फिचर

  • एम्बुलेन्सको साइरन सुन्दै तर्सिन्छन् नरैनापुरवासी

    बाँके : साइरन बजाउँदै एम्‍बुलेन्स र प्रहरीको गाडी आउनासाथ नरैनापुरवासी त्रसिन्छन्। गाउँपालिकामा फेरि संक्रमित फेला परेको आंकलन गर्छन्। र, गाउँघरमा हल्लीखल्ली मचिन्छ। गाउँघरमा फेरि निराशा छाउँछ। कालो बादल मडारिएर पृथ्वीलाई अन्धकार बनाए जस्तै नरैनापुर गाउँपालिकालाई...


  • नेपालकाे नक्सालाई बारामा यसरी गरियाे स्वागत, हेर्नुहाेस् फाेटाेहरू

    बारा : अतिक्रमित नेपाली भूमि समेटेर प्रकाशित गरिएको नेपालको नयाँ नक्साप्रति समर्थन जनाउँदै बारामा दीप प्रज्वलन गरिएको छ।  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निजगढ नगर कमिटीको आयोजनामा पार्टी कार्यालय अगाडि सामाजिक दूरी कायम गरिँदै नेता तथा कार्यकतासहित...


  • बाँझो जमिनमा 'सुन फलाउँदै' गुल्मीवासी (फोटो फिचर)

    गुल्मी : गाउँका उत्पादन योग्य जमिन बाँझै छन्, युवाहरु रोजगार पाइएन, बेरोजगार भइयो भन्दै भौँतारिएको पाइन्छ। विश्वभर फैलिएको कोरोना भाइरसका कारण र देशमा लकडाउन भएसँगै शहरका युवाहरु पनि यतिखेर गाउँमै आइपुगेका छन्‌। बेरोजगारी र जमिन बाँझो हुने सम...


  • गुजुल्टो तारलाई यसरी गरिँदै छ भूमिगत (फोटो फिचर)

    काठमाडौं : देश करिब दुई महिनादेखि लकडाउनमा। यतिबेला विकास निर्माणका कार्य पनि रोकिएका छ्न। तर, सडक निर्माण, पुनर्निर्माण र विद्युत् केवल भूमिगत गर्ने कार्य भने रोकिएको छैन। यतिबेला विद्युत प्राधिकरणले चावहिल बूढानीलकण्ठ सडकमा तार भूमिगत गर्ने काम सुरु गरेको छ। अह...


  • 'डरको आयु सकियो, कर्तव्यबाट पछि हट्दैनौं'

    काठमाडौं : रोगको कुनै आँखा हुँदैन, जसलाई पनि लाग्न सक्छ। अहिले कोरोना भाइरसले विश्व आक्रान्त छ। यो संकट न्यूनीकरण गर्न हरेक वर्ग, समुदाय र राष्ट्रले आफ्नो क्षमता अनुसार काम गरिरहेका छन्‌। नेपाल पनि पनि यतिखेर कोरोना जोखिममा छ। संक्रमितको संख्या...


  • स्वरूप फेर्दै चक्रपथ बूढानीलकण्ठ सडक (फोटो फिचर)

    काठमाडौं : लकाडाउनको समयमा काठमाडौंका विभिन्‍न सडकहरूमा रङरोगन तथा पिच थप्ने काम भइरहेको छ।  लकडाउनमा मानिस र सवारी आवतजावत कम हुने भएकाले सडकको काम गर्न सहज हुँदै आएको छ। यतिबेला चक्रपथदेखि बूढानीलकण्‍ठसम्मको सडकमा खाल्डाख...


  • मजदुरको चिन्‍ता : रोगले भन्दा भोकले मरिने भइयो

    डडेल्धुरा : कोरोना संक्रमण नियन्त्रण गर्नका लागि सरकारले जारी गरेको लकडाउनले दैनिक ज्यालादारी गर्ने मजदुरहरू समस्यामा परेको छन्। ग्रामीण क्षेत्रहरू तथा बजारमा दैनिक मजदुरी गरी घर चलाउने मजदुरहरूलाई कोरोना रोगलेभन्दा भोकले बढी पिरोली रहेको छ। लकडाउनका कारण डडेल्धु...


  • भोकै मर्ने डरले मुख छोपेर खानाको लाइनमा बसेँ

    काठमाडौं :  'महिला समानताको  कुरा गरेपनी सिलाई बुनाई तथा ब्युटिसियन तालिम भन्दा माथी उठ्न सकेनौं हामी। पुरुषसँग बराबरी हुने हो भने पुरुषले गर्ने काममा  सहभागी जनाउन जरुरी छ।' विगत ५० दिन देखि एम्बुलेन्स चालकको रुपमा  लक्ष्मी थापा मग...


  • छालिङ र चाँगुनारायणका किसानलाई गहुँ भित्र्याउन भ्याइनभ्याई (फोटो फिचर)

    काठमाडौं :  भक्तपुरका फाँटखेतहरूमा अहिले गहुँ पाकेर पहेँलै देखिएको छ। छालिङ र चाँगुनारायण नगरपालिकाका स्‍थानीयलाई अहिले पाकेको गहुँ बाली भित्र्याउन भ्‍याइनभ्याई छ। गहुँबाली भित्र्याएलगत्तै यहाँ खेतमा असारे धान रोप्न तयार गरिने...


  • लकडाउनको दिक्दारी मेटाउने ढकमक्क फूल

    बैतडी : सुदूरपश्चिम प्रदेश प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ। लकडाउनका कारण सवारी साधान र मानिसको चहलपहल नभएपछि प्रकृतिका ती सौन्दर्य झन् खुलेको छ। विश्वमा कोरोना भाइरसको संक्रमण मानव समुदाय समस्यामा रहे पनि यो बेला प्रकृति भने झन् झन् सुन्दर बन्दै गएको छ। नेपालमा लकडा...


