अर्थ

  • पाल्पाका होटल व्यवसायी भन्छन्‌ : कोरोनाले सडकमा पुर्‍यायो

    पाल्पा : गुल्मीबाट पाल्पा आएका यूवा बालकृष्ण भण्डारीले पछिल्लो समय होटल-व्यवसाय थालेका थिए। तानसेनस्थित बसपार्क नजिकै उनले करूवा होटल एण्ड लज सञ्चालन गरे। तर यो व्यवसाय धेरै समय टिक्न सकेन। होटल सञ्चालन भएको तीन वर्ष नपुग्दै कोरोना महामारी सुरू भएपछि...


  • सुनको भाऊ तोलामा ७ सयले बढ्यो

    काठमाडौं : सुनको मूल्य आज ७ सय रुपैयाँले बढेको छ। हिजो  ९० हजार २ सयमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहको नेपाल सुनचाँदी महासंघले जनाएको छ।   तेजावी सुनको भाऊ आज पनि वृद्धि भएको छ। हिजो ८९ हजार ७ ...


  • नलगाड जलविद्युत आयोजना प्रभावितलाई मुआब्जा दिन थालियो

    जाजरकोट : ४१७ मेगावाट क्षमताको नलगाड जलविद्युत आयोजना प्रभावितलाई मुआब्जा वितरण गर्न थालिएको छ। मुआब्जाबापत आयोजना प्रभावितलाई कुल दुई अर्ब ७६ करोड ३१ लाख १२ हजार ७९८ रुपैयाँ उपलब्ध गराइँदैछ। आयोजना निर्माणका लागि सरकारले ४६५ घर तथा तीन हज...


  • वस्तुको प्रत्यक्ष बिक्री ऐन कार्यान्वयन, नेचर  हर्ब्सले सुरु गर्‍यो कारोबार

    काठमाडौं : वस्तुको प्रत्यक्ष बिक्री सम्बन्धमा बनेको ऐन र नियमावली कार्यान्वयनमा आएको छ। वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) नियमावली २०७६ अनुसार हालै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलयले विभिन्न कम्पनीहरुलाई इजाजत पत्र प्रदान गरेपछि कम्पनीहरुले कारोबार थाल...


  • आजदेखि ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा

    काठमाडौं :  नेपाल राष्ट्र बैंकले आजदेखि ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ। नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र रहेको, दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको, नोटमा गभर्नरको दस्तखत रहेको स्थानमा तत्कालीन गभर्नर डा चिरञ्जीवी नेपालको हस्ताक्षर रहेक...


  • चन्द्रागिरि हिल्सले पनि शेयर निष्‍कासन गर्ने

    काठमाडौं :  चन्द्रागिरि हिल्सले सर्वसाधारण तथा स्थानीयका लागि शेयर निष्‍कासन गर्ने भएको छ। यसका लागि नागरिक लगानी कोष र चन्द्रागिरि हिल्सबीच सेयर निष्‍कासनको सम्झौता भएको छ। नागरिक लगानी कोष र चन्द्रागिरि हिल्स लिमिटेडबीच स्थानीय बासिन्दा...


  • दूध उत्पादक किसानलाई प्रोत्साहन गर्न अनुदान

    रूकुमपश्चिम : चालु आर्थिक वर्ष २०७६र७७ देखि दूध बिक्री गर्ने किसानलाई प्रोत्साहन स्वरुप अनुदान दिन शुरु गरेको रुकुमपश्चिमको मुसीकोट नगरपालिकाले आगामी आर्थिक वर्षमा पनि यो कार्यक्रमलाई निरन्तरता दिने भएको छ। यो वर्षको कार्यक्रम सफल भएको निष्कर्षसहित नगरपालिकाले आगामी...


  • गण्डकी प्रदेशको बजेट बहुमतले पारित

    पर्वत : आगामी आर्थिक वर्ष ०७७/०७८ का लागि गण्डकी प्रदेशको बजेट बहुमतले पारित भएको छ। गत असार १ गते आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रदेश सभामा पेस गरेको बजेट छलफल सकिएपछि शुक्रबार सत्तारुढ सांसदहरूको समर्थनमा बजेट बहुमतले पारित भएको हो। शुक्रबा...


  • ओम्‍नीले सरकारबाट ठेक्का लियो, तर जहाजको भाडा तिरेन

    काठमाडौं : स्वास्थ्य मन्त्रालयबाट एक अर्ब ३४ करोडको ठेक्का पाएर चीनबाट स्वास्थ्य सामग्री ल्याएको ओम्‍नी बिजनेस कर्पोरेट इन्टरनेसनल प्रालि (ओबिसिआई) ले जहाज भाडाको अझै नतिरेको खुलेको छ। ओम्‍नीले स्वास्थ्स्य सामग्री ढुवानीको रकम सरकारबाट बुझेर पनि नेपाल वायु स...


  • बागमतीको बजेट बहुमतले पास, नेकपाले मात्रै गर्‍यो समर्थन

    हेटौंडा : बागमती प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७७/०७८ को विनियोजन विधेयक बहुमतले पास भएको छ।  बागमती प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुले जवाफ दिएपछि बागमती प्रदेशको बजेट बहुमतले पारित भएको हो।   मन्त्रीहरुको जवाफपछि नेकपाबाहेक सबै दल...


