स्वास्थ्य

  • काठमाडौंका १७ महिला र ११ पुरुषमा कोरोना

    काठमाडौं : काठमाडौंमा  आज २८ जनामा कोरोना भाइरस देखिएको छ। शिक्षण अस्पताल माहारागञ्जमा गरिएको परीक्षणमा काठमाडौंका १७ महिला र ११ पुरुषमा कोरोना पोजेटिभ रिपोर्ट आएको  स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बताए।  बिहीबा...


  • विकसित मुलुकभन्दा नेपालमा मृत्युदर कम

    काठमाडौं : विकसित मुलुकको तुलनामा नेपालमा कोरोना संक्रमितको मृत्युदर निकै कम रहेको छ। अमेरिका, बेलायत, जापान र चीनभन्दा नेपालमा मृत्युदर कम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन्‌। उनका अनुसार प्रत्येक १...


  • म्याग्दीमा थप दुईजनामा स्क्रब टाइफस पोजेटिभ

    म्याग्दी : म्याग्दीमा दुईजनमा स्क्रब टाइफस पोजेटिभ देखिएको छ। रातो बिमिरा र ज्वरो आएपछि बेनी अस्पतालमा भर्ना भएका मालिका गाउँपालिका–५ देवीस्थानका २३ वर्षीय युवा र बेनी नगरपालिका–६ की ४५ वर्षीया महिलामा स्क्रब टाइफस संक्रमण देखिएको बेनी अस्पतालका सूचना...


  • आज काठमाडौं उपत्यकामा १४ जना कोरोना संक्रमित भेटिए

    काठमाडौं : काठमाडौं उपत्यकामा आज १४ जनामा कोरोना भाइरस (कोभिड-१९) का संक्रमित भेटिएका छन्। जसमध्ये काठमाडौं जिल्लाभित्रका १२ जना छन्। यिनमा महिला ५ जना र पुरुष ७ जना संक्रमित भेटिएका हुन्। मंगलबार भेटिएकामा भक्तपुरमा एकजना महिला र ललितपुरमा एकजना पुरुष स...


  • दिनदिनै बढ्दै कोरोना संक्रमित, तर दैनिक १० हजारको परीक्षण गफमै सीमित

     काठमाडौं :  कोरोना भाइरस ( कोभिड-१९) को संक्रमित बढ्दै गएको बेला सरकारले आजबाट दैनिक १० हजार जना शंकास्पद बिरामीको नमुना परीक्षण गर्ने बताएको थियो। केही दिनअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको एक कार्यक्रममा मन्त्री भानुभक्त ढकालले १५ असार देखि दै...


  • नेपालमा बालबालिका र वृद्धवृद्धा कम संक्रमण हुनुको यस्तो छ कारण

    काठमाडौं : विश्वमा जब नयाँ सरुवा रोगहरु देखापर्छ, बालबालिका र वृद्ध  सबैभन्दा बढी जोखिममा रहन्छन्। उनीहरू जोखिममा मात्र रहँदैन,यही जोखिमले  परिवार हुँदै समुदायमा समेत त्यस्ता रोग फैलन सक्छन्। तर, कोभिड-१९ को जोखिम यो उमेर समूहको व्यक्त...


  • संक्रमितको ग्राफ बढ्दै, सोमबार थपिए ४७६

    काठमाडौं : नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। साथै देशभर ४ सय ७६ संक्रमित थपिएका छन्।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्टार अस्पतालमा उपचाररत रौतहटका ३० वर्षीय पुरुषको कारोनाका कारण मृत्यु भएको हो। ललितपुरको सानेपामा रहेको स्...


  • सोमबार मात्रै १२१ ले जिते कोरोना, कुल संख्या ३ हजार १ सय ३४

    काठमाडौं :  पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पतालबाट  १२१ जना कोरोना संक्रमितका बिरामी  निको भएर डिस्चार्ज भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो। मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर...


  • पाँच महिनामा कुल संक्रमित १२ हजार नाघ्दा १७ जिल्लामा २ सय बढी

    काठमाडौं :  गत माघ ९  उवानबाट अध्ययन गरेर फर्किएका एक नेपाली विद्यार्थीमा पहिलो पटक कोरोना भाइरस ( कोभिड १९) पुष्टि भएको थियो। संक्रमण एक पहिलो केस देखिएको पाँच महिना पूरा हुँदा नेपालमा संक्रमितको संख्या १२ हजार नाघेको छ। पछिल्लो दुई सातादेखि संक्रम...