  • कपनका सडकमा मेलम्चीको पाइप बिछ्याइँदै (फोटो फिचर)

    काठमाडौं : लकडाउको समयमा काठमाडौंका अधिकांश सडकहरूले स्वरूप फेर्दै छन्। शहरी क्षेत्रका सडक पिच हुँदै छन् भने अलि ग्रामीण क्षेत्रका सडकमा खानेपानीको पाइप बिछ्याउने काम र ग्राबिलका काम भइरहेको छ। लामो समयदेखि चर्चामा रहेको मेलम्ची खानेपानीका लागि कपनको ब...


  • कोरोनाले फुटबलमा स्थापित भएको नयाँ मानक

    सबै ठीकठाक थियो। चीनको बुहानमा डिसेम्बरमा जब कोरोना भाइरस देखियो पश्चिमा विश्वले यसलाई औसत भाइरस नै मान्यो तर यो भाइरस कति भयानक रह्यो भने यसले अहिले विश्वको आधा बढी जनसंख्यालाई घरमै कैद गर्‍यो। अन्यत्र जस्तै फुटबलमा पनि यो भाइरसले तहल्का मच्‍चायो। अन...


  • प्रेस काउन्सिलमा यसरी गरियो स्वाब संकलन (फोटो फिचर)

    काठमाडौं : नेपालमा कोरिनाको जोखिम बढ्दै गइरहेको छ। कोरोनाको जोखिम बढेपछि प्रेस काउन्सिलमा सोमबार कोरोना परीक्षणका लागि स्‍वव संकलन गरिएको छ। बिहान ११ बजेबाट शुरु भएको गरिएको स्वाब संकलनमा काउन्सिलका कर्मचारी, पत्रकारको स्वाब परी...


  • धमाधम कोरोना परीक्षण गराउँदै भक्तपुरवासी (फोटो फिचर)

    काठमाडौं : बढ्दो कोरोना संक्रमण रोकथाम गर्न भक्तपुर अस्पतालमा कोरोना परिक्षण थालिएको छ। बिहान ११ बजेबाट थालिएको कोरोना परीक्षणमा लगभग  दैनिक जस्तो ३ देखि ५ सय संख्यमा पिसिआर र आरडिटि परीक्षण गरिँदै आएको छ। पछिल्लो क्रममा उपत्यकामा कोरोना संक्रमण देखिन थालेपछ...


  • सेनाले चीनबाट ल्यायो स्वास्थ्य सामग्री (फोटो फिचर)

    काठमाडौं : कोरोना भाइरस (कोभिड– १९) महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि नेपाली सेनाको संयोजनमा चीनबाट खरिद गरिएको पहिलो चरणको स्वास्थ्य सामग्री काठमाडौं भित्रिएको छ। चीनको होङजुबाट स्वास्थ्य सामग्री लिएर हिँडेका १० कन्टेनर चीनको खासा र न...


  • बाराका पत्रकारको कोरोना परीक्षण (फोटो फिचर)

    बारा : प्रदेश २ मा पनि केही पत्रकारलाई कोरोना संक्रमण भएको पाइएको छ। उनीहरु अहिले अस्पतालमा उपचार गराइरहेका छन्। आज बाराका केही पत्रकारले पनि स्वाब परीक्षण गराएका छन्।  नेपाल पत्रकार महासंघ बाराको पहलमा जिल्ला अस्पतालमा प्रदेश सरकारको सहयोग र नारा...


  • राष्ट्रपति संसद भवन जाँदै गर्दा यस्ताे देखियाे (फोटो फिचर)

    काठमाडाैं : सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्। राष्ट्रपति भण्डारी संसद भवन जाँदै गर्दाका केही दृश्य ...


  • सामूहिक तरकारी खेतीमा रमाएका दाङका युवा

    दाङ : दाङमा युवाहरु सामूहिक रुपमा तरकारी खेतीमा लागेका छन्।  दंगीशरण गाउँपालिका २ सरुवाडाँडामा सिर्जनशील युवा कृषि समूहका ती युवाले एक बिगाह जग्गा भाडामा लिएर खेती गरेका छन्। समूहका अध्यक्ष चक्रमिलन विश्वकर्माका अनुसार गत माघदेखी सुरु गरिएको तरकारी...


  • सशस्त्र प्रहरीले थाल्यो नेपाल-भारत सीमा क्षेत्रमा गस्ती (फोटो फिचर)

    काठमाडौं :  बुधबार पुगेको सशस्त्र प्रहरीले कालापानी क्षेत्रस्थित नेपाल-भारत सीमा क्षेत्रमा गस्ती थालेको छ। दार्चुलाको व्याँस गाउँपालिका -१ छाङ्‍गरुस्थित गागामा बोर्डर आउट पोस्ट स्थापना भएपछि गस्ती थालिएको हो।  सशस्त्र प्रहरी बल नेपालको सीमा निगरानी चौकी (...


  • कालिमाटी तरकारी बजारमा कोरोना परीक्षण (फोटो फिचर)

    काठमाडौं : काठमाडौं उपत्यकामा दश हजार जनाको कोरोना परीक्षण गर्ने लक्ष्य अनुसार नमुना संकलन थालिएको छ। देशभरी कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि सरकारले उपत्यकामा १० हजारको कोरोना परीक्षण गर्ने लक्ष्य लिएको छ। उपत्यकामा राहत वितरण गर्ने स्वयसेवक, तरकारी व्य...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]