  • आन्तरिक उडान खुलाउने गृहकार्य, सिसिएमसीमा प्रस्ताव लाने तयारी

    काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले होटल व्यवसाय छिट्टै सञ्चालनमा आउने बताएका छन्।  मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भट्टराई कोरोना संक्रमण जोखिमको अवस्था हेरेर व्यवसाय सञ्चालनका लागि आवश्यक छलफल भइरहेको बताए। अहिलेको पर्यटक-ग्रा...


  • नेप्से ६ प्रतिशतले घटेपछि आजको शेयर बजार बन्द

    काठमाडौं : बिहीबार ६ प्रतिशतले नेप्से घटेपछि सर्किट ब्रेक लागेर शेयर कारोबार बन्द भएको छ। बजार खुलेको एक घण्टा ४० मिनेटमा ६ प्रतिशत अर्थात ८० दशमलव ४१ अंकले घटेर नेप्से १ हजार २ सय ५६ दशमलव ११ अंकमा बन्द भएको हो। सेन्सेटिभ परिसूचक पनि ६ दशमलव २७ प्रतिशत अर्थात १...


  • नेप्सेमा आज पनि उछाल, ७५ अंकले बढेपछि कारोबार बन्द

    काठमाडौं : धितोपत्र बजारमा सेयर कारोवार मापक नेप्से परिसूचक ६ प्रतिशतले बढेपछि नेपाल स्टक एक्सचेन्जले आजका लागि कारोबार स्थगन गरेको छ।  स्टकका अनुसार हिजोकै लयमा नेप्सेमा उच्च अङ्कको वृद्धिसँगै कारोवार स्थगन भएको हो । कोरोना महामारीका कारण झण्डै एक सय द...


  • सुन तोलमा ५ सय बढ्यो, ९१ हजार ७ सयमा कारोबार

    काठमाडौं : सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ।  मंगलबार ९१ हजार २ सयमा काराेबार भएकाे  छापावाल सुन आज  प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ।  त्यस्तै तेजाबी सुनको मूल्य ९१ हजार २ सय ६५ रुपैयाँ मूल्य तोकिएको ...


  • कोरोनाविरुद्ध लड्न एडिबीले ३६ करोड अनुदान दियो

    काठमाडौं : एशियाली विकास बैंक (एडिबी)ले कोभिड–१९ को महामारीविरुद्ध लड्न नेपाल सरकारलाई ३६ करोड अनुदानस्वरुप उपलब्ध गराउने भएको छ। एडिबीले एशिया–प्रशान्त विपद् प्रतिकार्य कोषबाट नेपाललाई उक्त रकम उपलब्ध गराउने स्वीकृति गएराति गरेको यहाँस्थित उक्त बैंकक...


  • तातोपानी नाकाबाट उठ्यो तीन महिनामा डेढ अर्ब राजस्व

    सिन्धुपाल्चोक : तातोपानी भन्सार कार्यालयमा तीन महिनामा एक अर्व ४८ करोड रुपैयाँ राजस्व संकलन भएको छ।  चीनमा कोरोना भाईरस प्रकोप सुरु भएपछि ठप्प नाका हुँदै चैतबाट सामान आयात सुरु भएको थियो। ‘असार १५ सम्ममा एक अर्व ४८ करोड रुपैयाँ राजस्व संकलन भएक...


  • पेट्रोलियम पदार्थको भाउ बढ्यो

    काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। मंगलबार रातिदेखि लागू हुने गरी  पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ बढेको हो। अब  काठमाडौं उपत्यकामा पेट्रोल एक सय एक रुपैयाँ तथा डिजेल त...


  • नेप्सेमा उछाल : तीन पटक सर्किट ब्रेकपछि कारोबार बन्द

    काठमाडौं : कोरोनाका कारण लामो समय बन्द भएर सोमबारदेखि खुलेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्सेमा उछाल देखिएपछि नेपाल स्टक एक्सचेन्जले आजका लागि कारोवार स्थगन गरेको छ। गत चैत ११ गते देशव्यापी रुपमा लकडाउन गरिएपछि बन्द भएको बजार झण्डै सय दिनपछि सोमबार खु...


  • मकैको मूल्य आधाभन्दा बढीले घट्यो, किसान चिन्तित

    सर्लाही : जिल्लाका किसानहरू लगाएको मकैको उचित मूल्य नपाउँदा चिन्तित बनेका छन्‌। आफूले लगाएको मकैमा फौजी कीराको सङ्क्रमणसँगै हावाहुरी र असिना-पानीबाट बचेको मकैको मूल्य नपाउँदा किसानहरू थप मारमा परका हुन्। सबै समस्याका बीच उत्पादन गरेको मकैको उचित मूल्य नपाउ...


  • एडिबीद्वारा २२ अर्ब सहुलियत ऋण स्वीकृत

    काठमाडौं : एशियाली विकास बैंक (एडिबी) ले नेपालको विद्युत् आपूर्ति र वितरण प्रणालीमा सुधार गर्न नेपाललाई रु २२ अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ।  एडिबीको देशीय कार्यालयका अनुसार नेपालको विद्युत् आपूर्ति क्षमता विस्तार, गुणस्तर र विश्वसनीयता सुधार,...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]