  • नेपालमा कोरोना जित्‍ने ३ हजार नाघे

    काठमाडौं :  पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पतालबाट  १७९ जना कोरोना संक्रमितका बिरामी  निको भएर डिस्चार्ज भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो। मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर...


  • सेनाले किनेको पीसीआर कीट : रोकिएका र अन्तबाट ल्याइएका नमुना परीक्षण गर्नै नमिल्ने

    काठमाडौं : नेपाली सेनाले केही समयअघि ल्याएको २८ हजार पीसीआर कीट नेपालमा भइरहेको कोभिड-१९ परीक्षणमा मेल नखाने र फरक किसिमको रहेको पाइएपछि त्यत्तिकै थन्किएको छ। लामो समयसम्म रोकिएका र एक स्थानमा संकलन गरिएका स्वाब यो कीटबाट अर्को स्थानमा लगेर परीक्षण...


  • ‘कोरोना भाइरस रिमुभिङ कार्ड’ मुटु, कलेजो, फोक्सोका लागि घातक

    काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कोरोना रिमुभिङ कार्ड’ कार्डमा प्रयोग भएको रसायनहरुले मुटु, कलेजोमा गम्भीर असर गर्ने बताएको छ।  कोरोना संक्रमण नियन्त्रणका लागि अहिलेसम्म कुनै पनि औषधिको विकास नभएको भन्दै मन्त्रालयले भ्रम नफैलाउन समेत आग्र...


  • रसुवाका ९ जनामा संक्रमण

    काठमाडौं : शनिबार रसुवामा पनि ८ महिला र १ पुरुष गरी ९ जनामा कोरोना संक्रमण देखिएको छ। यससँगै देशका ७७ वटै जिल्लामा संक्रमण फैलिएको छ। टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीणक्षमा आज रसुवाका नौ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्...


  • सेना र प्रहरीसहित थप १० अस्पतालबाट पिसिआर परीक्षण

    काठमाडौं : कोरोना भाइरस संक्रमण बढ्दै गएपछि सरकारले थप १० अस्पतालबाट पिसिआर विधिबाट स्वाब परीक्षण गर्ने भएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० वटा अस्पताललाई परीक्षण गर्न अनुमति दिएको हो। यसअघि उपत्यकासहित सातै प्रदेशका २३ अस्पतालमा पिसिआर वि...


  • काठमाडौंमा आज पनि भेटिए तीनजना कोरोना संक्रमित

    काठमाडौं :  काठमाडौं उपत्यकामा आज पनि तीन जना पुरुषमा कोरोना भाइरस ( कोभिड १९) का संक्रमित भेटिएका छन्। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परिक्षणमा काठमाडौंका ३ जनामा  संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राड...


  • संक्रमितको ग्राफ उकालो लाग्दै, शुक्रबार थपिए ५ सय ९३ जना

    काठमाडौं :  पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ५९३ जना संक्रमित थपिएका छन्।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो। शुक्रबार थपिनेमा १ सय ७ महिल...


  • शुक्रबार ४८ जनाले जिते कोरोना

    काठमाडौं :  पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पतालबाट  ४८ जना कोरोना संक्रमितका बिरामी  निको भएर डिस्चार्ज भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो। मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर ...


  • लकडाउन खुकुलाे भएसँगै उपत्यकामा काेराेना जाेखिम बढ्दाे

    काठमाडौं : पछिल्लो केही दिनयता काठमाडौं उपत्यकामा लगातार कोरोना भाइरस ( कोभिड १९) संक्रमित देखिन थालेका छन्। सरकारले जेठ मसान्तबाट काठमाडाैं उपत्यकालगायत देशभर लकडाउन खुकुलाे बनाएकाे थियाे। जसअनुसार मापदण्ड बनाई निजी तथा भाडाका सवारीसाधन, सरकारी कार्यालयलगायत ...


  • राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

    काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ को कारणले स्थगित ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम पुनः सञ्चालन गर्ने भएको छ।  यही असार २२ र २३ गते सो कार्यक्रम पुनः सञ्चालन हुने स्वास्थ्य सेवा विभाग, पोषण शाखा प्रमुख केदार पराजुलीले जानकारी ...


  • काठमाडौं उपत्यकामा ९ जनामा कोरोना भाइरस संक्रमण

    काठमाडौं :  काठमाडौं उपत्यकामा ९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौं र भक्तपुर जिल्लामा ४ र ४ जना र ललितपुरमा १ जनामा कोरोना संक्रमण देखिएको हो। काठमाडौंमा संक्रमण देखिएमध्ये पाटन...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]