरिक गैरजिम्मेवार बनेका कारण पनि नेपालमा कोरोना फैलँदैछ'

    काठमाडौं : नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार नाघिसकेको छ। बितेका चार महिनामा देशभित्र कोरोनाबाट २३ जनाले ज्यान गुमाएका छन्‌। लकडाउनको पूर्णपालना नगर्दा संक्रमितको संख्या बढिरहेको र अवस्था थप खराब हुन नदिन सर्वसाधारण सचेत हुनुपर्ने विज्ञ/विशेषज्ञ...


  • महामारीबाट मर्नुपर्ने अवस्थामा पुग्‍न दिँदैनौँ

    बागलुङ र म्याग्दीको सिमानासँग जोडिएको गाउँपालिका हो पर्वतको जलजला गाउँपालिका। कालिगण्डकीको किनारदेखि कालान्जर पर्वतसम्मको भूभागमा फैलिएको यो गाउँपालिकामा सम्भावनाका हिसाबले धेरै स्रोत साधन छ। दूरीका हिसाबले गाउँपालिकाको मुकाम र जिल्लाको सदरमुकाम धेरै टाढा छैनन्। ...


  • 'भूमि फिर्ता लिन भारतसँग प्रधानमन्त्रीस्तरमै वार्ता गर्नुपर्छ'

    काठमाडौं : भारतले अतिक्रमण गरेको भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर नेपालले नयाँ नक्सा जारी गरिसकेको छ। नक्सामा निसान छाप परिवर्तन गरेसँगै व्यावहारिक रुपमा अतिक्रमित भूमि फिर्ता लिन प्रक्रिया अघि बढेको छ। प्रतिनिधिसभाले नयाँ नक्सा पारित गरिसकेको ...


  • हाम्रा नेताहरू बोल्न जान्दैनन्, कूटनीति पनि सिक्नुपर्छ

    काठमाडौं : भारतले अतिक्रमण गरेको भूमि समेटेर नेपालले नयाँ नक्सामा निसान छाप परिवर्तन गरेसँगै व्यावहारिक रुपमै नेपालले आफ्नो भूमि फिर्ता ल्याएपछि मात्रै नेपाल र नेपालीको सफलता हुने ठानिएको छ। नेपालको नयाँ नक्सा अनुसारको निसान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविध...


  • भारतले भागेर धर पाउँदैन, नेपालसँग वार्ता गर्नैपर्छ

    भारतले गत नोभेम्बरमा नेपालको भूमि समेटेर नयाँ नक्सा जारी गरेपछि नेपालसँगको सम्बन्धमा चिसोपना बढिरहेको छ। कालापानी, लिपुलेक, लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गर्ने भारतको उक्त कदमको नेपलाले उतिखेरै आपत्ति जनाएको थियो। तर भारतले नेपालको उक्त कुरा सुने...


  • 'भुइँमान्छेका सुझाव सरकारले सुन्दै सुनेन'

    काठमाडौं : कोरोना भाइरसको जोखिम कायमै रहेकाले सरकारले २०७६ सालको माध्यामिक शिक्षा परीक्षा (एसइई) संचालन नगर्ने निर्णय गरेको छ। अब विद्यालयकै आन्तरिक मूल्यांकनका आधारमा विद्यार्थीले ग्रेड सिट प्राप्त गर्नेछन्। सरकारको यो निर्णयपछि शिक्षा क्षेत्रका कतिपय मानिस अब एसइई सधैं...


  • कोरोना नियन्त्रणमा सरकार चुक्यो, सेनालाई पनि विवादमा तान्यो

    काठमाडौं :  विश्‍वभर कोरोना भाइरस (कोभिड १९) को महामारी फैलिएको छ। कोरोनाले नेपाल पनि अछुतो रहन सकेको छैन। नेपालमा पनि प्रतिदिन कोरोना भाइरस संक्रमित थपिँदै गइरहेका छन्। कोरोना भाइरस रोकथाम तथा न्यूनीकरणका लागि गरेको लकडाउन करिब ८० दिनपछि ...


  • प्रदेश सरकारको लापरवाहीले कोरोना गाउँ पसेको हो : महाबु अध्यक्ष

    दैलेख : १० वटा जिल्ला रहेको कर्णालीमा अन्य प्रदेशभन्दा केही समयपछि मात्र कोरोनाका बिरामी फेला परे। त्यसमाथि प्रदेशका अन्य जिल्लाभन्दा दैलेखमा बढी मात्रामा संक्रमित भेटिए।  भारतबाट आउने नागरिकको संख्या बढ्दै गएका बेला जिल्लाको महाबु गाउँपालिकाले ती ना...


  • 'सरिता गिरिलाई सांसदबाट पनि हटाउन सक्छौँ'

    काठमाडौं :  सरकारले भारतद्धारा अतिक्रमित नेपाली भूमि समेटेर जारी गरेको नेपालको नयाँ राजनीतिक नक्सा संविधानको अनुसूचीमा समावेश गर्न संसदमा पेश गरेको संविधान संशोधन विद्येयकविरुद्ध संशोधन हालेपछि समाजवादी पार्टीकी सांसद सरीता गिरीको तिब्र बिरोध भइरहेको...


  • मच्चिएर मात्र हुँदैन ‘भर्चुअल क्लास’ का लागि प्रविधि र पूर्वाधार खोइ?

    पर्वत : कोभिड १९ सङ्क्रमणको जोखिमका कारण लकडाउन जारी रहँदा देशभरका विद्यालय तथा क्याम्पसहरू बन्द गरिएका छन्। धेरै भिड हुने सार्वजनिकस्थलका रूपमा रहेका विद्यालय बन्द भइरहँदा विद्यार्थी र अभिभावक सबैभन्दा बढी मारमा परेका छन्। नयाँ शैक्षिक सत्र सुरु भई धमाधम पठनपाठन च...


  • बेखबर सरकार! न कान सुन्छ, न भनेको मान्छ

    काठमाडौं : पछिल्लो केही सातायता कर्णाली प्रदेशको दैलेख जिल्ला कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित बनेको छ। दैनिक गुजाराका लागि भारत गएकाहरू हजारौँको संख्यामा जिल्ला फर्केसँगै कोरोना भाइरसबाट प्रभावित हुने जिल्लाहरुको सूचीमा दैलेख अग्रस्थानमा देखिएको छ। ...


  • 'कसैले पनि आफूखुसी स्कुल-कलेज खोल्न पाउँदैनन्'

    सरकारले सार्वजनिक गरेको बजेटमा उल्लेखित सामुदायिक विद्यालयको पूर्वाधारसहितका सामग्री र शैक्षिक गुणस्तर सुधारको जिम्मेवारी निजी विद्यालयलाई दिने कार्यक्रम उल्लेख गरेपछि शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विज्ञप्ति निकालेरै असन्तुष्टि प्रकट गरे। उनले बक्तब्यने न...


  • 'कांग्रेसको आग्रहमा संविधान संशोधन विधेयक कार्यसूचीबाट हटायौं'

    काठमाडौंः नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ नक्सा जारी गरेपछि आज बसेको प्रतिनिधिसभा बैठकमा पेश गर्ने भनिएको संविधान संशोधन विधेयक पेश हुन सकेन। प्रतिनिधिसभा बैठकको कार्यसूचीबाटै संशोधन विधेयक हटाइएपछि आमनागरिकका साथै विभिन्‍न ...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]