मनोरञ्जन

  • दीपिका पादुकोणको बयान : लागुऔषधबारे च्याट गरेकी हुँ

    एजेन्सी : दीपिका पादुकोण ड्रग्स प्रकरणमा मुछिएकी छिन्। उनले ह्वाट्सएप च्याटमा आफू पनि संलग्न भएको खुलाएकी छिन्। दीपिकाले नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसिबी) सँग करिश्मासँग ड्रग्सबारे कुराकानी स्वीकार गरेको भारतीय संचारमाध्यमले जनाएका छन्। दीपिकाक...


  • सुशान्त आत्महत्या प्रकरण : दीपिकासहित बलिउडका चार नायिकासँग बयान

    एजेन्सी : सुशान्त सिंह राजपुतको मृत्युको मामिलामा लागुऔषधको कोणबाट जाँच गरिरहेको नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसिबी) ले बलिउडका चार ठूला हस्तीसँग बयान लिने भएको छ। उनीहरुले बयानका लागि हाजिर हुन इन्कार गरेपछि बुधवार समन जारी गरिएको छ। यिनमा दीपिका पादुकोण, श्...


  • दशैँ तथा तिहारको शुभकामनासहित 'सानु' सार्वजनिक

    काठमाडौं : काँठ क्षेत्रको प्रतिनिधि गरेर दशैँ तथा तिहारको शुभकामना सहित 'सानु' बोलको गीत भिडियो सार्वजनिक भएको छ। गीतमा प्रताप दास, समीक्षा अधिकारी र बाल कलाकार आयुषा गौतमको स्वर रहेको छ। गीतमा संचारकर्मी तथा संगीतकार कमल सरगमको शब्द रहेको छ भने घमेश...


  • प्रभावशाली व्यक्तिको सूचीमा बलिउड अभिनेता आयुष्मान खुराना

    एजेन्सी :  टाइम्स म्यागेजिनको सबैभन्दा प्रभावशाली व्यक्तित्वको सूचीमा बलिउड अभिनेता आयुष्मान खुराना पर्न सफल भएका छन् । यो वर्ष २०२० को १०० प्रभावशाली व्यक्तिका रुपमा उनी पर्न सफल भएका हुन्। यो वर्ष टाइम म्यागेजिनमा पर्ने उनी एक मात्रै अभिनेता हुन्। उनले यो खबरबारे ...


  • सञ्चारकर्मी ईश्वरी बरालको ‘नरिसाउन होइ’

    काठमाडौं :  सञ्चारकर्मी ईश्वरी बरालको ‘नरिसाउन होइ’ सार्वजनिक भएको छ।  सुरज गैह्रे ‘विवस’को शब्द रहेको गीतमा सञ्चारकर्मी बराल र राजेन्द्र भट्टको स्वर रहेको छ। राजेन्द्र स्वयंको संगीत रहेको गीतले माया गर्ने जोडीहरूमा उत्पन्न हुने शंका...


  • गायिका शान्ति ठटाललाई जगदम्बाश्री पुरस्कार

    काठमाडौं : मदन पुरस्कार गुठीले वि.सं. २०७६ को जगदम्बा श्री पुरस्कार गायिका तथा संगीतकार शान्ति ठटाललाई दिने निर्णय गरेको छ।  गुठीको आइतवार बसेको बैठकले ६ दशकदेखि नेपाली गीत-संगीत क्षेत्रमा क्रियाशील ठटाललाई जगदम्बाश्री दिने निर्णय गरेको हो। मदन पुरस्कार ...


  • जयन जे वाइबाको 'जय जगत' गीत सार्वजनिक

    काठमाडौं :  जयन जे वाइबाको 'जय जगत' गीत सार्वजनिक भएको छ। गीतमा जयनकै शब्द र संगीत रहेको छ। ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत् शुक्रबार सार्वजनिक भएको गीतमा कवीर खड्काले अभिनय गरेका छन्।  गीतको म्युजिक भिडियो निर्देशन तथा छायाङ्&...


  • कलाकार र साहित्यकारलाई पनि विभूषण र पदक,

    काठमाडौं : सरकारले संविधान दिवसको अवसरमा कीर्तिमय राष्ट्रदीप (चतुर्थ) कलाकार विल्सन विक्रम राईलाई प्रदान गरेको छ।  सरकारले सार्वजनिक गरेको सूचीमा उनी पदक योग्य कलाकारका रुपमा अटाएका हुन्। उनीसहित अन्य २३ जना कलाकार र साहित्यकारलाई विभिन्‍न पदक...


  • परदेशी दाइसँग बहिनीको दु:खेसो ‘आउने कि नआउने दाइ’

    काठमाडौं : गायक पशुपति शर्माको स्वरमा रहेको दशैँ तिहार गीत सार्वजनिक भएको छ।  बिहीबार सार्वजनिक गरिएको ‘आउने कि नआउने दाइ’ बोलको गीतमा शर्मासँगै सरिता कार्की र बालगायिका आयुषा केसीको स्वर छ।जीवन प्याकुरेलको शब्द तथा लय समेटिएको गीतमा वि...


  • अष्ट्रेलियाले इङ्ल्याण्डलाई हरायो

    काठमाडौं : ग्लेन म्याक्सवेल र अलेक्स क्यारीको उत्कृष्ट साझेदारीमा इङ्ल्याण्डसँगको तीन एक दिवसीय क्रिकेटमा अस्ट्रेलिया विजयी भएको छ।  वल्ड ट्राफोडमा गएराति सम्पन्न खेलमा पाहुना टोली अस्ट्रेलियाले इङ्ल्याण्डलाई ३ विकेटले पराजित गरेको हो। योसँगै अस्ट्रेलियाले स...


