विश्व

  • फ्रान्सको चर्चित व्यंग्य पत्रिका चार्ली हेब्डोमा फेरि आतंकवादी आक्रमण

    पटक–पटक आतंकवादी आक्रमणमा परेको फ्रान्सेली व्यंग्य पत्रिका चार्ली हेब्डोमा फेरि हमला भएको छ।  हमलामा परी दुईजना गम्भीर घाइते भएको र यो हमला स्पष्ट रुपमा इस्लामिक आतंकवादी काम भएको फ्रान्सका गृहमन्त्री जेराल्ड डोरमानिनले उल्लेख गरेका छन्। घटनास्थल नजि...


  • उडिरहेको हवाईजहाजको शौचालयमै आत्महत्या

    एजेन्सी : एकजना यात्रीले उडिरहेको जहाजको शौचालयमै आत्महत्या गरेका छन्। बुधबार चीनको आन्तरिक उडानमा रहेको एक जहाजमा सवार यात्रुले शौचालयमा पसेर आत्महत्या गरेका हुन्।  चिनियाँ पत्रिका पिपुल डेलीको अनलाइन सँस्करणका अनुसार चीनको फुजियानबाट चेङ्दुका लागि बुधबार ...


  • भारतका चर्चित गायक एसपी बालासुब्रमण्यमको कोरोनाबाट निधन

    नयाँ दिल्ली : कोरोना भाइरस संक्रमणबाट भारतका चर्चित गायक एसपी बालासुब्रमण्यमको निधन भएको छ। ७४ वर्षीय उनको चेन्‍नईस्थित एक अस्पतालमा निधन भएको हो।  कोरोना संक्रमण भएपछि उनी पछिल्लो ५२ दिनदेखि अस्पतालमा उपचाररत थिए।  उनको शुक्रवार बिहान निधन भएको भा...


  • कोरोनाविरुद्धको खोप सन् २०२१ को शुरुमा आउँछ : चिनियाँ कम्पनी

    एक चिनियाँ औषधि निर्माता कम्पनी सिनोभ्याकले आफूले विकास गरिरहेको कोरोनाभाइरस विरुद्धको खोप (कोरोनाभ्याक) सन् २०२१ मा तयार हुने बताएको छ। कम्पनीले यो खोप संयुक्तराज्य अमेरिका समेत विश्वका विभिन्न मुलुकमा वितरण गरिने जनाएको छ।  सिनोभ्याकका प्रमुख कार्यकारी यीन...


  • कृषि विधेयकको विरोधमा भारतभर किसानको आन्दोलन

    काठमाडौं :  भारतीय संसदका दुबै सदनबाट पारित भएका तीनवटा कृषि विधेयकविरुद्ध किसानहरु चक्काजाममा उत्रिएका छन्।  सरकारले ल्याएका विधेयकहरु किसानको हित विपरित भएको भन्दै देशभरका किसानहरु चक्काजाममा उत्रिएका हुन्। सरकारले ल्याएका कृषि सम्बन्धी तीनवटा विधेय...


  • अस्ट्रेलियाको तस्मानियामा ३ सय ८० वटा ह्‍वेल मरे

    एजेन्सी : अस्ट्रेलियाको तास्मानिया टापुमा अलपत्र परेका करिब ४७० ह्‍वेलमध्ये ३ सय ८० को मृत्यु भएको अधिकारीहरूले बताएका छन्। अस्ट्रेलियामा अलपत्र परेर यति ठूलो सङ्ख्यामा ह्‍वेलहरूको मृत्यु भएको पछिल्ला केही दशकयता यो नै हुनसक्ने बताइएको छ। ती ह्‍वेलहरू कसरी...


  • विश्वमा ३ करोड २० लाख भन्दा धेरैमा कोरोना संक्रमण

    काठमाडौं : विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड २० लाख नाघेको छ। पछिल्लो २४ घण्टामा मात्रै विश्वमा ३ लाख ११ हजारभन्दा बढी संक्रमित थपिएका छन्। सबैभन्दा धेरै भारतमा ८९ हजार ६८८, अमेरिकामा ३९ हजार ५३५ तथा ब्राजिलमा ३२ हजार ४४५ जना संक्रमित थपिएका छन्। यस्तै ...


  • अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख नाघ्यो

    काठमाडौं : अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या दुई लाख नाघेको छ। जोन हप्किन्स विश्वविद्यालयका अनुसार त्यहाँ ६८ लाख भन्दा बढी मानिस संक्रमित भइसकेका छन् भने हालमस्म २ लाख ७ सय ६८ जनाकाे मृत्यु भइसकेकाे छ।  संक्रमित र मृतकका हिस...


  • भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९० हजार नाघ्यो

    काठमाडौं : पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणका कारण विश्वभर ५ हजार ५ सय संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये भारतमा सबैभन्दा धेरै रहेका छन्। त्यहाँ १ हजार भन्दा धेरै संक्रमितको मृत्यु भएसँगै कुल मृतकको संख्या ९० हजार नाघेको छ।  यस्तै हिजो अम...


  • गर्भे शिशुको लिंग पत्ता लगाउन एक भारतीयले चिरे श्रीमतीको पेट

    गर्भमा रहेको शिशुको लिङ्ग पहिचान गर्न भारत उत्तर प्रदेशका एक व्यक्तिले श्रीमतीको पेट चिरेका छन्। छोरी जन्माउन लागेको आशंकामा धारिलो हतियारले श्रीमतीको पेट चिर्ने ती व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। उत्तर प्रदेशको बुँदायु जिल्लामा शनिबार भएको उक्त घटनाका कारण गर्भे शि...


  • चीनमा नयाँ ब्याक्टेरिया फैलँदा सयौं मानिस बिरामी

    सिंगो विश्व कोरोना भाइरसको संक्रमणबाट आक्रान्त बनिरहेका बेला चीनमा नौलो प्रकृतिको संक्रमण फैलिएको छ।  उत्तरपश्चिम चीनको गेन्सु प्रान्तका सयौं मानिस एक नयाँ ब्याक्टेरियाबाट संक्रमित भएका छन्। एजेन्सीहरूका अनुसार लानजोउ सहरमा यसको खास असर देखिएको छ।  विश...


  • विश्वका सर्वाधिक धनी १ प्रतिशतले अति गरिबको भन्दा ५० गुणा बढी प्रदूषण फैलाए

    पेरिस : विश्वका सबैभन्दा धनी एक प्रतिशत मानिसले गर्ने कार्बन प्रदूषण विश्वका सबैभन्दा गरीब करिब ३ अर्ब १० करोड जनसंख्याले गर्ने प्रदूषणभन्दा दोब्बर रहेको एक अध्ययनले देखाएको छ।  पछिल्लो समय कोरानाभाइरस महामारीका कारण कार्बन उत्सर्जनमा तीव्र गिरावट आए पनि यस श...


  • भारतमा भवन भत्किँदा १० जनाको मृत्यु

    भारतको महाराष्ट्रमा सोमबार बिहान एक आवासीय भवन भत्किँदा त्यसमा रहेका कम्तीमा पनि दश जनाको ज्यान गएको छ।  महाराष्ट्रको भिवान्डी भन्ने स्थानमा रहेको पटेल कम्पाउण्ड क्षेत्रको एक भवन सोमबार बिहान भत्किएको थियो।  तीन तले सो भवन भत्किँदा त्यसमा रहेका ती व्यक्तिको ज्...


  • अमेरिकामा ७० लाख भन्दा धेरैमा कोरोना, २ लाख बढीको सं‌क्रमणबाट मृत्यु

    काठमाडौं : अमेरिकामा कोरोना संक्रमितको संख्या ७० लाख नाघेको छ।  पछिल्लो २४ घण्टामा ३२ हजार ५ सय संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या ७० लाख ८ सय ९६ पुगेको हो। पछिल्लो पटक २ सय ९१ जनाको मृत्यु भएसँगै मृतकको संख्या २ लाख ५ हजार १ सय १५ पुगेको छ। भा...


  • चीनले ताइवान कब्जा गर्ने पूर्वाभ्यास थाल्यो

    अमेरिकी समर्थनमा मुख्यभूमि विरुद्ध लागेको भनिएको ताइवानलाई सैन्य कारबाहीबाट नियन्त्रणमा लिन चीनले युद्ध पूर्वाभ्यास थालेको छ।  ताइवानको रक्षा मन्त्रालयका अनुसार चीनका १९ वटा लडाकु विमान शनिबार हवाइ रक्षा क्षेत्रभित्र घुसेका थिए। यी विमान दक्षिण–पूर्वी तटबा...


  • टिकटक सम्झौतालाई ट्रम्पको आशीर्वाद‚ भने-अब हामीलाई खतरा छैन

    एजेन्सी : चिनियाँ कम्पनी बाइटडान्सले अमेरिकी कम्पनी ओराकल र वालमार्टसँग टिकटकको स्वामित्व बाँडफाँडबारे सम्झौता गर्ने निर्णय गरेसँगै उक्त एपले अमेरिकामा निरन्तरता पाउने भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताको अवधारणाप्रति समर्थन जनाएका छन्। टिकटकको स्वामित्वकर्ता...


  • 'क्‍वाड' गठबन्धन बनाएको भारतले चीनलाई चुनौती दिनसक्ला ?

    एसिया–प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावसँग लड्न भारत, अमेरिका, अष्ट्रेलिया र जापानले हालै एक नयाँ गठबन्धन बनाएका छन्। गठबन्धनमार्फत यी देशहरूले सैन्य र व्यापारिक सहयोगका क्षेत्रमा धेरै भन्दा धेरै काम गर्ने बताइरहेका छन्।  यो गठबन्धनलाई क्‍वाड्रिल्याटरल स...


  • पूर्वप्रधानमन्त्री जोन टर्नरको निधन

    क्यानडाका पूर्वप्रधानमन्त्री जोन टर्नरको निधन भएको छ। ९१ वर्षको उमेरमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।  उनी सन् १९८४ मा उनी ७९ दिनका लागि मात्र प्रधानमन्त्री भएका थिए।  पेशाले कानुन व्यवसायी उनले सन् १९६८ देखि १९७५ सम्म कानुन तथा अर्थमन्त्रालय...


  • भारतमा एकैदिन ९२ हजार संक्रमित थपिए, हालसम्म ४३ लाख संक्रमणमुक्त

    काठमाडौं : भारतमा एकै दिन ९२ हजार बढी कोरोना संक्रमित थएिका छन्।  योसँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या ५३ लाख ९८ हजार पुगेको छ। पछिल्लो २४ घण्टामा भारतमा ११ सय बढी कोरोना संक्रमितको मृत्यु भएको छ। यो संगै कोरोनाबाट त्यहाँ ८६ हजार ७ सय...


  • अमेरिकामा कोरोना भ्याक्सिन आउन आगामी अप्रिलसम्म कुर्नुपर्ने

    एजेन्सी :  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को वर्षको अप्रिल महिनासम्ममा अमेरिकामा कोरोना भाइरस विरुद्धको खोप उपलब्ध हुने बताएका छन्।  'मेरो प्रशासनले यो खोप निर्माणको काम निकै द्रुत गतिमा गरेको छ', उनले भने, 'मलाई लाग्छ आगामी वर्ष सन् २०२१...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]