  • अमृत गुरुङले भने : कुलमानको बिदाइले मन खिन्‍न भयो, सरकारलाई धन्यवाद!

    काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ मंगलबारदेखि बिदा भएका छन्। उनी प्राधिकरणबाट बिदा भएपछि सरकारमाथि आक्रोश चुलिँदो छ।  सामाजिक सञ्‍जालमा सर्वसाधारणदेखि सेलिब्रिटीहरुले पनि कुलमानलाई फेरि अवसर नदिएकोमा आक्रोश पोखे...


  • टिकटकमा हुइँकिएका ट्रक ड्राइभर

    काठमाडौं : अर्घाखाँचीका सोनु रोयलले हाँक्‍ने ट्रक समय जस्तै गतिशील लाग्छ। जति कुदाइयो-कुदाइसकियो। फेरि त्यही समय र मितिमा उही सडकमा स्टेरिङ घुमाउँदै यात्रा कहाँ सम्भव र ! समयलाई पछाडि या अगाडी धकेल्ने भनी कल्पना गरिएको 'टाइम मेसिन' आविष्कार भ...


  • गौरव र मेनुकालाई ‘गाउँ घरै रमाइलो’

    काठमाडौं : भूपेन्द्र तुम्बाहाङफे र किरण चाम्लिङले निर्देशन गरेका म्युजिक सार्वजनिक भएको छ। गायक साजन राईको स्वरमा रहेको ‘गाउँ घरै रमाइलो’ बोलको गीतको भिडियोमा ‘सुन साइँली’ बोलको गीतमा रुचाइएको जोडी गौरव पहारी र मेनुका प्रधानलाई एक साथ...


  • भेट्रान खलनायक हेमन्‍त : जो असुरक्षित कला क्षेत्रसँग अझै डराउँछन्‌

    दमक : त्यो बेला झापाको दमक गाउँ नै थियो। शहरी छनक दिने एउटा सिनेमा घर चाँहि थियो। तर, त्यही पनि हिउँदे मात्र। झरी पर्न छोडेपछि त्रिपाल टाँगेर सिनेमा घरको स्वरूप बनाइन्थ्यो र हिउँद भरि विभिन्न हिन्दी फिल्म देखाइन्थ्यो। फाट्टफुट्ट बन्ने नेपाली सिनेमाले पनि मौक...


  • एसइईको नतिजामाथि सुबोध गौतमको कडा व्यंग्य, ‘यहाँ यस्तै हो’

    काठमाडौं : विश्वभरि नै कोरोनाको महामारी चलिरहेको अनि विभिन्न मनोरञ्‍जन दिने माध्यमहरु बन्द भइरहेका बेला एक्सन फिल्मस प्रालिले एसइईको विषयवस्तुमा आधारित वेब सिरिज ‘यहाँ यस्तै हो’ डिजिटल बजारमा ल्याएको छ। युवराज खत्रीको निर्देशन रहेको यस सिरिजमा सक्...


  • गायिका लाम्गादेको 'लिन आउँछु' सार्वजनिक

    काठमाडौं : गायिका उर्मिला लाम्गादे नयाँ गीत लिएर आएकी छन्। 'लिन आउँछु भन्थ्यौ'भन्ने बोलको गीत बूढासुब्बा डिजिटल मार्फत युट्युवमा सार्वजनिक गरिएको हो। उक्त गीतमा शब्द धरौलीकै र संगीत अर्जुन पोखरेलले दिएका छन्। लोक आधुनिक शैलीको गीतमा अहिले की चर्चित ना...


  • र्‍यापमार्फत निर्मला पन्तका लागि न्याय खोजी गर्दै मोहन

    दमक : कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको २ वर्ष नाघिसकेको छ। तर अझै पनि वास्तविक अपराधीसम्म प्रहरी, प्रशासन तथा सरकार पुग्न सकेको छैन। यसअघि भएका अनुसन्धान प्रक्रियामा  कृयामा पनि सर्वसाधारणले विश्वास गरेका छैनन्।  सो अपराधमा संलग्...


  • ‘बाँचेको छु धन्‍न’ गीत सार्वजनिक

    काठमाडौं :  गायक विक्रम परियार र समीक्षा अधिकारीको स्वरमा नयाँ गीत ‘बाँचेको छु धन्न’ सार्वजनिक भएको छ। शिव सुवेदीको यूट्युब च्यानलमार्फत मंगलबार उक्त गीत सार्वजनिक गरिएको हो। गीतको शब्द तथा संगीत डाक्टर शिव सुवेदीको छ। गीतको भिडियोमा अभिनेता...


  • लेखक तथा निर्देशक छेतन गुरुङको निधन

    काठमाडौं : चलचित्रका लेखक तथा निर्देशक छेतन गुरुङको निधन भएको छ।  गुरुङको बुधबार बिहान २ बजे महाराजगञ्ज स्थित मेट्रो अस्पतालमा उपचारको क्रममा गुरुङको निधन भएको हो।  ४२ वर्षीय गुरूङ कलेजो सम्बन्धि बिरामी थिए।  गुरुङले चलचित्र क्लासिक, डायर...


  • डाक्टर श्रेष्ठ दम्पतीको ‘आँखाको भाकामा’  (भिडियो)

    काठमाडौं :  वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर ध्रुव श्रेष्ठद्वारा रचित गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।  डाक्टर श्रेष्ठद्वारा रचित गीत ‘तिम्रो आँखाको भाकामा’ सनुप पौडेलको स्वर र सुमन रंजीतकारको संगीत  रहेको छ।   गीतको म्युजिक ...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]